ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

युवा उम्मेदवार हुसेनप्रती मतदाताको भरोसा

News Desk by News Desk
१:२८ मध्यान्ह, बैशाख २३, २०७९
बजेटको तयारीमा गण्डकी सरकार, योजना आयोगका पूर्व उपाध्यक्ष र विज्ञबाट लियो सुझाव
533
सेयर
492
VIEWS
ShareTweetSendShare

बाँके बैशाख २३ गते ।
यतिवेला राजनीतिक दलका उमेदवारहरुले चुनावी घरदैलो तथा मतदाता भेटघाटलाई व्यापकता दिइरहेका छन् । यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा जसपाले प्रचारप्रसारलाई व्यापकता दिएको छ ।

मतदाता भेटघाट तथा घरदैलो कार्यक्रमलाई तिब्र पारेको जसपाका उम्मेदवारहरु मतदाताको घरघर पुग्दा फरक दृष्य देखिएको छ ।

जनता समाजवादि पार्टी जसपाबाट नेपालगन्ज उपमहानगरपालिका–२ का वडा अध्यक्ष पदका उम्मेदवार वाहिद हुसेन हल्वाईले आफ्नो चुनावी अभियानलाई तीब्र पारिरहँदा उनको पक्षमा ब्यापक जनलहर देखिएको छ ।

समाजसेवी तथा मिलनसार युवा हुसेन वडामा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका छ्न । कोरोना महामारीमा हुसेनले स्थानीयबासीको जीवन रक्षाका लागि महत्त्वपूर्ण भुमिका निर्वाह गरेका थिए। मतदाताको सद्भाव र विश्वास देखेपछि उम्मेदवारहरु स्वयं भावुक बन्दै वडाबासीले गरेको विश्वासलाई कहिल्यै पनि कुठाराघात नगर्ने प्रमाण गरेका छन् ।

सम्बन्धित समाचार

मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड

नेपालगन्जका चोकचोकमा दुर्गा मूर्ति, दसैँको रौनक

नेपालगन्जमा सामुदायिक कुकुरको त्रास, दुर्घटनाको जोखिम बढ्दो

ADVERTISEMENT
Share238Tweet123SendShare
Previous Post

बजेटको तयारीमा गण्डकी सरकार, योजना आयोगका पूर्व उपाध्यक्ष र विज्ञबाट लियो सुझाव

Next Post

कोहलपुरको समग्र बिकास एकै पटक गर्छु भन्ने भ्रम जनता माझ नफैलाए हुन्छ – भुषाल

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड
समाचार

मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड

७:०२ बिहान, अशोज २८, २०८३
नेपालगन्जका चोकचोकमा दुर्गा मूर्ति, दसैँको रौनक
समाचार

नेपालगन्जका चोकचोकमा दुर्गा मूर्ति, दसैँको रौनक

२:११ बिहान, अशोज २८, २०८३
नेपालगन्जमा सामुदायिक कुकुरको त्रास, दुर्घटनाको जोखिम बढ्दो
समाचार

नेपालगन्जमा सामुदायिक कुकुरको त्रास, दुर्घटनाको जोखिम बढ्दो

४:०९ बिहान, अशोज २७, २०८३
प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की
समाचार

प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की

३:५३ बिहान, अशोज २६, २०८३
युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण
समाचार

युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण

७:१५ बिहान, अशोज २५, २०८३
वडादशैं सुरु, आज घटस्थापना
समाचार

घटस्थापनासँगै बडादशैं सुरु, कात्तिक ४ गते टीका

१२:२५ बिहान, अशोज २५, २०८३
मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट
समाचार

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट

६:२२ बिहान, अशोज २२, २०८३
असोज २९ देखि दसैंलाई नयाँ नोट
समाचार

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

७:३५ बिहान, अशोज २१, २०८३
Next Post
कोहलपुरको समग्र बिकास एकै पटक गर्छु भन्ने भ्रम जनता माझ नफैलाए हुन्छ – भुषाल

कोहलपुरको समग्र बिकास एकै पटक गर्छु भन्ने भ्रम जनता माझ नफैलाए हुन्छ – भुषाल

हिमान्शु यादवबाट सिक्नुपर्ने संस्कार– प्रतिस्पर्धीका बुवालाई ढोगेर आर्शिवाद लिए

हिमान्शु यादवबाट सिक्नुपर्ने संस्कार– प्रतिस्पर्धीका बुवालाई ढोगेर आर्शिवाद लिए

कमरुद्दिन राईको प्रतिबद्धताः ‘प्रत्येक वडामा नमुना विद्यालयदेखि सुशासन र भ्रष्टाचाररहित उपमहानगर’

कमरुद्दिन राईको प्रतिबद्धताः ‘प्रत्येक वडामा नमुना विद्यालयदेखि सुशासन र भ्रष्टाचाररहित उपमहानगर’

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
26°
Clear
6:18 am5:50 pm +0545
Feels like: 29°C
Wind: 5km/h NW
Humidity: 80%
Pressure: 1013.88mbar
UV index: 0
ThuFriSat
32°C / 21°C
31°C / 21°C
31°C / 20°C
Nepalgunj, NP 10 days weather forecast ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?