ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ खेल

समूह विजेता बन्दै ज्योति सेमिफाइनलमा

News Desk by News Desk
१०:४६ मध्यान्ह, जेष्ठ २४, २०७९
समूह विजेता बन्दै ज्योति सेमिफाइनलमा
385
सेयर
384
VIEWS
ShareTweetSendShare

बाँके जेठ २४ गते ।
ज्योति स्पोर्टस् एकेडेमी ‘ए’ समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको छ । मंगलबार कोेहलपुर क्रिकेट मैदानमा संचालित नेपालगन्ज क्रिकेट कप क्लबस्तरीय लिग प्रतियोगितामा जनचेतना युवा क्लाबलाई ३६ रनले हराउँदै ज्योति समूह ‘ए’ विजेत बनेको हो ।

टस जितेर ब्याटिङ गरेको ज्योतिले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिे १ सय ४८ रन बनाउँदा जनचेतनाले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय १२ रन बनाएको छ ।
ज्योतिका लागि साईजाद बागवानले ३२ बलमा ३ चौकाको मद्दतले ४१ रन बनाए । अनुज ठकुरीले २८ बलमा ५ चौकासहित ३२ रन बनाए ।

जनचेतनाका बलर सम्मु खान र नफिस खानले २÷२ विकेट दिएका छन् ।
जवाफी ब्याटिङमा जनचेतनाका सम्मु खानले २५ बलमा २ चौकासहित २१ रन बनाए भने आफिस खानले १ चौकाको मद्दतले १६ रन बनाए ।
ज्योतिका बलर सोम शर्माले ४ ओभरमा २९ रन दिँदै ४ विकेट लिएका थिए भने सुनिल भण्डारीले ४ ओभरमा १३ रन दिएर ३ विकेट लिएका हुन् ।

खेलमा ज्योतिका सोम शर्मा प्लेयर अफ द म्याच घोषित भएका छन् ।
त्यसैगरी मंगलबार साँझ भएको अर्को खेलमा ज्योति स्पोर्टस् एकेडेमी ‘बी’ ले कोहलपुर स्पोर्टस् एकेडेमीलाई ३३ रनले हराएको छ ।
सुरुमा ब्याटिङ गरेको ज्योतिले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४० रन बनाएको थियो ।

सम्बन्धित समाचार

खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड

नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण

राम–श्यामको उत्कृष्ट साझेदारीमा नेपालगन्ज–१२ लाई टी–१० वडा कपको उपाधि

ज्योतिका लागि बसिर अहमदले ६२ बलमा ७ चौका र १ छक्काको मद्दले ४५ रन, सिद्धार्थराज शाहीले २२ बलमा २ चौकासहित ३१ रन बनाएका थिए ।
जवाफी ब्याटिङमा उत्रीएको कोहलपुरले १८.४ ओभरमा सबै विकेट गुमाउँदै १ सय ७ रन बनाउन सक्यो । कोहलपुरका लागि कुनै पनि खेलाडी २० रन पनि बनाउन सकेनन् ।

ADVERTISEMENT
Share155Tweet96SendShare
Previous Post

निगुरो टिप्न गएकी महिलाको बाघको आक्रमणबाट मृत्यु

Next Post

किसानको दुखेसो : समयमा कहिल्यै बाली लगाउन पाइएन

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड
खेल

खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड

७:११ बिहान, असार २८, २०८३
नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण
खेल

नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण

२:३७ बिहान, असार ८, २०८३
राम–श्यामको उत्कृष्ट साझेदारीमा नेपालगन्ज–१२ लाई टी–१० वडा कपको उपाधि
खेल

राम–श्यामको उत्कृष्ट साझेदारीमा नेपालगन्ज–१२ लाई टी–१० वडा कपको उपाधि

१:५६ बिहान, असार ८, २०८३
मेयर कप हक्की प्रतियोगिताको फाइनल समीकरण पूरा
खेल

मेयर कप हक्की प्रतियोगिताको फाइनल समीकरण पूरा

९:१४ बिहान, असार ५, २०८३
नेपालगञ्जमा प्रथम वडा कप शारीरिक सुगठन प्रतियोगिता–२०८३ सम्पन्न, ओम फिटनेस टिम च्याम्पियन
खेल

नेपालगञ्जमा प्रथम वडा कप शारीरिक सुगठन प्रतियोगिता–२०८३ सम्पन्न, ओम फिटनेस टिम च्याम्पियन

१:५२ मध्यान्ह, जेष्ठ ३१, २०८३
माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा
खेल

माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

११:४४ बिहान, जेष्ठ ३०, २०८३
बाँकेमा जिल्लास्तरीय खुला तेक्वान्दो च्याम्पियनसिप सुरु
खेल

बाँकेमा जिल्लास्तरीय खुला तेक्वान्दो च्याम्पियनसिप सुरु

६:१३ बिहान, जेष्ठ ३०, २०८३
प्रथम मेयर कप अन्तरविद्यालय पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन
खेल

प्रथम मेयर कप अन्तरविद्यालय पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

१:१२ बिहान, जेष्ठ ३०, २०८३
Next Post
किसानको दुखेसो : समयमा कहिल्यै बाली लगाउन पाइएन

किसानको दुखेसो : समयमा कहिल्यै बाली लगाउन पाइएन

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम आज

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम आज

फोहर व्यवस्थापन हुन नसके हैजा समेत फैलन सक्ने

फोहर व्यवस्थापन हुन नसके हैजा समेत फैलन सक्ने

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?