ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

पत्रकारमाथी भैरहेको धम्की र दुर्ववहारप्रती महासंघको आपत्ति

News Desk by News Desk
६:४८ मध्यान्ह, मंसिर २५, २०७९
पत्रकार महासंघ बाँकेको साधरणसभा २९ गते हुने
447
सेयर
418
VIEWS
ShareTweetSendShare

बाँके मंसिर २५ गते ।
पत्रकारमाथी भैरहेको धम्की र दुर्ववहारप्रती नेपाल पत्रकार महासंघ बाँकेले आपत्ति जनाएको छ ।

नेपाल पत्रकार महासंघ बाँके शाखाका सह–सचिव एवं राप्तीसोनारी खबर डटकम अनलाइनका सम्पादक हेमन्त चौधरीलाई सिक्टा सब–डिभिजन वन कार्यालयका प्रमुख सुनिल आचार्यले सार्वजनिकरुपमा दुर्व्यवहार र भौतिक आक्रमणको धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघ बाँके शाखाको गम्भीर ध्यानार्कषण भएको जनाएको छ ।

२०७९ मंसिर २४ गते शनिवार राप्तीसोनारी गाउँपालिका वडा नं. ४ स्थित जानकी सामुदायिक वन उपभोक्ता समितिको भवन परिसरमा आयोजित साधारणसभामा उपस्थित सहायक वन अधिकृत आचार्यले समाचारको बिषय उठाएर ठिक गरिदिने धम्की दिएको पीडित पत्रकार चौधरीले महासंघ समक्ष जानकारी दिनुभएको छ ।

समाचारको बिषयमा चित्त नबुझे वा कुनै फरक मत रहे कानूनी उपचारमा जाने बिकल्प हुँदा हुँदै जिम्मेवार सरकारी अधिकारीबाट पत्रकार चौधरी माथि भएको दुर्व्यवहार एवं भौतिक आक्रमणको धम्कीको नेपाल पत्रकार महासंघ बाँके शाखा निन्दा एवं भर्त्सना गर्दछ सचीव कमल डाँगीद्वारा जारी बिज्ञप्तिमा भनिएको छ– उक्त घटनामा संलग्न सहायक वन अधिकृत आचार्यलाई कानुनी कारवाही गर्न महासंघ बाँके सम्बन्धित निकायसंग जोडदार माग गर्दै निर्वाध र भयरहित वातावरणमा समाचार संकलन गर्न पाउने संबैधानिक अधिकारको सुनिश्चिता गर्न÷गराउन सम्बन्धित निकायसंग जोडदार माग गर्दछौं ।

सम्बन्धित समाचार

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

कोहलपुरमा पहिलो पटक अन्तरमावि अन्डर–१६ फुटबल प्रतियोगिता हुँदै

बाँकेमा क्षयरोगका बिरामी बढ्दै, नौ महिनामै ७२९ संक्रमित फेला

झयसैबीच मंसिर २४ गते शनिवार नेपालगन्जमा सम्पन्न ’नेपालगन्ज म्याराथन’ को समाचार संकलन गर्न गएका पत्रकारलाई दुर्व्यवहार भएको घटनाप्रति पनिमहासंघ बाँकेको गम्भी ध्यानार्कषण भएको जनाएको छ । उक्त घटनाका विषयलाई लिएर महासंघको सहजिकरणमा आईतवार सम्बद्ध पक्षबीच छलफल गरिएको छ ।

छलफलमा आयोजक क्रियटिभ ह्याण्ड्सका अध्यक्ष टिएस ठकुरीले पत्रकार माथि दुर्व्यवहार गर्ने नियत नभई परिस्थितीजन्य घटना भएको’ भन्दै घटनाप्रति आयोजकका तर्फबाट आत्मआलोचना सहित क्षमायाचना गर्नुभयो । नेपाल पत्रकार महासंघ बाँकेले आगामी दिनमा त्यस्ता घटनाहरु पुनरावृत्ति नहुने वातावरण निर्माण गर्न सम्बद्ध सबै पक्षसंग माग गरेको छ ।

ADVERTISEMENT
Share196Tweet105SendShare
Previous Post

कोहलपुर टुडे डटकमले मनायो प्रथम वार्षिकोत्सव

Next Post

नेपालगञ्ज क्षेत्रमा सन् २०५० सम्मको माग धान्ने विद्युत प्रणाली बनाउँदै प्राधिकरण

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

७:२१ बिहान, जेष्ठ १, २०८३
साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज पाकिस्तानसँग खेल्दै
खेल

कोहलपुरमा पहिलो पटक अन्तरमावि अन्डर–१६ फुटबल प्रतियोगिता हुँदै

७:०३ बिहान, बैशाख ३१, २०८३
बाँकेमा क्षयरोगका बिरामी बढ्दै, नौ महिनामै ७२९ संक्रमित फेला
मुख्य समाचार

बाँकेमा क्षयरोगका बिरामी बढ्दै, नौ महिनामै ७२९ संक्रमित फेला

६:५४ बिहान, बैशाख ३१, २०८३
सीमाबाट हुने अवैध तस्करी रोकिएपछि भारतीय व्यापारी र पत्रकारहरुले उचालेको विवाद
मुख्य समाचार

सीमाबाट हुने अवैध तस्करी रोकिएपछि भारतीय व्यापारी र पत्रकारहरुले उचालेको विवाद

९:०३ बिहान, बैशाख ३०, २०८३
बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न
समाचार

बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न

८:३४ बिहान, बैशाख ३०, २०८३
बाँकेका बाल सुधारगृहको अवस्था बुझ्न मन्त्री बादीको स्थलगत अनुगमन
मुख्य समाचार

बाँकेका बाल सुधारगृहको अवस्था बुझ्न मन्त्री बादीको स्थलगत अनुगमन

८:१३ बिहान, बैशाख ३०, २०८३
सबै छोटी भन्सार पुनः सञ्चालन गर्न बाँकेका उद्योगी–व्यवसायीको माग
मुख्य समाचार

सबै छोटी भन्सार पुनः सञ्चालन गर्न बाँकेका उद्योगी–व्यवसायीको माग

८:०१ बिहान, बैशाख ३०, २०८३
जेठ २ गते नेपालगन्जमा बृहद निशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना
मुख्य समाचार

जेठ २ गते नेपालगन्जमा बृहद निशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना

११:०३ बिहान, बैशाख २९, २०८३
Next Post
गर्मीले नेपालगन्जबासी आजीत, लो–भोल्टेज र विद्युत अनियमितताले झनै सास्ती

नेपालगञ्ज क्षेत्रमा सन् २०५० सम्मको माग धान्ने विद्युत प्रणाली बनाउँदै प्राधिकरण

टीकापुरमा पानी वितरणमा समस्या

टीकापुरमा पानी वितरणमा समस्या

ठेकेदार सम्पर्कविहीन, लोकमार्गको काम अलपत्र

ठेकेदार सम्पर्कविहीन, लोकमार्गको काम अलपत्र

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?