ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बालविवाह न्युनिकरणका लागि बर्दियाका प्रमुख सरोकारवालाहरुविच अन्तरक्रिया

News Desk by News Desk
९:५४ मध्यान्ह, चैत्र १२, २०७७
369
सेयर
369
VIEWS
ShareTweetSendShare

बाँके चैत १२ गते ।
बाँके युनेस्को क्लबको आयोजनामा बर्दिया जिल्लाको गुलरियामा जिल्लास्तरीय प्रमुख सरोकारवालाहरुको सहभागितामा विहिबार महत्वपुर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।
प्लान नेपालको आर्थिक सहयोगमा संचालन गरिएको बाल विवाह न्युनिकरण परियोजना अन्तर्गत जिल्ला समन्वय समिति बर्दियाका प्रमुख शंकर प्रसाद थारुको अध्यक्षतामा बाल अधिकार ः स्थानीयकरण तथा विद्यमान चुनौती विषयमा जिल्लाका सबै प्रमुख सरोकारवालाको सहभागितामा अन्तक्रिया कार्यक्रम सम्पन्न गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अली सिद्दिकीले बताउनुभयो ।

उहाँले बर्दिया जिल्लामा बाल समितिको सबलीकरण, स्थानीय तहमा बाल कोषको स्थापना, बाल कल्याण अधिकारीको व्यवस्थापन, स्थानीय बाल मनोविज्ञ तथा समाजसेवीको सुचिकरण, बालबालिका सम्बन्धि नितिगत व्यवस्था र बर्दिया जिल्लामा बाल हेल्प लाइन १०९८ सञ्चालनबारे निर्णय लिनका लागि सो अन्तरक्रिया र बैठकको आयोजना गरिएको बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति बर्दियाका प्रमुख शंकर प्रसाद थारुले वाल विवाह न्युनिकरणका लागि अन्तरक्रियामा एजेण्डाको रुपमा अघि सारिएका सबै कामहरु अतिआवश्यक रहकेोले ती सबैको व्यवस्थापनका लागि जिल्ला समन्वय समितिले स्थानीय तहरुसंग समन्वय गरेर कार्य अगाडी बढाउने बताउनुभयो ।

उहाँले जिल्ला समन्वय समितिले आवश्यक बजेटका लागि पनि पहल र प्रयास गर्ने जनाउँदै सबै स्थानीय तहमा बाल विवाह न्युनिकरणको अभियानलाई तिव्र पारिने बताउनुभयो ।
कार्यक्रममा बोल्दै बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारले बाल अधिकार र बाल विवाह न्युनिकरणका लागि सरकारले धेरै नितिगत व्यवस्था गरेकोले सो काम गर्ने प्रमुख जिम्मेवारी सरकारी निकायको भएपनि ती काम पुरा गर्न प्लान नेपाल र बाँके युनेस्को क्लबले अभियान सञ्चालन गरेकोमा खुशी व्यक्त गर्नुभयो ।

उहाँले जिल्लामा सबै सरोकारवालाहरुविच समन्वय र सहकार्य गरेर अन्तरक्रियामा राखिएका एजेण्डाहरुलाई कार्यान्वयन गर्नु पर्नेमा जोड दिनुभयो ।
गुलरिया नगरपालिकाका उपप्रमुख सुशिला गिरीले आजको कार्यक्रममा राखिएका सबै बुँदाहरु निकै अहम रहेकोले ती सबैलाई कार्यान्वयन गरिने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रमको सञ्चालन बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक बसन्त विसीले गर्नुभएको थियो भने सहजीकरण मध्यपश्चिम विश्वविद्यालयका सह प्राध्यापक रविन मल्लले गर्नु भएको थियो ।

सम्बन्धित समाचार

बाँकेमा तापक्रम उकालो, बजार सुनसान बन्दै

नेपालगञ्जमा सडक सुरक्षा लक्षित पशु नियन्त्रण, ४३ चौपाया कान्जी हाउसमा

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

सो अवसरमा जिल्ला समनवय समिति बर्दियाका उपप्रमुख मान बहादुर विष्ट, बर्दियाका प्रहरी प्रमुख एसपी ईश्वर कार्की, मधुवन नगरपालिकाका उपप्रमुख शुभरानी थारु, पत्रकार महासंघ बर्दियाका अधयक्ष राजेन्द्र धिताल, गैर सरकारी संस्था महासंघ बर्दियाका अध्यक्ष विष्णु तिमिल्सिना, जिल्ला प्रशासन कार्यालय बदिएयाका प्रशासकीय अधिकृतनारायण प्रसाद शर्मा, गुलरिया नगरपालिकाका महिला विकास अधिकृत शिला शाह लगायतले बालविवाह न्युनिकरणका लागि समन्वय र सहकार्यमा जोड दिनु भएको थियो ।

ADVERTISEMENT
Share148Tweet92SendShare
Previous Post

समाज जागरण साप्ताहिक पत्रिकाले मनायो बार्षिकउत्सव

Next Post

वडाध्यक्ष जोलाहमाथि कुटपिट

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

पश्चिम नेपालको स्वास्थ्य हब बन्दै नेपालगन्ज
समाचार

बाँकेमा तापक्रम उकालो, बजार सुनसान बन्दै

४:१५ बिहान, बैशाख १३, २०८३
नेपालगञ्जमा सडक सुरक्षा लक्षित पशु नियन्त्रण, ४३ चौपाया कान्जी हाउसमा
समाचार

नेपालगञ्जमा सडक सुरक्षा लक्षित पशु नियन्त्रण, ४३ चौपाया कान्जी हाउसमा

७:३८ बिहान, बैशाख १२, २०८३
समाचार

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

१०:३७ मध्यान्ह, बैशाख ३, २०८३
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर
समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

१०:३८ बिहान, चैत्र २९, २०८२
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

१:२३ बिहान, चैत्र २९, २०८२
इजरायलमाथि आक्रमणको नेपालले ग¥यो भर्त्सना
समाचार

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

९:४१ बिहान, चैत्र २७, २०८२
मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए
मुख्य समाचार

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

२:१५ बिहान, चैत्र २६, २०८२
बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने
समाचार

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने

२:०७ बिहान, चैत्र २६, २०८२
Next Post

वडाध्यक्ष जोलाहमाथि कुटपिट

नेपाल-खनाल पक्षको केन्द्रीय कमिटी बस्दै, प्रधानमन्त्रीले बोलाए संसदीय दलको बैठक

‘बेनीको बजार, जता माया उतै छ नजर‍‍‘’ का सर्जक श्रेष्ठको निधन

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?