ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

जानकीमा राजिव बर्मा र रक्षाराम बर्माप्रति अधिकांशको समर्थन

News Desk by News Desk
९:१६ बिहान, बैशाख १८, २०७९
जानकीमा राजिव बर्मा र रक्षाराम बर्माप्रति अधिकांशको समर्थन
455
सेयर
454
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

बालविवाह अन्त्य गर्ने प्रदेश सरकारको प्रतिबद्धता

प्रहरी महानिरीक्षक विवादको रिटमा आज सुनुवाइ हुँदै

घरभित्र चितुवा पसेपछि बर्दियाको खुसलपटुवामा त्रास, राति उद्धार

बाँके बैशाख १८ गते ।
बाँकेको जानकी गाउँपालिकामा नेकपा माओवादी केन्द्र र जसपाको तर्फबाट गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार राजिव वर्माको पक्षमा जनमत जुट्दै गएको छ ।

युवा पुस्ताका लागि राजिव वर्मा लोकप्रिय छन् । राजिव बर्माले गठबन्धन विजयी भएमा विद्यालय, स्वास्थ्य र भौतिक पुर्वाधार विकास सडक, नाला र अन्य निर्माणमा विशेष ध्यान दिइने बताएका छन । उनले पालिकामा रहेका हरेक सरकारी विद्यालयमा मोडर्न शिक्षा र गुणस्तर शिक्षामा विशेष ध्यान दिएर निजि विद्यालय भन्दा राम्रो बनाइने समेत बताए ।

सोही पालिकाका उपाध्यक्षका उम्मेदवार माओवादी केन्द्रका रक्षाराम बर्माले जनलहर गठबन्धनको पक्षमा देखिएकोले यस पटक जानकीमा नयाँ स्थानीय सरकार बन्ने दावी गर्दै त्यो सरकारले सबैको विकास र सबैको साथ भन्ने नारालाई साकार पार्ने बताए ।
उनले यो गठबन्धन बन्ने वित्तिकै अन्य उम्मेदवारमा छटपटि बढ्दै गएको पाईएको पनि बताए ।

ADVERTISEMENT
Share183Tweet114SendShare
Previous Post

वाहिद हुसेन हल्वाई चुनावी एजेण्डा लिएर घरदैलोमा

Next Post

कोहलपुरमा काँग्रेसलाई जिताउन सञ्जु थारुको आग्रह

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बालविवाह अन्त्य गर्ने प्रदेश सरकारको प्रतिबद्धता
समाचार

बालविवाह अन्त्य गर्ने प्रदेश सरकारको प्रतिबद्धता

१०:४३ मध्यान्ह, मंसिर १२, २०८३
प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की
समाचार

प्रहरी महानिरीक्षक विवादको रिटमा आज सुनुवाइ हुँदै

१२:१० बिहान, मंसिर १०, २०८३
घरभित्र चितुवा पसेपछि बर्दियाको खुसलपटुवामा त्रास, राति उद्धार
समाचार

घरभित्र चितुवा पसेपछि बर्दियाको खुसलपटुवामा त्रास, राति उद्धार

४:३९ बिहान, मंसिर ७, २०८३
भौतिक संरचना सुधारदेखि स्वास्थ्य व्यवस्थापनसम्म योगदान गर्ने वली बने उत्कृष्ट प्रहरी
समाचार

भौतिक संरचना सुधारदेखि स्वास्थ्य व्यवस्थापनसम्म योगदान गर्ने वली बने उत्कृष्ट प्रहरी

९:१४ बिहान, मंसिर २, २०८३
नरैनापुरमै जग्गा पास र कित्ताकाट सेवा, नेपालगन्ज धाउनुपर्ने बाध्यता हट्यो
समाचार

नरैनापुरमै जग्गा पास र कित्ताकाट सेवा, नेपालगन्ज धाउनुपर्ने बाध्यता हट्यो

१:०७ बिहान, कार्तिक २२, २०८३
समाचार

बाँकेमा लागुऔषध कारोबार बढ्दो, तीन महिनामा चार किलोभन्दा बढी ब्राउनसुगर बरामद

१२:३९ बिहान, कार्तिक २०, २०८३
मनोज केसी बने प्रहरी महानिरीक्षक, दानबहादुर कार्की प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार
समाचार

मनोज केसी बने प्रहरी महानिरीक्षक, दानबहादुर कार्की प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार

४:१५ बिहान, कार्तिक १९, २०८३
बागेश्वरी मन्दिर परिसर सरसफाइ गरेर मनायो श्रम संस्कृति पार्टीले वार्षिकोत्सव
समाचार

बागेश्वरी मन्दिर परिसर सरसफाइ गरेर मनायो श्रम संस्कृति पार्टीले वार्षिकोत्सव

१२:११ मध्यान्ह, कार्तिक १७, २०८३
Next Post
कोहलपुरमा काँग्रेसलाई जिताउन सञ्जु थारुको आग्रह

कोहलपुरमा काँग्रेसलाई जिताउन सञ्जु थारुको आग्रह

वडा नम्वर ७, मनमनमा प्रशान्त श्रेष्ठ

वडा नम्वर ७, मनमनमा प्रशान्त श्रेष्ठ

मतदाताको उत्साहले उपमेयरका उम्मेदवार कमरुद्दिन थप उत्साहित

मतदाताको उत्साहले उपमेयरका उम्मेदवार कमरुद्दिन थप उत्साहित

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
17°
Partly Cloudy
6:50 am5:22 pm +0545
Feels like: 17°C
Wind: 3km/h NE
Humidity: 90%
Pressure: 1021mbar
UV index: 0
SunMonTue
26°C / 12°C
26°C / 12°C
25°C / 11°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?