ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

गर्मीले नेपालगन्जबासी आजीत, लो–भोल्टेज र विद्युत अनियमितताले झनै सास्ती

News Desk by News Desk
१२:२८ मध्यान्ह, जेष्ठ २६, २०७९
गर्मीले नेपालगन्जबासी आजीत, लो–भोल्टेज र विद्युत अनियमितताले झनै सास्ती
655
सेयर
589
VIEWS
ShareTweetSendShare

बाँके जेठ २६ गते ।
४१ डिग्री सेल्सियस गर्मी छ । बाहिर त के पंखा चलाएर घर भित्र बस्दा समेत शरिरमा पसिना आउन छाड्दैन । गर्मीले नेपालगन्जबासीलाई असह्य बनाएको छ ।

त्यसैमा विद्युतको लो–भोटेज समस्याले नेपालगन्जबासीलाई झनै यातना दिएको छ । नेपालगन्ज उपमहानगरपालिका ४ गणेशपुरका सलमान सिद्धिकीको घरको पंखा नियमित रुपमा चलिरहेको छ, तर उनको शरिरबाट पसिना अविरल बगिरहेको छ ।

उनी घरि–घरि पंखातिर आँखा लगाउँछन् । विद्युतको भोल्टेज आउने आशामा बस्छन् । तर, उनको घरको पंखाको गति बढ्नुको साटो झन–झन घट्दै जान्छ । उनी निराश हुन्छन् ।

‘पंखा स्पिडमा चल्दा केहि राहत हुन्छ, तर लो–भोटेजले पंखा बल्लतल्ल घुम्छ मात्र हावा फाल्दैन । यस्तो भयो भने झनै तनाव हुन्छ,’ उनले भने । लो–भोल्टेजको समस्याले नेपालगन्ज उपमहानगरपालिका ९, बाँकेका गाउँका रामबुझाउन रैदासको घरको पंखा पनि अलि–अलि मात्र घुम्छ । स्पिडमा पंखा नघुम्दा उनलाई दिन कटाउन गाह्रो भएको छ ।

सम्बन्धित समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

बाँकेमा खाद्य ऐन उल्लङ्घन : एक व्यवसायीलाई एक वर्ष कैद, अर्कालाई ५० हजार जरिवाना

चोरीका दुई मोटरसाइकलसहित पाँच पक्राउ

विहानीपख केहि राहत भए पनि दिउँसो र बेलुका सहन नसक्ने गर्मी हुने गरेको उनले बताए । ‘बल्लतल्ल पंखा घुम्छ । तै पनि विच–विचमा विद्युत अवरुद्ध भएर झनै हैरान बनाउँछ,’ उनले भने ।

लो–भोल्टेजले एसि, कुलर प्रयोगकर्ताले झनै सास्ती ब्यहोर्नु परेको छ । ‘पंखा त बल्लतल्ल चल्छ । एसि र कुलर चल्ने त कुरै भएन । एसि हेर्ने सिवाय कुनै उपाय छैन,’ नेपालगन्ज उपमहानगरपालिका २ घरबारी टोलका पप्पु सैयदले भने ।

नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र नेपालगन्जका प्रमुख दिवाकर प्याकुरेलले लो–भोल्टेज समस्या नेपालगन्जमा मात्र नभई देशब्यापी समस्या भएको बताए ।

ADVERTISEMENT

लो–भोल्टेज हुनुको कारण सोध्दा उनले यसको जवाफ आफूसँग नभएको बताए । नजिकै जलविद्युत नभएका कारण लो–भोल्टेज समस्या भएको उनले अनुमान लगाए । ‘लो–भोल्टेज हुनुको कारण मलाई पनि थाहा भएन, तर टाढाबाट विजुली ल्याउँदा केहि प्रतिशत विद्युत घट्न जान्छ,’ उनले भने । नेपालगन्जको अधिकतम तापक्रम ४१ डिग्री सेल्सियस नेपालगन्जमा अत्यधिक गर्मी छ ।

यहाँ ३८–४१ डिग्री तामक्रम मापन हुँदै आएको छ । मौसम विज्ञान विभाग, फिल्ड कार्यालय राँझाका अनुसार १९ जेठमा यहाँको अधिकतम तापक्रम ३८ डिग्री रहेको थियो । त्यसैगरी, २० जेठमा ३९ दशमलव २, २१ जेठमा ४० दशमलव ८, २२ जेठमा ३८ दशमलव ५ र २३ जेठमा ३९ दशमलव ४ डिग्री तापक्रम मापन गरिएको छ ।

२४ जेठमा नेपालगन्जको तापक्रम ३९ दशमलव ३ डिग्री मापन भएको थियो । भने, २५ जेठमा तापक्रम केहि तल झरेर ३८ दशमलव ८ डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय नेपालगन्जका प्रमुख पलबहादुर विश्वकर्माले जानकारी दिए ।

Share302Tweet147SendShare
Previous Post

राप्तीनदीमा डुवेर दुईजनाको मृत्यु

Next Post

कारको ठक्करबाट जानकीमा युवतीको मृत्यु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने
समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

१०:४६ बिहान, साउन १२, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
अपराध

बाँकेमा खाद्य ऐन उल्लङ्घन : एक व्यवसायीलाई एक वर्ष कैद, अर्कालाई ५० हजार जरिवाना

८:१७ बिहान, साउन १२, २०८३
चोरीका दुई मोटरसाइकलसहित पाँच पक्राउ
अपराध

चोरीका दुई मोटरसाइकलसहित पाँच पक्राउ

१:३६ बिहान, साउन १२, २०८३
नेपालकै पहिलो आधुनिक सुरुङमार्ग ‘सिस्नेखोला–नागढुंगा’को उद्घाटन
मुख्य समाचार

नेपालकै पहिलो आधुनिक सुरुङमार्ग ‘सिस्नेखोला–नागढुंगा’को उद्घाटन

६:५० बिहान, साउन ११, २०८३
संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइ आज
समाचार

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

६:४१ बिहान, साउन ११, २०८३
बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार
समाचार

बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार

३:०९ बिहान, साउन ११, २०८३
सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
समाचार

सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

२:५८ बिहान, साउन ११, २०८३
जमुनाह नाकामा बोर्डर इन्ट्रयाक्सन टोली परिचालन, सीमा निगरानी थप कडा
मुख्य समाचार

जमुनाह नाकामा बोर्डर इन्ट्रयाक्सन टोली परिचालन, सीमा निगरानी थप कडा

२:४४ बिहान, साउन ११, २०८३
Next Post
कारको ठक्करबाट जानकीमा युवतीको मृत्यु

कारको ठक्करबाट जानकीमा युवतीको मृत्यु

नेपालगन्ज र खजुराका विद्यालयमा गर्मी विदा

नेपालगन्ज र खजुराका विद्यालयमा गर्मी विदा

ब्राउन सुगरसहित जमुनाहबाट चार जना पक्राउ

ब्राउन सुगरसहित जमुनाहबाट चार जना पक्राउ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?