ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

व्यूरोका सइ अधिकारीको नाकामा कमाउधन्दा, लागु औषध डिलरसँग उठबस

News Desk by News Desk
४:२६ मध्यान्ह, भदौ २३, २०७८
368
सेयर
368
VIEWS
ShareTweetSendShare

खोजखबर संवाददाता
बाँके भदौ २३ गते ।

लागु औषध कारोवारी र प्रयोगकर्ताका लागि नेपालगन्ज उपयुक्त स्थल बन्दै गएको छ । सीमावर्ति भारतसँग जोडिएको सहर भएकाले पनि लागु औषधको सहज पहुँच हुँदा नेपालगन्ज उपयुक्त स्थल बन्दै गएको हो ।

यहाँ प्रयोगकर्ताले आफ्नो लत मेटाउने मात्र गर्दैनन् ठूलठूला कारोवारीले रातारात कमाएर करोडपति पनि बनेका छन्् । त्यसका उदाहरणकारुपमा प्रशस्तैलाई लिन सकिन्छ । यहाँसम्मकी नेपालगन्जमा घर भाडामै लिएर कारोवार भइरहेको समेत प्रहरीले फेला पारेका छन्।

प्रहरीले दैनिक जस्तो प्रयोगकर्ता तथा कारोवारीहरुलाई पक्राउ गरिरहेको छ । खासगरी खुलासीमा नाकाका कारण यहाँका प्रयोगकर्ता रुपैडिहा गएर लागु औषधको प्रयोग गर्छन्।

उतैबाट बोकेर आउनेपनि गर्छन्। कारोवारीहरुले उतैबाट लागु औषध ल्याउने गरेका छन् । यसरी लागु औषधको बढ्दो प्रयोग र कारोवारमा प्रहरीको संलग्नता समेत देखिने गरेको छ ।

सम्बन्धित समाचार

बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा

गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत

साढे दुई करोडभन्दा बढी मूल्यका सुनका गरगहना बरामद

लागु औषध नियन्त्रण व्यूरोले सुराकीमा युवाहरु परिचालन गर्ने गर्छ । उनीहरुले पनि लागु औषध प्रयोग गर्ने र किन्ने बिक्री गर्छन् । रुपैडिहाका पसलहरुमा उनीहरु ग्राहक बनेर जाने गर्छन् । त्यहाँ ग्राहक बनेर गएकाहरुलाई कारोवारी तथा प्रयोगकर्ताहरुले आफु जस्तै सम्झने भएकाले भेउ पाउन्न् । तिनैहरुलाई पछ्याउँदै उनीहरु नाकामा आउँछन् । र, सुराकीका माध्यमबाट उनीहरु पक्राउ पर्छन् ।

व्यूरोले यसरी राखेका उनीहरु भने स्वयम लागु औषधका डिलर हुन् । डिलरै खोलेर बसेका उनीहरुले व्यूरोलाई मोटो रकम दिने गरेको स्रोत ले बताउँछ ।

सेटिंग नमिलेपछि पक्राउ पर्ने गरेको बताइन्छ। व्यूरोमा लामो समयदेखि रजाइ गर्दै आएका छन सइ प्रेम अधिकारी । सेटिंगको सम्पूर्ण वातावरण यिनै अधिकारीले मिलाउने गरेका छन् ।

ADVERTISEMENT

करिव लामो वर्षदेखि नाकामा बस्दै आएका उनले सेटिंग नमिलेकालाई पक्राउ गर्छन् । यहाँसम्म उनले संन्जाल विस्तार गरिसकेका छन् की तस्करहरुसँग पनि महिनावारी उठाउने गरेका छन् ।

उनले खासगरी धनाड्य परिवारका छोराछोरीसँग सेटिंग गर्ने गर्छन् । यसो गर्दा मोटो रकम आउँछ । उनीहरुलाई सहजै रुपैडिहा जान दिने गरेका छन् ।

अनलाइन खोजखबरलाई विश्वस्त स्रोत भन्छ लागु औषध व्यूरोको टोलीले नाकामा गतिलो रकम कमाइरहेका छन्।

Share147Tweet92SendShare
Previous Post

राप्ती र मानखोलामा डुवेर दुईजना वेपत्ता

Next Post

एमाले सांसदसँग जंगिए सभामुख

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा
दुर्घटना

बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा

८:५८ बिहान, अशोज १५, २०८३
गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत
मुख्य समाचार

गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत

८:२२ बिहान, अशोज १५, २०८३
साढे दुई करोडभन्दा बढी मूल्यका सुनका गरगहना बरामद
अपराध

साढे दुई करोडभन्दा बढी मूल्यका सुनका गरगहना बरामद

६:३९ बिहान, अशोज १५, २०८३
नेपालगन्ज उपमहानगर समितिमा किरण कुमार श्रेष्ठ नियुक्त
मुख्य समाचार

नेपालगन्ज उपमहानगर समितिमा किरण कुमार श्रेष्ठ नियुक्त

१२:५८ बिहान, अशोज १५, २०८३
खुकुरी प्रहारको घटनामा एक महिनासम्म आरोपी पक्राउ नपरेको पीडितको गुनासो
अपराध

खुकुरी प्रहारको घटनामा एक महिनासम्म आरोपी पक्राउ नपरेको पीडितको गुनासो

८:१२ बिहान, अशोज १४, २०८३
दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुलको पिल्लर भाँचिएपछि आवागमन बन्द
दुर्घटना

दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुलको पिल्लर भाँचिएपछि आवागमन बन्द

३:२१ बिहान, अशोज १४, २०८३
१२ बालबन्दी अझै सम्पर्कविहीन
अपराध

जेनजी आन्दोलनमा भागेका १६९ कैदीबन्दी अझै फरार

१:३५ बिहान, अशोज १४, २०८३
८०८ ग्राम लागूऔषधसहित तीन भारतीय नागरिक पक्राउ
अपराध

८०८ ग्राम लागूऔषधसहित तीन भारतीय नागरिक पक्राउ

१:४३ मध्यान्ह, अशोज १३, २०८३
Next Post

एमाले सांसदसँग जंगिए सभामुख

लागु औषधसहित तीन जना पक्राउ

नेपालगञ्जमा तीजको रौनक

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
32°
Fair
6:11 am6:04 pm +0545
Feels like: 38°C
Wind: 11km/h WSW
Humidity: 66%
Pressure: 1011.51mbar
UV index: 6
SatSunMon
33°C / 24°C
32°C / 24°C
29°C / 23°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?