ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

‘आफ्नै जनतालाई सौताने व्यवहार गर्ने वडाअध्यक्ष जुम्मन खाँ’

जावेद अन्सारी by जावेद अन्सारी
११:३३ बिहान, भदौ १७, २०७७
370
सेयर
370
VIEWS
ShareTweetSendShare

जावेद अन्सारी
बाँके भदौ १७ गते ।

नेपालगन्ज उपमहानगरपालिका–७ का सुरेशकुमार श्रेष्ठलाई तीन बर्ष अघि स्थानीयतहको निर्वाचनमा चुनाव जितेर जनप्रतिनिधि आएपछि लागेको थियो, अव त आफ्नो वडामा पनि विकास निर्माणका कामहरु हुने छन् । नाला र सडक निर्माण हुने छ । बर्षौदेखिको डुवान समस्या समाधान हुने छ ।

तर श्रेष्ठको सपना तीन बर्ष पुगिसक्दा समेत पुरा भएको छैन् । भोट हालेर चुनाव जितेका जनप्रतिनिधिको जनतासँग प्रत्यक्ष भेटघाट भइरहनु पर्ने हो । प्रदेश र केन्द्रका सांसदहरु समेत आफ्नो निर्वाचन क्षेत्रमा जाने र जनताका पीरमर्का बुझ्ने गरेका छन् । तर वडाअध्यक्ष जुम्मन खाँन आफ्नै वडाबासीलाई समेत भेट्दैनन् ।

यतिसम्म की चुनाव जितेर गएपछि एकपटक पनि मुख देखाएका छैनन् श्रेष्ठले भने–‘चुनाव जितेपछि एकपटक पनि आउनुभएको छैन् हामीलाई त सौताने व्यवहार जस्तै गर्नुभएको छ ।’ मेयर धवल शम्शेर राणा, उपमेयर उमा थापालाई समेत समस्या समाधानका लागि यहाँका स्थानीयले गुहारेका छन् ।

तर उनीहरुले समेत वडाअध्यक्षलाई भन्नुहोस् भन्दै फर्काइदिए । तर वडाअध्यक्ष जुम्मन भने उनीहरुसँग भेट्दैनन् । आफ्नै वडाबासीलाई वडाअध्यक्ष जुम्मनले किन सौताने व्यवहार गरिरहेका होलान ? एक महिलाले वडाअध्यक्षको भनाइ उध्रृत गर्दै भनिन् तपाईहरुको टोलबासीले मलाई भोट दिएन् विकास किन गर्ने ? वडाअध्यक्ष जुम्मनले निर्वाचनमा आफुहरुलाई सहयोग नगरेको भन्दै एउटा पुरै टोललाई वडाबाट प्रदान गर्ने सेवासुविधाबाट बञ्चित गरिदिएका छन् ।

सम्बन्धित समाचार

खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?

‘सहिदको रगतमा राजनीति गर्न पाइँदैन’ : सांसद सिद्धिकी

बाढीमा बेपत्ता जोशी दम्पतीका तीन सन्तानलाई भारतबाट सहयोग

यहाँसम्मकी उनले भोट नदिने मान्छेलाई वडाबाट पाउने सम्पूर्ण सेवासुविधाबाट बञ्चित गरिदिएका छन् । स्थानीयहरु फुटेको ट्यांकीबाट पानी खाइरहेका छन् । सडक र नाला निर्माण नहुदा स्थानीयलाई हिडडुलको समस्या त छदै छ रोगको समेत डर छ । जनप्रतिनिधि आएको हामीलाई आभास नै भएको छैन ती स्थानीयले भने–‘नालाको निकासको नहुँदा थोरै पानी पर्दा पनि टोल डुवानमा पर्छ । सर्प र विच्छी घरभित्र पस्छन् ।

बालबालिकालाई जोगाउनै मुस्किल हुन्छ ।’ वडाअध्यक्ष जुम्मन यदीसम्म निकृष्ट बनेका छन् यहाँका टोलबासीले समस्या समाधान गर्न अपिल गर्दा आफु अव वडाबासी समेत नभएको भन्दै कामै नगर्ने धम्की दिन्छन् । अव आफु ७ नम्वरबासी नभएको भन्दै यहाँबाट चुनाव नलड्ने भएकाले सहयोग नगर्ने धम्की समेत दिन्छन् । उनले ५ नम्वरमा आफ्नो बसाइसराइ भइसकेको यहाँका टोलबासीलाई बताउने गर्छन् ।

तर वडाअध्यक्ष खाँ ले भने आफुलाई त्यहाँको समस्याबारे जानकारी नै नभएको गैरजिम्मेवार अभिव्यक्ती दिन्छन् । उनले समस्यामा परेका टोलबासीले समस्या नै नभनेको अभिव्यक्ती दिन्छन् । अझ उनले भने यदीसम्म भन्न भ्याए, समस्यामा परेका स्थानीय डेलिगेसन र निवेदन दिनु पर्छ ।

ADVERTISEMENT

मुखले भन्नु पर्दा लिखितरुपमा दिनु पर्ने उनको लापरवाहीपूर्ण जवाफ दिएका छन् । आफुले सकेसम्म जनताको काममा खटिरहेको उनले दावी गरे । वडाअध्यक्ष खाँ ले भने –‘अरुले चारपांग्रे र प्लेन चढ्छन् म स्कुटी चढेर के विराए ?’

भिडियो हेर्नुस्

Share148Tweet93SendShare
Previous Post

रक्तदान कार्यक्रममा सहभागी भएका वडाध्यक्षलाई कोरोना पुष्टि

Next Post

श्रीडाडामा ढुंगाले लागेर आमाको मृत्यु, छोरी गम्भीर घाइते

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?
मुख्य समाचार

खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?

६:५९ बिहान, भदौ २६, २०८३
‘सहिदको रगतमा राजनीति गर्न पाइँदैन’ : सांसद सिद्धिकी
मुख्य समाचार

‘सहिदको रगतमा राजनीति गर्न पाइँदैन’ : सांसद सिद्धिकी

८:०१ बिहान, भदौ २५, २०८३
बाढीमा बेपत्ता जोशी दम्पतीका तीन सन्तानलाई भारतबाट सहयोग
आर्थिक

बाढीमा बेपत्ता जोशी दम्पतीका तीन सन्तानलाई भारतबाट सहयोग

७:१८ बिहान, भदौ २५, २०८३
निष्कासित चार सांसदको पत्रका आधारमा मलाई हटाइयो : अम्बिका काफ्ले
प्रदेश समाचार

निष्कासित चार सांसदको पत्रका आधारमा मलाई हटाइयो : अम्बिका काफ्ले

६:४६ बिहान, भदौ २५, २०८३
काफ्लेलाई पदमुक्त गर्ने सभामुख घर्तिको निर्णयप्रति यादवको आपत्ति
मुख्य समाचार

काफ्लेलाई पदमुक्त गर्ने सभामुख घर्तिको निर्णयप्रति यादवको आपत्ति

२:५२ बिहान, भदौ २५, २०८३
सिधनियाघाटको राप्ती पुल पूरा ११४० मिटर बनाउन स्थानीयको माग
मुख्य समाचार

सिधनियाघाटको राप्ती पुल पूरा ११४० मिटर बनाउन स्थानीयको माग

१२:५७ बिहान, भदौ २५, २०८३
बाँकेमा रोकिएन तस्करी, गृहमन्त्रीको निर्देशन पनि टेर्दैनन प्रहरी
अपराध

सीमामा सुरक्षाकर्मीको ‘कमाउधन्दा’ : ठूला सेटिङलाई छुट, गरिब नागरिकमाथि कडाइ

१२:१७ मध्यान्ह, भदौ २४, २०८३
मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे
मुख्य समाचार

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे

२:१४ बिहान, भदौ २४, २०८३
Next Post

श्रीडाडामा ढुंगाले लागेर आमाको मृत्यु, छोरी गम्भीर घाइते

आज ११२० संक्रमित थपिए

रोजगारी खोज्न भारत जानेको सीमामा लर्को

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?