ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

मोनु कुमार गुप्ताको प्रतिबद्धताः वडामा २४ सै घण्टा स्वास्थ्य सेवादेखि टोलटोलमा सोलार बत्ति

News Desk by News Desk
१२:४४ मध्यान्ह, बैशाख २३, २०७९
मोनु कुमार गुप्ताको प्रतिबद्धताः वडामा २४ सै घण्टा स्वास्थ्य सेवादेखि टोलटोलमा सोलार बत्ति
405
सेयर
402
VIEWS
ShareTweetSendShare

बाँके बैशाख २३ गते ।
नेपालगन्ज उपमहानगरपालिकामा जसपाबाट वडा न १ का अध्यक्ष पदका उम्मेदवार मोनु कुमार गुप्ताले आफ्नो चुनाबी प्रतिबद्धतापत्र सार्बजनिक गरेका छ्न ।

गुप्ताको नेतृत्वमान सदस्य पदमा ओम बहादुर बस्नेत, महिला सदस्य हेमलता गुरुङ, दलित सदस्य मिरा पासी, सदस्य अलि अहमद हल्वाइ (पप्पु ) चुनावी प्रतिस्पर्धामा उत्रेका छन ।

प्रतिबद्धता पत्रमा आफु निर्वाचिय भए वडा कार्यालयमा रहेको स्वास्थ्य केन्द्रमा ल्याव स्थापना गरि २४ सै घण्टा सेवा सुविधा दिने व्यवस्था गरिने कुरा उल्लेख छ ।

यस्तै प्रत्येक टोलमा खानेपानी तथा ढल निकासको व्यवस्था गरिने प्रत्येक टोलमा सोलार बत्तिको व्यवस्था गरिने, अनाथ, बाल बालिकाहरुलाई सामुदायिक विद्यालय तथा प्रत्येक स्कूलमा निः शुल्क पढ्ने व्यवस्था गरिने, वडामा रहेका बेरोजगार युवा युवतीहरुलाई सिपमूलक तालिम दिई रोजगारको व्यवस्था गरिने उल्लेख गरिकोछ ।

सम्बन्धित समाचार

मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड

नेपालगन्जका चोकचोकमा दुर्गा मूर्ति, दसैँको रौनक

नेपालगन्जमा सामुदायिक कुकुरको त्रास, दुर्घटनाको जोखिम बढ्दो

यस्तै टोलमा सरसफाईबापत लिदै आएको रु.१५० निःशुल्क गरिने, यस वडाका नागरिकको मृत्यु पश्चात गरिने अन्त्येष्टिको लागि चाहिने काठ (दाउरा) को व्यवस्था वडा कार्यालयले नै व्यहोर्ने कुरा पनि गुप्ताक्प प्रतिबद्धता पत्रमा उल्लेख छ ।

वडामा भएको मन्दिरको जग्गा जमिन र भएका ऐलानी जग्गाहरुलाई संरक्षण गर्ने तथा भू–माफियाहरुले हड्पेको जग्गाहरुको खोज तलाश गरि त्यसको संरक्षण गर्ने, वडामा भएको धार्मीक स्थलहरु (मन्दिर, मस्जिद, चर्च, गुम्बा) लाई संरक्षण तथा सहयोग गरिने, सिमान्तकृत वर्ग तथा जनजातीहरुको लागि विशेष प्याकेजको व्यवस्था गरिने उल्लेख छ ।

यस्तै प्रत्येक टोलमा बाल क्लब गठन तथा भएको धम्बोझी क्लबलाई चाहिने गेमका सबै सामाग्रीहरु तथा यस वडामा हुने खेलकुद कार्यक्रमलाई वडा सहयोग गर्ने र धम्बोझीमा रहेको वाटरपार्कलाई सौन्दर्यकरणको लागि विशेष किसिमको योजना लागु गरिने पनि प्रतिबद्धता पत्रमा उल्लेख छ ।

ADVERTISEMENT
Share164Tweet101SendShare
Previous Post

चुनाव जिते तलवभत्ता लिन्न्, सामाजिक क्षेत्रमा खर्चिन्छुः बैश्य

Next Post

जसपाका उम्मेदवारलाई जिताउने मतदाताहरुको प्रतिबद्धता

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड
समाचार

मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड

७:०२ बिहान, अशोज २८, २०८३
नेपालगन्जका चोकचोकमा दुर्गा मूर्ति, दसैँको रौनक
समाचार

नेपालगन्जका चोकचोकमा दुर्गा मूर्ति, दसैँको रौनक

२:११ बिहान, अशोज २८, २०८३
नेपालगन्जमा सामुदायिक कुकुरको त्रास, दुर्घटनाको जोखिम बढ्दो
समाचार

नेपालगन्जमा सामुदायिक कुकुरको त्रास, दुर्घटनाको जोखिम बढ्दो

४:०९ बिहान, अशोज २७, २०८३
प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की
समाचार

प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की

३:५३ बिहान, अशोज २६, २०८३
युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण
समाचार

युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण

७:१५ बिहान, अशोज २५, २०८३
वडादशैं सुरु, आज घटस्थापना
समाचार

घटस्थापनासँगै बडादशैं सुरु, कात्तिक ४ गते टीका

१२:२५ बिहान, अशोज २५, २०८३
मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट
समाचार

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट

६:२२ बिहान, अशोज २२, २०८३
असोज २९ देखि दसैंलाई नयाँ नोट
समाचार

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

७:३५ बिहान, अशोज २१, २०८३
Next Post
जसपाका उम्मेदवारलाई जिताउने मतदाताहरुको प्रतिबद्धता

जसपाका उम्मेदवारलाई जिताउने मतदाताहरुको प्रतिबद्धता

बजेटको तयारीमा गण्डकी सरकार, योजना आयोगका पूर्व उपाध्यक्ष र विज्ञबाट लियो सुझाव

बजेटको तयारीमा गण्डकी सरकार, योजना आयोगका पूर्व उपाध्यक्ष र विज्ञबाट लियो सुझाव

बजेटको तयारीमा गण्डकी सरकार, योजना आयोगका पूर्व उपाध्यक्ष र विज्ञबाट लियो सुझाव

युवा उम्मेदवार हुसेनप्रती मतदाताको भरोसा

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
26°
Clear
6:18 am5:50 pm +0545
Feels like: 29°C
Wind: 5km/h NW
Humidity: 80%
Pressure: 1013.88mbar
UV index: 0
ThuFriSat
32°C / 21°C
31°C / 21°C
31°C / 20°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?