ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

‘जसपा नेताहरुको एउटै स्वर, संसद भंग असंबैधानिक, राजावादीले टाउको नउठाए हुन्छ’

जावेद अन्सारी by जावेद अन्सारी
४:३२ मध्यान्ह, पुस २७, २०७७
369
सेयर
369
VIEWS
ShareTweetSendShare

जावेद अन्सारी
बाँके पुस २७ गते ।

जसपा नेता तथा पूर्वमन्त्री मोहम्मद इस्तियाक राइले जसपा सबै समुदाय र धर्मले ओतप्रोत र नेतृत्व गरेको पार्टी भएको बताउनुभयो । राईले जसपा पार्टी साँझा फुलवारी जस्तै भएको पार्टी भएको पनि उल्लेख गर्नुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले संबिधानलाई भंग गर्नु लोकतान्त्रिक र संबैधानिक अधिकारमाथिको कु भएको बताउनुभयो । जसपाले आज नेपालगन्जमा आयोजना गरेको विरोधसभालाई सम्वोधन गर्दै उहाँले संबिधानमाथि प्रधानमन्त्री केपी शर्मा वलीले बलात्कार गरेको आरोप लगाउनुभयो ।

संबिधानसभाका अध्यक्ष सुभाषचन्द्र नेम्वांग वलीले संसद भंग गरेको टुलुटुलु हेरेर बसेको प्रति आक्रोस पोख्नुभयो । नेम्वागं वली निकट मानिन्छन् । पार्टीभित्रको आन्तरिक किचलो मिलाउन नसकेर त्यसको झोक संबिधानसभालाई भंग गरेर रिस मेटाउने खेल कुनै पनि हातलमा स्विकार्य नहुने बताउनुभयो । संबिधानसभा भंग मधेश आन्दोलन विरुद्ध, १९ दिने जनआन्दोलन विरुद्ध, संबिधानको धारा विरुद्ध भएकाले अव जनताले सडकबाटै संसद भंगको निर्णय सच्चाउने राइको दावी छ । उहाँले पछिल्लो राजनीतिक घटनाक्रमले राजावादीहरु सल्बलाउन थालेको प्रति अच्चमित नहुन कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । उहाँले नेपालगन्जमा पनि केही राजावादीहरुले टाउको उठाइरहेको भन्दै त्यसको पछि नलाग्न सबैलाई आग्रह गर्नुभयो ।

अव राजावादीका दिन गए उहाँले विरोधसभालाई सम्वोधन गर्दै भन्नुभएको छ । नेपालगन्जका मेयर धवल शम्शेर राणाप्रति लक्षित गर्दै उहाँले अव राजावादीको सपना नदेख्न चेतावनी दिनुभयो । जंगबहादुर हुँ कसैले भन्छ भने त्यो दिवा सपना भएको उहाँको भनाइ छ । उहाँले यसक्षेत्रको विकास निर्माणको लागि आफु प्रतिबद्ध रहेको बताउनुभयो ।

निर्वतमान प्रतिनिधिसभा सदस्य समेत रहनुभएका उहाँले आफु मन्त्री भएपछि यसक्षेत्रको ठूलो विकास भएको बताउनुभयो । उहाँले ९० वर्ष पुरानो भेरी अस्पतालको स्वरुप आफ्नै पहलमा फेरिन लागेको पनि जानकारी दिनुभयो । पश्चिम नेपालको सबैभन्दा ठूलो र पुरानो अस्पतालको विकासका लागि आफुले ठूलो पहल गरेको पनि उहाँको जीकिर थियो ।

सम्बन्धित समाचार

सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’

कोहलपुरको होटलमा अनलाइन जुवाको जालो, ४६ भारतीयसहित ४८ जना पक्राउ

भारी वर्षाको पूर्वानुमानपछि बाँके प्रशासनको तयारी तीव्र

जसपाका अर्का नेता अक्वाल अहमद शाहले यो संबिधान मधेश र मधेशी जनताको हित विपरीत भएको बताउनुभयो । उहाँले संबिधानले मधेशी जनताको अधिकारलाई कुन्ठित गरेको आरोप लगाउनुभयो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले संबिधान भंग गरेर नेपाली जनताको अपमान र हत्या गरेको पनि आरोप लगाउनुभयो । प्रधानमन्त्रीको असंबैधानिक कदमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले लालमोहर लगाएकोप्रति गम्भीर आपत्ती जनाउनुभयो ।

महिला नेतृ अमृता अग्रहरीले ठूला राजनीतिक दलहरुले मधेशी जनतामाथि दमन र शोसन गरेको आरोप लगाउनुभयो । उहाँले मधेशी र मधेशमाथि काँग्रेस, नेकपालगायतका दलहरुले रैतीको व्यवहार गरेको बताउनुभयो । नेपाल र भारतबीचको सम्वन्ध रोटीबेटी देखि चेलीबेटीसम्मको रहेको भन्दै दुई देशबीचको सम्बन्ध प्रगाढ हुनु पर्ने बताउनुभयो । उहाँले मधेशीहरुको अधिकार स्थापित गर्नका लागि संबिधान संशोधनको विकल्प नभएको बताउनुभयो । अहिले पनि मधेशी जनताले दमन र शोसनको पीडा खेप्नु परेको उहाँको भनाइ छ ।

पार्टीका जिल्ला अध्यक्ष कमलरुद्धिन राइको सभापतित्वमा भएको कार्यक्रममा करिव ३ हजार जसपामा प्रवेश गरेका थिए । विभिन्न पार्टी परित्याग गरेर उनीहरु जसपामा प्रवेश गरेको अध्यक्ष राइले बताउनुभयो । उनीहरु राप्रपा र नेकपा पार्टी परित्याग गरी जसपामा प्रवेश गरेका हुन् । उनीहरुले सरकार विरुद्ध कार्यक्रमस्थलमै नारावाजी गरेका थिए ।

ADVERTISEMENT

भिडियो सहित

Share148Tweet92SendShare
Previous Post

ट्रम्पविरुद्ध महाअभियोग लगाउने डेमोक्र्याट्सको संकेत

Next Post

ओली समूहको खजुरामा भेला, शंकर पोखरेल सहभागी

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’
मुख्य समाचार

सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’

१०:५३ बिहान, अशोज ७, २०८३
कोहलपुरको होटलमा अनलाइन जुवाको जालो, ४६ भारतीयसहित ४८ जना पक्राउ
अपराध

कोहलपुरको होटलमा अनलाइन जुवाको जालो, ४६ भारतीयसहित ४८ जना पक्राउ

५:२५ बिहान, अशोज ७, २०८३
बाँकेका सरकारी कार्यालय बिहान ९ बजेदेखि सञ्चालन, अनुगमन जारी
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि बाँके प्रशासनको तयारी तीव्र

२:२६ बिहान, अशोज ७, २०८३
बाँकेमा एक वर्षमै ८२४ विपद्का घटना, सडक दुर्घटनामा मात्रै ६९ जनाको मृत्यु
मुख्य समाचार

बाँकेमा एक वर्षमै ८२४ विपद्का घटना, सडक दुर्घटनामा मात्रै ६९ जनाको मृत्यु

१:५७ बिहान, अशोज ७, २०८३
लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग
मुख्य समाचार

अम्बिका काफ्लेलाई पदमुक्त गर्ने निर्णयमा सर्वोच्चको रोक

६:३८ बिहान, अशोज ६, २०८३
बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन
मुख्य समाचार

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

३:१९ बिहान, अशोज ६, २०८३
राजस्व लिने उपमहानगर, संरक्षणमा बेवास्ता : कान्तितालको योजना कहाँ ?
मुख्य समाचार

राजस्व लिने उपमहानगर, संरक्षणमा बेवास्ता : कान्तितालको योजना कहाँ ?

३:०९ बिहान, अशोज ६, २०८३
फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन
मुख्य समाचार

फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन

७:३२ बिहान, अशोज ५, २०८३
Next Post

ओली समूहको खजुरामा भेला, शंकर पोखरेल सहभागी

आज कस्तो छ मौसम ?

भारतलाई प्रधानमन्त्री ओलीको सन्देश - कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै हो

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?