ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

कमरुद्दिन राईको प्रतिबद्धताः ‘प्रत्येक वडामा नमुना विद्यालयदेखि सुशासन र भ्रष्टाचाररहित उपमहानगर’

News Desk by News Desk
८:२८ मध्यान्ह, बैशाख २३, २०७९
कमरुद्दिन राईको प्रतिबद्धताः ‘प्रत्येक वडामा नमुना विद्यालयदेखि सुशासन र भ्रष्टाचाररहित उपमहानगर’
654
सेयर
528
VIEWS
ShareTweetSendShare

बाँके बैशाख २३ गते ।
नेपाली काँग्रेस र जनता समाजवादी जसपाको गठबन्धनबाट उपप्रमुख पदका उम्मेदवार कमरुद्दिन राईको प्रतिबद्धतापत्र आज सार्वजनिक गरिएको छ ।

जनता समाजवादी पार्टी नेपालगन्जका नगर अध्यक्ष श्रवणकुमार यादवको सभापतित्वमा भएको प्रतिबद्धतापत्र सार्वजनिक कार्यक्रममा नगरप्रमुख पदका उम्मेदवार प्रशान्त विष्ट, उपप्रमुख पदका उम्मेदवार कमरुद्दिन राई, पुर्व मन्त्री मोहम्मद इस्तियाक राई, निर्वाचन परिचालन तथा सचिवालय समिति नेपालगन्जका संयोजक डा.सुरेश कुमार कनोडिया, नेपालगन्जका उपप्रमुख उमा थापामगर, जसपाका केन्द्रीय सदस्य हिक्मत विक प्रदेश कोषाध्यक्ष अम्बिका काफ्ले लगायतले प्रतिबद्धता पत्र सार्वजनिक गरेका थिए ।

उक्त प्रतिबद्धतापत्रमा १२ वटा एजेण्डालाई प्रमुखताका साथ उठाईएको छ । शिक्षा, कृषि, महिला बालबालिका तथा जेष्ठ नागरिक, रोजगारी, स्वास्थ्य, युवा तथा खेलकुद, खानेपानी तथा सरसफाई, संस्कृति तथा पर्यटन, भूमि तथा आवास, भौतिक पूर्वाधार, भ्रष्टाचार नियन्त्रण तथा सुशासन र अपांंगताको सवालमा काम गर्ने उल्लेख गरिएको छ ।

शिक्षाको क्षेत्रमा उपमहानगरपालिकाको साझेदारीमा विभिन्न प्राविधिक कार्यक्रमहरुको रहेको प्राविधिक शिक्षालय संचालन गरिने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ । आफु निर्वाचित भए उपप्रमुख पदका उम्मेदवार राईले एक वडा एक नमुना विद्यालयको अवधारणा अघि बढाइने बताए ।

सम्बन्धित समाचार

बाँकेमा बाघ दोब्बरभन्दा बढी, बस्तीमा त्रास बढ्दो

बाँकेमा जुवातास खेलिरहेका १२ जना पक्राउ, ५७ हजार रुपैयाँ बरामद

चाडपर्व लक्षित सवारी जाँच, ३५ वटा गाडीको यान्त्रिक परीक्षण

यस्तै कृषिमा नेपालगन्ज उपमहानगरपालिकाभित्रका वडाहरुलाई कृषि पकेट क्षेत्रको रुपमा वर्गिकरण गरिने उल्लेख गरिएको छ । ती वडामा सिंचाइँको व्यवस्था गरिने प्रतिबद्धतापत्रमा उल्लेख गरिएको छ ।

यस्तै भारतीय तरकारी व्यवस्थापनका लागि किसानहरुलाई अर्गानिक तरकारी उत्पादनमा प्रोत्साहन गरिनेपनि उल्लेख गरिएको छ । महिला तथा बालबालिकाहरुको सवालमा महिला हिंसा न्यूनिकरणका लागि विशेष कार्यक्रम संचालन गरिने भएको छ । अनाथ बालबालिकाहरुको संरक्षणका लागि उपमहानगरपालिका स्तरबाट बालगृह संचालन गरिने पनि प्रतिबद्धतापत्रमा उल्लेख छ ।

यस्तै बेराजगार समस्या समाधानका लागि युवाहरुलाई विभिन्न किसीमका रोजगारमुलक तालिमहरु संचालन गरिने छ । यस्तै महिला लक्षित घरे लघुउद्यमहरुको संचालन गरिने कुरा पनि उल्लेख गरिएको छ ।

ADVERTISEMENT

यस्तै प्रत्येक वडाका स्वास्थ्य संस्थाहरुमा दक्ष जनशक्ति, आधुनिक प्रयोगशालालगायत सरकारले निर्धारण गरेको मापदण्डमा रहेर निःशुल्करुपमा औषधि वितरण र आपूर्तिमा नियमितता गरिने उल्लेख छ ।

युवा तथा खेलकुदका सवालमा सम्पूर्ण विद्यालयमा खेल शिक्षकको व्यवस्था गरिने कुरामा जोड दिइएको उपप्रमुख पदका उम्मेदवार राईले बताए ।

उनले नेपालगन्ज उपमहानगरपालिकाभित्रका सम्पूर्ण घरहरुमा स्वच्छ खानेपानीको व्यवस्था गरिने पनि प्रतिबद्धतापत्रमा समेटिएको उनले बताए । नेपालगन्जको फोहर व्यवस्थापन, संस्कृति तथा पर्यटन, भूमि तथा आवासलगायतको समस्या समेत निराकरण गरिने उनले बताए ।

कार्यक्रममा नगर प्रमुख पदका उम्मेदवार प्रशान्त विष्टले सम्बृद्ध नेपालगन्जका लागि राईसँग मिलेर काम गर्ने भन्दै गठबन्धनका तर्फबाट प्रमुख र उपप्रमुख पदका उम्मेदवारलाई जिताउन अपिल गरेका छन् ।

कार्यक्रममा नगरप्रमुख पदका उम्मेदवार प्रशान्त विष्ट, उपप्रमुख पदका उम्मेदवार कमरुद्दिन राई, पुर्व मन्त्री मोहम्मद इस्तियाक राई, निर्वाचन परिचालन तथा सचिवालय समिति नेपालगन्जका संयोजक डा.सुरेश कुमार कनोडिया, नेपालगन्जका उपप्रमुख उमा थापामगर, जसपाका केन्द्रीय सदस्य हिक्मत विक लगायतले आ-आफ्नो धारणा राखेका थिए ।

Share337Tweet132SendShare
Previous Post

हिमान्शु यादवबाट सिक्नुपर्ने संस्कार– प्रतिस्पर्धीका बुवालाई ढोगेर आर्शिवाद लिए

Next Post

वडा नम्बर ८ मा निजामुद्दिन सिद्दिकीको हाई–हाई

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कचनापुरका स्थानीयमा बाघको त्रास
मुख्य समाचार

बाँकेमा बाघ दोब्बरभन्दा बढी, बस्तीमा त्रास बढ्दो

७:१५ बिहान, अशोज २८, २०८३
जयसपुरबाट १५ जना जुवाडे पक्राउ, प्रहरीले निगरानी बढायो
अपराध

बाँकेमा जुवातास खेलिरहेका १२ जना पक्राउ, ५७ हजार रुपैयाँ बरामद

१:४९ बिहान, अशोज २८, २०८३
चाडपर्व लक्षित सवारी जाँच, ३५ वटा गाडीको यान्त्रिक परीक्षण
मुख्य समाचार

चाडपर्व लक्षित सवारी जाँच, ३५ वटा गाडीको यान्त्रिक परीक्षण

११:५७ बिहान, अशोज २७, २०८३
अग्रगामी मोर्चा बाँकेको पहिलो बैठक सम्पन्न, एकता र सहकार्यमा जोड
मुख्य समाचार

अग्रगामी मोर्चा बाँकेको पहिलो बैठक सम्पन्न, एकता र सहकार्यमा जोड

१०:०९ बिहान, अशोज २७, २०८३
कृषि

दसैँको रौनकभन्दा धान भित्र्याउने चटारोमा बाँकेका किसान

४:१९ बिहान, अशोज २७, २०८३
अदालतका फैसला कार्यान्वयन र निःशुल्क कानुनी सहायतामा जोड
मुख्य समाचार

अदालतका फैसला कार्यान्वयन र निःशुल्क कानुनी सहायतामा जोड

४:०२ बिहान, अशोज २७, २०८३
बजेट अभावमा उच्च अदालत नेपालगन्ज इजलासको क्षतिग्रस्त भवन पुनर्निर्माण अन्योलमा
मुख्य समाचार

बजेट अभावमा उच्च अदालत नेपालगन्ज इजलासको क्षतिग्रस्त भवन पुनर्निर्माण अन्योलमा

७:२२ बिहान, अशोज २५, २०८३
बाँकेमा मतदाता नामावली दर्तामा युवाको भीड
मुख्य समाचार

बाँकेमा २ हजार ९९४ मतदाताको नाम सूचीबाट हटाइयो

१२:३३ बिहान, अशोज २५, २०८३
Next Post
वडा नम्बर ८ मा निजामुद्दिन सिद्दिकीको हाई–हाई

वडा नम्बर ८ मा निजामुद्दिन सिद्दिकीको हाई–हाई

वडा नम्बर ७ का स्थानीयले भने–’यो पटक प्रशान्तलाई जिताउँछौं’

वडा नम्बर ७ का स्थानीयले भने–’यो पटक प्रशान्तलाई जिताउँछौं’

सरकारी सम्पत्तीमा आँखा नलगाउने मेयरका उम्मेदवार बैश्यको प्रतिवद्धता

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
24°
Clear
6:18 am5:50 pm +0545
Feels like: 24°C
Wind: 3km/h N
Humidity: 87%
Pressure: 1014.22mbar
UV index: 0
ThuFriSat
31°C / 21°C
31°C / 21°C
31°C / 20°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?