ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

ताजिया विसर्जन गरि मोहर्रम समापन गरिँदै

कत्ले हुसैन अस्ल में मर्गे यजिद है, इस्लाम जिन्दा होता है हर करबला के बाद

News Desk by News Desk
४:०१ मध्यान्ह, साउन २४, २०७९
ताजिया विसर्जन गरि मोहर्रम समापन गरिँदै
491
सेयर
452
VIEWS
ShareTweetSendShare

बाँके साउन २४ गते ।
दस दिनसम्म विविध कार्यक्रम गरेर मनाइने मोहर्रमको आज अन्तिम दिन, ताजिया विसर्जन गरि समापन गरिदै छ।

मुस्लिम समुदायको बाक्लो बसोबास रहेको बाँकेमा पाँच करोड बढीका करिब एक हजार सय ताजिया राखिएको अनुमान गरिएको छ । मुस्लिम समुदायले घरघरमा स्थापना गरेका ताजिया सामूहिकरुपमा आज फुलटेक्रामा रहेका कर्बलामा विर्सजन गरिने छ ।

आज दिउँसो नगरका विभिन्न भागबाट शुरु हुने ताजिया विसर्जन जुलुसले नगर परिक्रमा गरेर स्थानीय कर्बलामा पुगेर ताजिया विसर्जन गरेर मोहर्रम सम्पन्न गरिने नेपाल मोहर्रम समिती धम्बोझीका अध्यक्ष तथा मुस्लिम अगुवा मेराज अहमद हिमालयले जानकारी दिनुभयो ।

उहाँले यस बर्ष निकै धुमधामका साथ मोहर्रम मनाईएको जनाउनु भयो । हिन्दु समुदायमा पनि ताजिया राख्ने चलन रहेको मोहर्रम तथा कर्बला संरक्षण समितिका अध्यक्ष फिरोज हल्वाईले बताउनु भयो ।

सम्बन्धित समाचार

गणतन्त्र दिवसको अवसरमा लाइफ लाइन हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर, २९० बिरामी लाभान्वित

नेपालगन्ज उपमहानगरमा सबैभन्दा बढी बेरुजु, जानकीको प्रतिशत उच्च

समयमै काम नगर्दा खजुराका पाँच आयोजना ठेक्का रद्द

उहाँले एउटा समुदायको पर्वमा अर्को समुदायको बलियो आस्था रहनु नै सदभावको नमूना हो भन्नुभयो । ‘नेपालगञ्ज हिन्दू, मुस्लिम, शिख, इसाई लगायतका समुदाय एक अर्काका धर्म, संस्कृति र परम्परासँग जोडिंदै आएकोले यो शहर सबैको आस्था र सबै धर्मसँग जोडिएको शहर हो।

आज मोहर्रमको विशेष दिन भएकाले व्रत बस्ने, गरिब गुरुवालाई खाना खुवाउने, नमाज पढ्ने र राम्रो कपडा लगाउने प्रचलन छ । इस्लामिक नयाँ वर्ष ‘हिजरी सम्वत् १४४४ को १० औं तारिखका दिन मोहर्रम मनाउने गरिन्छ । मोहर्रम हिजरी सम्वतको पहिलो महिना हो । हिजरी सम्वतको ५ तारिखदेखि सुरु हुने मोहर्रमको १० औं दिन आज विशेष महत्वको हुने गर्दछ ।

इराकको कर्वला शहरमा पैगम्बर मोहम्मदका नाति ईमाम हुसैनसहित परिवारका अन्य सदस्य र अन्य शहीद भएको सम्झनामा मोहर्रम मनाउने प्रचलन रहेको छ ।

ADVERTISEMENT

कत्ले हुसैन अस्ल में मर्गे यजिद है, इस्लाम जिन्दा होता है हर करबला के बाद 

दश मोहर्रम आशुराका दिन जब सय्यदना इमाम हुसैन अलैहिस्सलामका सबै साथी र परिवार जनका सदस्यहरु मध्ये ७१ जना शहिद भइसके ।
तब सय्यदना इमाम हुसैन अलैहिस्सलाम आफू रणभुमिमा जानुभयो र यजिदिहरुलाइ भन्नुनुभयो, तिमिहरु अहिले पनि आफ्नो गल्ती सुधार गर्न सक्छौ म तिमिहरुले शहिद गरेको मेरा अहबाबहरुको शहादत माफ गरि शफकत गराउने छु । यो तिमिहरुका लागि अन्तिम अवसर हो। तर ती यजिदिहरुलाइ शासनसत्ता र सम्पत्तिको लोभले अन्धो बनाइ सकेको थियो । उनिहरु ले युद्ध नै गर्ने निर्णय गरे ।

त्यसपछि सय्यदना इमाम हुसैन अलैहिस्सलामले अनिहरुको निर्णयलाई स्वीकार गरि रणभुमिमा आउनुभयो । तिनदिनको भोक प्यास ले ७१ आफन्तजनहरुको शहादतको दुख, आफू शहिद भइसकेपछी परिवार कि महिलाहरुको अस्मिताको चिन्ता मनमा तर रणभुमीमा उहाँको पराक्रम देखेर यजिदी फौजभित्र त्राश फेलियो सबै यजिदी सेनाका ठुलठुला योद्धाहरु भयभित भएका थिए ।

कसैमा अगाडी बढ्ने हिम्मत थिएन । उनको एक वार ९आक्रमण० मा सैयौं यजिदी मारिन्थे । उनको तरबार चट्याङ जस्तै टल्की रहेको थियो, र त्यो तरबारले हजारौं यजिदीहरुलाई मृत्युको शैय्यामा पुर्याइ रहेको थियो । तरबार थियो कि रोकिरहेको थिएन ।

तर एकछिन तरबार रोकियो, किनभने नमाजको समय थियो । नभन्दै जब सय्यदना इमाम हुसैन अलैहिस्सलाम जब नमाज पढ्न सज्दामा जानुभयो, यजिदी फौजको सेनापतिले भन्यो यहि मौका हो अहिले नै शहिद गरिदेउ यदि नमाज पढेर इमाम उठें भने फेरि हामी माथी त्यस्तै आक्रमण गर्ने छन । यहि मौका छोपेर दुष्टहरुले सय्यदना इमाम अलैहिस्सलामलाई शहिद गरिदिए ।

त्यसपछि सय्यदना इमाम हुसैन अलैहिस्सलामको शिर मुबारकलाई नेजा (रणभुमिमा प्रयोग हुने एक प्रकारको हतियार) माथी राखेर पछाडि महिला बालिका बिरामी इमाम जैनुल्आबदिनलाई जन्जिरमा बाधेर नगर परिक्रमा गरि यजिदको दरबार सम्म लग्न थाले ।

यसरी कैदी बनाई लग्ने क्रममा बाटोमा कसैले यो कसको जुलुस हो र यो शिर कसको हो भनी सोध्दा उनिहरुले यो बागी,ि विद्रोहीहरुको शिर र तिनका आफन्त हुन भन्थे । एक यहुदिले देखेपछि तिनी बारे थाहा पाएपछि गाली ग¥यो र भन्यो, जसको कल्मा पढ्छौं उनकै नातीलाई शहिद गरिदियों पापी निर्लज्जहरु उनिहरु हक सत्यका साथ थिए ।

बाटोमा फेरि कसैले यसरी गाली नगरोस भनी लाजले यजिदिहरुले आफू मध्ये एकजना कारीलाई जुलुसका अगाडी अगाडी कुरान पढाउदैं लगिरहे ताकी देख्ने उनिहरुलाइ हक सत्य र कुरान पाक वाला सम्झिउन ।

तर देख्नेले देखे नेजामाथी राखिएको सय्यदना इमाम हुसैन अलैहिस्सलामको कटेको शिरले कुरान पाकको तिलावत गरिरहेका थिए । सय्यदना इमाम हुसैन अलैहिस्सलामले नेजामाथी कुरान पाक पढेर यो बताइदिनुभयो कि कुरान पाक न हामीबाट छुट्टिएको छ न हामी कुरानपाकबाट छुट्टिएका छौं, संसारलाई बताइ दिनुभयो कि हामी नै हकमा छौं ।

आज संसारमा यजिदको नाम लिने कोही छैन, तर घर घर हुसैन अलैहिस्सलामको चर्चा छ । यजिद यति पापी र दुष्ट थियो कि कसैले आज सम्म आफ्नो बच्चाहरुको नाम यजिद राखेन । तर आज प्रत्येक घरमा कसै न कसैको नाम हुसैन राखिन्छ ।

 

Share220Tweet113SendShare
Previous Post

जहाँ ४ किलोमिटर घस्रँदै जलार्पण गर्न जान्छन् भक्तजन

Next Post

चिसापानीबाट अवैध सामान बोकेको ट्रकसहित दुई जना पक्राउ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

गणतन्त्र दिवसको अवसरमा लाइफ लाइन हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर, २९० बिरामी लाभान्वित
मुख्य समाचार

गणतन्त्र दिवसको अवसरमा लाइफ लाइन हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर, २९० बिरामी लाभान्वित

९:१५ बिहान, जेष्ठ १५, २०८३
नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
मुख्य समाचार

नेपालगन्ज उपमहानगरमा सबैभन्दा बढी बेरुजु, जानकीको प्रतिशत उच्च

५:२८ बिहान, जेष्ठ १५, २०८३
साउनमै भयो योजना टेन्डर
मुख्य समाचार

समयमै काम नगर्दा खजुराका पाँच आयोजना ठेक्का रद्द

९:२४ बिहान, जेष्ठ १३, २०८३
लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने
आर्थिक

लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै, नीति तथा कार्यक्रममाथिको छलफल टुङ्गिने

१२:३८ बिहान, जेष्ठ १३, २०८३
नेपालगन्जमा ई–रिक्सा ब्यवस्थापनका लागि ट्राफिक सचेतना संचालन
मुख्य समाचार

नेपालगन्जमा ई–रिक्सा ब्यवस्थापनका लागि ट्राफिक सचेतना संचालन

११:३३ बिहान, जेष्ठ १२, २०८३
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
मुख्य समाचार

बाँकेमा गर्मीको कहर : भेरी अस्पताल २४सै घण्टा हाइ अलर्टमा

१:३० बिहान, जेष्ठ १२, २०८३
मन्त्रालयबाटै पक्राउ परे वरिष्ठ डिभिजन वन अधिकृत भट्ट
अपराध

एक करोडभन्दा बढी जरिवाना तोकिएका फरार अभियुक्त पक्राउ

१:१८ बिहान, जेष्ठ १२, २०८३
नेपालगन्ज बसपार्कमै चालकको मापसे परीक्षण सुरु, दुर्घटना न्यूनीकरणमा बाँके ट्राफिक सक्रिय
दुर्घटना

नेपालगन्ज बसपार्कमै चालकको मापसे परीक्षण सुरु, दुर्घटना न्यूनीकरणमा बाँके ट्राफिक सक्रिय

९:४८ बिहान, जेष्ठ ११, २०८३
Next Post
चिसापानीबाट अवैध सामान बोकेको ट्रकसहित दुई जना पक्राउ

चिसापानीबाट अवैध सामान बोकेको ट्रकसहित दुई जना पक्राउ

कञ्चनपुरमा चौधर नदीको बाढी बस्तीमा

आज १९ जिल्लाका साना नदी तथा खोलामा बाढीको खतरा

नेपालले केन्यासँग टी–२० र एक दिवसीय अन्तर्राष्ट्रिय शृङ्खला खेल्ने

नेपालले केन्यासँग टी–२० र एक दिवसीय अन्तर्राष्ट्रिय शृङ्खला खेल्ने

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?