ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

युवा नेता फिरोज जसपामा, भ्रामक समाचार फैलाउने अनलाइनमाथि साइबरक्राइमको चेतावनी

News Desk by News Desk
८:५३ मध्यान्ह, माघ १०, २०७७
367
सेयर
367
VIEWS
ShareTweetSendShare

बाँके माघ १० गते ।
राजपा बाँकेका युवा नेता गुलाम हुसैन हलवाई (फिरोज) ले जसपामा प्रवेश गर्नु भएको छ । शनिवार अपरान्ह जनता समाजवादी पार्टी बाँकेको कार्यालयमा आयोजित एक समारोहमा पुर्वमन्त्री तथा जनता समाजवादी पार्टीका केनिद्रय नेता मोहम्मद ईश्तियाक राईले फिरोजलाई दोसल्लाअबिर लगाई पार्टी प्रवेश गराउनुभयो । सो अवसरमा बोल्दै नेता हलवाईले समाजवादी पार्टी र राजपाविच एकता भएपनि जिल्लास्तरमा पार्टी समायोजनका लागि राजपाका नेताहरुले कुनै कार्य नगरेकोले राजपाबाट राजिनामा दिएर सिधै जनता समाजवादी पार्टीमा प्रवेश गरेको बताउनुभयो ।

उहाँले एउटा स्थानीय अनलाइनले जसपाबाट राजिनामा दिएको भनि आफ्नो बारेमा गलत भ्रामक र झुठो प्रचार गरेको जनाउँदै सो बारे कडा आपत्ती समेत जनाउनुभयो । उहाँले त्यस्ता तथ्यहिन समाचार प्रकाशन गर्ने अनलाइनलाई साइवरक्राइममा मुद्धा हाल्ने चेतावनी दिनुभएको छ ।

पुर्वमन्त्री तथा सांसद राईको कुशल नेतृत्वमा क्षेत्र नम्बर २ मात्र नभई समग्र बाँके जिल्लाले विकासको अवसर पाएको जनाउँदै उहाँले फेरी पनि राईलाई नै विजयी गराउनु पर्नेमा जोड दिनुभयो । सो अवसरमा पुर्वमन्त्री राईले आफुले सबै वर्ग समुदाय र क्षेत्रको विकासका लागि काम गर्दै आएकोले सबैको साथ र सहयोग रहेको प्रष्ट पार्दै गत तीन वर्षको अवधीमा आफ्नो क्षेत्रमा थुप्रै विकासका कामहरु गराएको बताउनुभयो ।

नेपालगन्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकाले आफुले दिएको विकासको बजेट कार्यान्वयन नगरेर फ्रिज गराएको गुनासो गर्दै सांसद राईले समयमा जनताले उनिहरुलाई गतिलो जवाफ दिने बताउनुभयो । उक्त अवसरमा जनता समाजवादी पार्टी बाँकेका अध्यक्ष कमरुद्दीन राई, नेताहरु राजन रानामगर, राजेन्द्र विश्वकर्मा, कौशल धोबी लगायतले पनि हलवाइको स्वागत गरेका थिए ।

सम्बन्धित समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

रिसाउने बानी भए घरको खोपामा राख्नुस् : अध्यक्ष ओली

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

नेपालगन्जलाई पलास्टिक मुक्त शहर बनाउने योजना अलपत्र

Next Post

हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानको चौथो साधारण सभा सन्पन्न अध्यक्षमा गजलकार अञ्जान

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै
मुख्य समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

७:२१ बिहान, अशोज १६, २०८३
रिसाउने बानी भए घरको खोपामा राख्नुस् : अध्यक्ष ओली
राजनीति

रिसाउने बानी भए घरको खोपामा राख्नुस् : अध्यक्ष ओली

७:०१ बिहान, अशोज १६, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

५:२१ बिहान, अशोज १६, २०८३
बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा
दुर्घटना

बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा

८:५८ बिहान, अशोज १५, २०८३
गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत
मुख्य समाचार

गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत

८:२२ बिहान, अशोज १५, २०८३
नेपालगन्ज उपमहानगर समितिमा किरण कुमार श्रेष्ठ नियुक्त
मुख्य समाचार

नेपालगन्ज उपमहानगर समितिमा किरण कुमार श्रेष्ठ नियुक्त

१२:५८ बिहान, अशोज १५, २०८३
खुकुरी प्रहारको घटनामा एक महिनासम्म आरोपी पक्राउ नपरेको पीडितको गुनासो
अपराध

खुकुरी प्रहारको घटनामा एक महिनासम्म आरोपी पक्राउ नपरेको पीडितको गुनासो

८:१२ बिहान, अशोज १४, २०८३
दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुलको पिल्लर भाँचिएपछि आवागमन बन्द
दुर्घटना

दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुलको पिल्लर भाँचिएपछि आवागमन बन्द

३:२१ बिहान, अशोज १४, २०८३
Next Post

हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानको चौथो साधारण सभा सन्पन्न अध्यक्षमा गजलकार अञ्जान

नेकपा ‘दाहाल–नेपाल’ समूहको स्थायी कमिटी बैठक बस्दै

आजको मौसमः पहाडी क्षेत्रमा आंशिक बदली

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
25°
Clear
6:12 am6:01 pm +0545
Feels like: 25°C
Wind: 3km/h E
Humidity: 95%
Pressure: 1010.5mbar
UV index: 0
MonTueWed
29°C / 24°C
30°C / 23°C
29°C / 22°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?