ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

जनताको रोजाईमा परेपछि हौसिदै कमरुद्दिन

News Desk by News Desk
८:५६ बिहान, बैशाख १५, २०७९
जनताको रोजाईमा परेपछि हौसिदै कमरुद्दिन
506
सेयर
435
VIEWS
ShareTweetSendShare

बाँके बैशाख १५ गते ।
नेपालगन्जको उपमेयरका उम्मेदवार कमरुद्दिन राईको पक्षमा माहोल बढ्दै गएको छ । संकटका बेला जनतामाझ खटिने राईलाई मतदान गरेर ऋण चुकाउने पक्षमा छन् नेपालगन्जबासी । यस पटकको निर्वाचनमा उपमेयरमा राईलाई मतदान गर्ने नेपालगन्ज उपमहानगरपालिका १४ का शलमान शेषले बताए ।

पार्टीभन्दा ब्यक्तिको चरित्र हेरेर मतदान गर्ने उनले बताए । ‘यसपाली संकटका बेला समेत दिनरात खटिने उम्मेदवारलाई भोट दिन्छौँ,’ उनले भने, ‘कोरोना कहरमा समेत कमरुद्धिन जी घर–घर आएर दुख, सुख बुझ्नु भयो, सहयोग गर्नुभयो, त्यसैले उहाँलाई भोट दिनै पर्छ, दिन्छौँ पनि ।’

जनताको साथ पाएपछि चुनावी अभियान लिएर घरदैलो गरिरहेका राई पनि हौसिएका छन् । दिनदिनै आफ्नो पक्षमा जनलहर बढेपछि जित नजिक पुगेको उनले बताए । ‘नगरका कुनै ठाउँमा मलाई असहयोग भएको छैन, नेपालगन्जबासीको साथ र सहयोग पाइरहेको छु । यसले मलाई घरदैलो गर्ने आत्मबल बढाएको छ, हौसला थपेको छ,’ उनले भने ।

नेपालगन्जबासीले यस पटक जात, धर्म नहेरेर स्वच्छ छवीका उम्मेदवारलाई जिताउने मनसाय बनाएका छन् । नेपालगन्ज उपमहानगरपालिका ४ का उसमान अन्सारीले पनि दुख, सुखमा साथ दिने स्वच्छ छवीका उम्मेदवारलाई भोट दिने बताए । ‘उपमेयरमा राईको पक्षमा जनलहर छ, म पनि उहाँलाई नै भोट दिने मनस्थितिमा छु, मलाई लाग्छ सायद अरु धेरैको मनसाय पनि म जस्तै हुनु पर्छ,’ उनले भने ।

सम्बन्धित समाचार

खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण

एमालेले पार्टी कार्यालयमा बोलायो संसदीय दलको बैठक

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

महिला र पुरुष भन्दा जनताको भावना बुझ्ने ब्यक्तिलाई मतदान गर्ने पक्षमा छन् नेपालगन्जबासी । अहिलेका उम्मेदवार मध्ये सवैभन्दा उपयुक्त कमरुद्धिनलाई पाएको नेपालगन्ज ९ का फरुद्धिन हल्वाईले बताए । ‘यस पटक ब्यक्ति रोज्ने क्रममा उपमेयरमा कमरुद्धिनलाई सवैभन्दा राम्रो उम्मेदवार पाएँ,’ उनले भने ।

ADVERTISEMENT
Share245Tweet109SendShare
Previous Post

राजनीतिक दलसँग संवाद, निर्वाचन शान्तिपूर्ण बनाउने प्रतिवद्धता

Next Post

उपमेयरका उम्मेदवार राई चुनावी अभियानका लागि घरदैलोमा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण
आर्थिक

खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण

७:१६ बिहान, अशोज १८, २०८३
एमाले सचिवालय बैठक बस्दै
राजनीति

एमालेले पार्टी कार्यालयमा बोलायो संसदीय दलको बैठक

१:३० बिहान, अशोज १८, २०८३
कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै
मुख्य समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

७:२१ बिहान, अशोज १६, २०८३
रिसाउने बानी भए घरको खोपामा राख्नुस् : अध्यक्ष ओली
राजनीति

रिसाउने बानी भए घरको खोपामा राख्नुस् : अध्यक्ष ओली

७:०१ बिहान, अशोज १६, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

५:२१ बिहान, अशोज १६, २०८३
बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा
दुर्घटना

बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा

८:५८ बिहान, अशोज १५, २०८३
गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत
मुख्य समाचार

गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत

८:२२ बिहान, अशोज १५, २०८३
नेपालगन्ज उपमहानगर समितिमा किरण कुमार श्रेष्ठ नियुक्त
मुख्य समाचार

नेपालगन्ज उपमहानगर समितिमा किरण कुमार श्रेष्ठ नियुक्त

१२:५८ बिहान, अशोज १५, २०८३
Next Post
उपमेयरका उम्मेदवार राई चुनावी अभियानका लागि घरदैलोमा

उपमेयरका उम्मेदवार राई चुनावी अभियानका लागि घरदैलोमा

नेपालगन्ज–७ मा प्रशान्त श्रेष्ठ मतदाता भेटघाटमा ब्यस्त

नेपालगन्ज–७ मा प्रशान्त श्रेष्ठ मतदाता भेटघाटमा ब्यस्त

आचार्य र सुवेदी कोहलपुरलाई भ्रष्टाचारमुक्त बनाउन प्रतिबद्ध

आचार्य र सुवेदी कोहलपुरलाई भ्रष्टाचारमुक्त बनाउन प्रतिबद्ध

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
26°
Clear
6:13 am6:00 pm +0545
Feels like: 31°C
Wind: 5km/h E
Humidity: 90%
Pressure: 1009.14mbar
UV index: 0
TueWedThu
30°C / 23°C
29°C / 22°C
30°C / 22°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?