ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

एक्लैनीमा सडक विस्तार चुनौतिपूर्णः अध्यक्ष सिद्दिकी

जावेद अन्सारी by जावेद अन्सारी
९:२२ मध्यान्ह, कार्तिक २, २०७७
371
सेयर
371
VIEWS
ShareTweetSendShare

ताहिर शेष राई, साहिल
बाँके कार्तिक २ गते ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं. ३ को कार्यालयले विकास निर्माणका कामलाई प्राथमिकतामा राखेर अघि बढेको स्पष्ट पारेको छ । निर्वाचन जितेर आएपछि विकास निर्माणलाई प्राथमिकता दिएको वडाअध्यक्ष अय्यूब सिद्दिकीले जानकारी दिनुभयो ।

उहाँका अनुसार, आफ्नो वडामा नाला र ढल समस्या निकै भएको भन्दै त्यसको सम्वोधनका लागि प्राथमिकता दिएर काम गरिएको बताउनुभयो । दुराअवस्थामा रहेका बाटोहरु निर्माण गरिएको उहाँले बताउनुभयो । ‘यहाँ बर्षौदेखि सडक, ढल र नालाको समस्या थियो उहाँले भन्नुभयो–‘त्यो समस्या समाधानमा वडा कार्यालयले ठूलो लगानी गरेको छ ।’ उहाँले अहिले वडाका प्रत्येक गल्ली पिसिसी भएको बताउनुभयो ।

लक्ष्मी हल, नेपाली मस्जिद, कुमारन टोल पीसीसी, कसगड टोल बाटो साई बाटो पनि पीसीसी गरिएको उहाँले बताउनुभयो । सबैभन्दा ठूलो समस्या भनेको एक्लैनी सडक फराकिलो गर्नु छ । तर अहिले त्यसको काम ९५ प्रतिशत पुरा भइसकेको अध्यक्ष सिद्दिकीको भनाइ छ । एडिवीको रकमबाट बाटो बनाउने योजना थियो ।

तर घरधनीले घर भत्काउन अटेरी गरेका कारण एडिवीले सहयोग गरेन् । केहीले अझै घर भत्काउन अटेरी गरेका छन् । उनीहरुलाई पटक पटक सूचना जारी गरिएको उहाँले बताउनुभयो । फेरी पनि उनीहरुलाई घर भत्काउन सात दिने सूचना जारी गरिएको छ ।

सम्बन्धित समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

बाटोघाटो नै विकासको प्रमुख आधार भएको भन्दै उहाँले लक्षित वर्गका कार्यक्रमलाई पनि प्राथमिकता दिएको बताउनुभयो । उहाँले अव तत्काल वडा कार्यालयको आफ्नै भवन निर्माण गर्ने तयारीमा रहेको पनि जानकारी दिनुभयो । जग्गाको टुंगो लागिसकेको जानकारी दिँदै उहाँले भवनको नक्सा समेत तयार भसकेको बताउनुभयो ।

अर्को बर्ष भवन बनाउने योजनामा आफु रहेको उहाँको भनाइ छ । अव आफ्नो योजना भनेको लक्षितवर्गहरुको क्षमता बृद्धि गराउने रहेको बताउनुभयो । युवाहरुलाई रोजगारी सिर्जना गराउने खालका कार्यक्रम ल्याउने बताउनुभयो ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

भारतबाट आउने नेपालीको चेकजाँचमा आज ‘लव’ र ‘एलेक्स’को जोडी

Next Post

रक्षा परियोजना परियोजनाले बाँकेका चारवटा पालिकामा मानवेचविखन विरुद्धको अभियानमा काम गर्ने

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन
समाचार

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

७:३६ बिहान, जेष्ठ २३, २०८३
माटोका भाँडाको बिक्री घट्दा बाँकेका कसगर समुदाय चिन्तित ( फोटो फिचर)
समाचार

गर्मी बढेसँगै नेपालगन्जमा माटोका भाँडाको माग उच्च, कुम्हाल समुदायलाई माटो अभावको चुनौती

४:०९ बिहान, जेष्ठ २०, २०८३
सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन
समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

१:२६ बिहान, जेष्ठ १६, २०८३
Next Post

रक्षा परियोजना परियोजनाले बाँकेका चारवटा पालिकामा मानवेचविखन विरुद्धको अभियानमा काम गर्ने

नेपालगन्जको वाटरपार्क तलाउमा डुबेर अन्दाजी १० बर्षिय बालकको मृत्यु

जमुनाहमा सशस्त्र प्रहरीको विओपी पोष्ट

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?