ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

नेपालगन्ज नाकाबाट १२ प्रकारका जडिबुटी निकासी रोकियो

News Desk by News Desk
१०:५७ बिहान, भदौ ११, २०७९
नेपालगन्ज नाकाबाट १२ प्रकारका जडिबुटी निकासी रोकियो
422
सेयर
421
VIEWS
ShareTweetSendShare

बाँके भदौ ११ गते ।
नेपाल र भारतका सरकारी निकायबीचको समन्वय अभावका कारण दुई वर्षदेखि विभिन्न १२ प्रकारका जडिबुटी भारत निकासीमा रोक लागेको छ ।

जडिबुटी ब्यवसायी सङ्घ केन्द्रीय कार्यालय नेपालगञ्जका अनुसार भारततर्फ निकासी गर्न नपाएपछि नेपालगञ्ज र आसपासका क्षेत्रमा करिब एक हजार टन जटिबुटी गोदाममा थन्किएको छ । देशभर करिब दुई हजार टन जडिबुटी ब्यवसायीका गोदाममा थन्किएको सङ्घका केन्द्रीय अध्यक्ष टंकप्रसाद शर्माले जानकारी दिनुभयो ।

“भारतीय प्लान्ट क्वारेन्टाइनले आयातको सूचीमा नराखेका कारण जटामसी मार्क, अमला, सिकाकाई, तिगेडीलगायतका जडिबुटीको भारत निकासी हुन सकेको छैन” सङ्घका अध्यक्ष शर्माले भन्नुभयो, “यसबाट जडिबुटी सङ्कलन र उत्पादन गर्ने किसानदेखि राज्यसम्मलाई बर्षेनी आर्थिक नोक्सानी भइरहेको छ ।” जडिबुटी ब्यवसायी मोहम्मद याकुब अन्सारीले जडिबुटीको निकासीमा सहजता भएमात्र मुलुकले आर्थिक रुपमा लाभ लिन सक्ने बताउनुभयो ।

“बर्षौसम्म गोदाममा जडिबुटी थन्क्याउँदा ब्यवसायीको क्रमशः नोक्सानी थपिदै जान्छ” सङ्घका पूर्व अध्यक्ष समेत रहनुभएका अन्सारीले भन्नुभयो, “नेपाल सरकारले जडिबुटी निकासीमा सहजताका लागि समन्वय र सहयोग गर्न आवश्यक छ ।” भारतले केही समय अधिकांश जडिबुटीको आयातमा रोक लगाएको भए पनि सरकारी समन्वयमा ४२ प्रकारका जबिडुटी निकासी भएको छ । १२ प्रकारका जडिबुटी निकासी रोकिएको सङ्घको भनाइ छ ।

सम्बन्धित समाचार

नेपालगञ्जमा सद्भाव र्‍याली : ‘सद्भाव कायम भए मात्र समृद्धिको परिकल्पना गर्न सकिन्छ’

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

सामाजिक सद्भाव कायम राख्न नेपालगन्जमा शनिबार सद्भाव र्‍याली

१२ प्रकारका जडिबुटी भारत निकास हुन नपाएपछि नेपालबाट बर्षेनी जडिबुटीको निकासीमा कमी भइरहेको छ । गत आवमा चार हजार ५८३ टन जडिबुटी मात्रै भारततर्फ निकासी भएको थियो । भारतीय अवरोधसँगै कोभिडका कारण पनि जडिबुटी निकासीमा कमी आएको संघको बुझाइ छ ।

नेपालगञ्जबाट करिब ८० प्रतिशत भारतमा, १० प्रतिशत चीन र बाँकी अमेरिका, जर्मनी लगायतका मुलुकमा निर्यात हुनेगरेको छ । सीमा क्षेत्रका स्थापना भएको नेपालको प्लान्ट क्वारेन्टाइनले भारतीय निकायसँग उचित पहल नगर्दा समस्याको समाधान हुन नसकेको ब्यवसायीहरुले बताउनुभयो ।

ADVERTISEMENT
Share169Tweet105SendShare
Previous Post

नेकपा एमालेको आज बस्ने केन्द्रीय कमिटी बैठक बस्दै

Next Post

पुष्पा–२ को सुटिङ सेप्टेम्बरबाट सुरु हुने

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगञ्जमा सद्भाव र्‍याली : ‘सद्भाव कायम भए मात्र समृद्धिको परिकल्पना गर्न सकिन्छ’
मुख्य समाचार

नेपालगञ्जमा सद्भाव र्‍याली : ‘सद्भाव कायम भए मात्र समृद्धिको परिकल्पना गर्न सकिन्छ’

२:२५ बिहान, साउन १६, २०८३
बाढीको बहाव रोक्न खल्ला झगडियास्थित राप्ती नदिमा सिमेन्ट पाइलिङ जारी
समाचार

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

१:१२ बिहान, साउन १६, २०८३
सामाजिक सद्भाव कायम राख्न नेपालगन्जमा शनिबार सद्भाव र्‍याली
मुख्य समाचार

सामाजिक सद्भाव कायम राख्न नेपालगन्जमा शनिबार सद्भाव र्‍याली

९:०४ बिहान, साउन १५, २०८३
नेपालगन्जमा जेष्ठ नागरिकका लागि मिलन केन्द्र, मेयर विष्टले गरे उद्घाटन
मुख्य समाचार

नेपालगन्जमा जेष्ठ नागरिकका लागि मिलन केन्द्र, मेयर विष्टले गरे उद्घाटन

७:४३ बिहान, साउन १५, २०८३
तालिमप्राप्त कुकुरसहित नेपाल–भारत सीमा क्षेत्रमा संयुक्त गस्ती
अपराध

तालिमप्राप्त कुकुरसहित नेपाल–भारत सीमा क्षेत्रमा संयुक्त गस्ती

६:४५ बिहान, साउन १५, २०८३
प्रधानमन्त्री बालेन्द्र शाहको देशवासीका नाममा सम्बोधन: शान्ति, सद्भाव र राष्ट्रिय एकता कायम राख्न अपिल
मुख्य समाचार

प्रधानमन्त्री बालेन्द्र शाहको देशवासीका नाममा सम्बोधन: शान्ति, सद्भाव र राष्ट्रिय एकता कायम राख्न अपिल

१:१६ मध्यान्ह, साउन १४, २०८३
गर्मी बढेसँगै बाँकेमा रगतको अभाव
मुख्य समाचार

बाँकेमा बढ्दो बिरामीको चापसँगै रगतको माग उच्च

२:०५ बिहान, साउन १४, २०८३
निर्माणाधीन सेफ्टी ट्याङ्कीमा निसास्सिँदा कोहलपुरमा तीन मजदुरको मृत्यु
दुर्घटना

निर्माणाधीन सेफ्टी ट्याङ्कीमा निसास्सिँदा कोहलपुरमा तीन मजदुरको मृत्यु

३:३३ बिहान, साउन १३, २०८३
Next Post
पुष्पा–२ को सुटिङ सेप्टेम्बरबाट सुरु हुने

पुष्पा–२ को सुटिङ सेप्टेम्बरबाट सुरु हुने

पर्यटकको रोजाइमा कास्की सिक्लेसको कफुचे हिमताल

पर्यटकको रोजाइमा कास्की सिक्लेसको कफुचे हिमताल

फुटपाथ खाली गराउँदै नेपालगञ्ज उपमहानरपालिका

फुटपाथ खाली गराउँदै नेपालगञ्ज उपमहानरपालिका

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?