ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

मुगुका स्थानीय महिलाहरुको मुहार फेरिदै

जावेद अन्सारी by जावेद अन्सारी
१०:२२ बिहान, अशोज १२, २०७६
365
सेयर
365
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

मुगु असोज १२ गते । चुलोचौको र मेलापातमा सिमित हुने महिलाहरु पछिल्लो समय उनीहरुको मुहार फेरिदै गएका छन् । अघिल्लो पुस्ताका महिलाहरुले जीवन गुजारे पनि हालका छोरीबुहारी महिलाहरु भने गाउ घरमै स्वरोजगार हुनका लागि व्यवसायिक सीप रोज्ने गरेका छन ।
गाउघरकै विद्यालयमा उच्च शिक्षासम्म अध्ययन गरेका तर, रोजगारीका लागि लोकसेवा लगायत विभिन्न सरकारी तथा गैरसरकारी निकायमा प्रतिस्पर्धा गर्न नसक्ने छोरीबुहारीहरुको आत्मनिर्भरका लागि पहिलो रोजाई व्यवसायिक सीप बन्ने गरेको छ ।
गाउँघरमा सरकारी तथा गैर सरकारी निकायहरुले दिने विभिन्न आयआर्जन र व्यवसायिक सीप विकासका तालिमहरुमा पुरुष भन्दा महिलाहरुको सहभागिता बढ्दै गएको छ । पुरुषहरु रोजगारीका लागि भारत लगायत अन्य विदेशी मुलुकहरुमा जाने र गाउका महिलाहरु व्यवसायिक रुपमा विभिन्न पेशा अँगाल्न थालेको हुँदा अहिले गाउगाउमा महिलाहरुको अवस्था आत्मनिर्भर बन्दै गएका छन ।
प्रायः महिला तथा किशोरीहरु व्यवसायिक तरकारी खेती, सीलाई बुनाई, होजियारी उद्योग जस्ता व्यवसायमा आकर्षित भएका छन । अहिले महिलाहरु आफै प्रशिक्षक भएर अन्य प्रशिक्षार्थीहरु लाई सिकाउने समेत गरेका छन् ।
छोरी बुहारीहरुलाई सुईटर, टोपी , बुन्ने सीप सिकाउन अहिले महिलाले नै प्रशिक्षण दिने गरेका छन । घरेलु तथा साना उद्योग विकास समिति मुगुबाट तालिम पाएकि छायानाथ रारा नगरपालिका की धनमाया सिंह बुढा अहिले गाउघरका महिलाहरुलाई सुईटर, टोपी ,मोजा जस्ता सयौ प्रकारका बुन्ने सीप सिकाउदै आउनु भएको छ । उहाले अहिले शहर देखि गाउसम्मका महिलाहरुलाई विभिन्न होजियारी सम्बन्धि सिप सिकाउदै आउनु भएको हो ।

यस्तै साना तथा घरेलु उद्योग विकास समिति मुगुबाट तालिम पाएकि छायानाथ रारा नगरपालिका वडा नं १ कि ऐश्वर्य मल्ल पनि कपडा बुन्ने, सुईटर तथा गलबन्दी बुन्ने तालिम अन्य छोरी बुहारीलाई सिकाउदै आउनु भएको छ । मल्लले अहिले एक महिने होजियारी तालिम सिक्दै आउनु भएको छ । महिलाहरुमा पनि सीप र दक्षता भएर पनि पुरुषहरुले हेला गर्ने र परम्परागत निर्वाहमुखि खेतीपातीले जीवन भरी काम गर्नुपर्ने तर खान लगाउन नपुग्ने भएपछि अहिलेका महिलाहरु व्यवसायिक र सीप मुलक तालिम लिएर स्वरोजगार हुन उत्साहित हुने गरेका छन् ।

ADVERTISEMENT
Share146Tweet91SendShare
Previous Post

बाँकेमा बाख्रा ब्यवसाय केन्द्र स्थापना, ८६ हजार बाख्रा एक वर्षमा खरीद गर्ने लक्ष

Next Post

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा
समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

३:३८ बिहान, असार १८, २०८३
जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु
समाचार

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

३:३२ बिहान, असार १८, २०८३
पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
Next Post

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

यात्रु सहायता कक्ष संचालन

गरिबले खान पाउने, निमुखाले न्याय पाउने नेकपा नेता विश्वकर्मा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?