ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

१ सय १० जनाले कानको परिक्षण र १ सय ३५ जनाले आँखाको परिक्षण

News Desk by News Desk
७:१६ मध्यान्ह, पुस २८, २०७९
१ सय १० जनाले कानको परिक्षण र १ सय ३५ जनाले आँखाको परिक्षण
386
सेयर
385
VIEWS
ShareTweetSendShare

बाँके पुस २८ गते ।
लायन्स क्लबका संस्थापक मेल्बिन जोन्सको १ सय ४४ औ जन्मोत्सवको अवसरमा लायन्स र लियो क्लब अफ नेपालगन्ज इन्नेभेटिभले निःशुल्क आँखा तथा कान शिविर आयोजना गरेको छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं. २० थपुवामा आयोजना गरिएको शिविरमा १ सय १० जनाले कानको परिक्षण र १ सय ३५ जनाले आँखाको परिक्षण गराएका थिए । शिविरमा निःशुल्क परिक्षण र निःशुल्क औषधि वितरण गरिएको थियो । परिक्षणका क्रममा १५ जनामा मोतियाबिन्दु, ५ जनाको आँखामा मासु पलाएको र ६ जनाको कानको अप्रेशन गर्नुपर्ने देखिएको डिस्ट्रिक्ट एडभाईजर लायन उमा थापामगरले जनाकारी गराउनुभयो ।

शिविरको उद्घाटन कार्यक्रममा बोल्दै फस्ट भिडिजि लायन मुकुट ढकालले लायन्सका संस्थापक मेल्बिन जोन्सले समाजका विविध समस्याहरुलाई सामाजिक सेवा मार्फत तत्काल सम्बोधन गर्न लायन्स क्लबको स्थापना गरेको हुँदा आफूहरुले पनि तत्काल समस्या समाधानका लागि पहल कदमी गरिरहेको बताउनुभयो । उहाँले सामाजिक सेवा आफैमा जटिल कार्य हो तर सबैको हातेमालो भयो भने समाजका हरेक समस्यामा लायन्सको सदैव अग्रसरता रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

त्यस्तै निर्वतमान डिस्ट्रिक्ट गर्भनर लायन मधुसुदन शर्माले लायन्स क्लबले समाजको कुना कुनामा लुकेका तर पहुँचको अभावमा सेवा लिनबाट वञ्चित समुदायलाई टार्गेट गरेर लायन्स क्लबले सामाजिक सेवाका कार्यहरु निरन्तर गरिरहेको बताउनुभयो । पुर्व डिस्ट्रिक्ट गर्भनर लायन शेम शाक्यले करिब १ सय वर्ष देखि सामाजिक सेवा मार्फत लायन्स क्लब देशको दुर दराजसम्म पुगेर समाजका विभिन्न समस्याहरुलाई सम्बोधन गर्ने गरेको बताउनुभयो ।

सम्बन्धित समाचार

वर्षा र हावाहुरीले २५ लाखभन्दा बढीको तरकारी नष्ट

खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण

बाँकेमा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्यो, एक वर्षमा ४१७ जना थपिए

क्लबका अध्यक्ष लायन विष्णु खनालको अध्यक्षतामा भएको कार्यक्रममा सिनियर डिस्ट्रिक्ट एकज्युटिभ चिफ लायन ज्ञानेन्द्र श्रेष्ठ, डिस्ट्रिक्ट एकज्युटिभ चिफ लायन शशि श्वाँर, एक्ज्युटिभ डिस्ट्रिक्ट को चिफ लायन सरिता शाक्य, मेल्बिन जोन्स डे सेलिब्रेसन कोर्डिनेटर लायन साबित्रा शर्मा, डिस्ट्रिक्ट एडभाईजर लायन कृष्ण प्रसाद श्रेष्ठ, डिस्ट्रिक्ट चिफ लायन डिल्ली रेग्मी, लायन मिना ढकाल, लायन मन्दिरा पाण्डे, लियो प्रकाश कुँवर लगायतको उपस्थिती रहेको थियो ।

ADVERTISEMENT
Share155Tweet96SendShare
Previous Post

नेपालगञ्जमा अनलाइन सिफारिस प्रणाली लागू

Next Post

अवैध काठसहित ६ जना पक्राउ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

वर्षा र हावाहुरीले २५ लाखभन्दा बढीको तरकारी नष्ट
कृषि

वर्षा र हावाहुरीले २५ लाखभन्दा बढीको तरकारी नष्ट

१:०४ बिहान, अशोज १९, २०८३
खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण
आर्थिक

खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण

७:१६ बिहान, अशोज १८, २०८३
बाँकेमा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्यो, एक वर्षमा ४१७ जना थपिए
शिक्षा/स्वास्थ्य

बाँकेमा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्यो, एक वर्षमा ४१७ जना थपिए

१:०६ बिहान, अशोज १८, २०८३
कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै
मुख्य समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

७:२१ बिहान, अशोज १६, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

५:२१ बिहान, अशोज १६, २०८३
बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा
दुर्घटना

बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा

८:५८ बिहान, अशोज १५, २०८३
गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत
मुख्य समाचार

गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत

८:२२ बिहान, अशोज १५, २०८३
मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय
शिक्षा/स्वास्थ्य

मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय

७:०५ बिहान, अशोज १५, २०८३
Next Post
पर्यटकलाई लुटपाट गर्न खोज्ने सातजना पक्राउ

अवैध काठसहित ६ जना पक्राउ

युवा लक्षित कार्यक्रम माग्दै जानकीका युवाले पालिकामा बुझाए ज्ञापनपत्र

युवा लक्षित कार्यक्रम माग्दै जानकीका युवाले पालिकामा बुझाए ज्ञापनपत्र

आजदेखि पृथ्वीबाट सहजै देख्न सकिन्छ दुर्लभ हरियो पुच्छ्रेतारा

आजदेखि पृथ्वीबाट सहजै देख्न सकिन्छ दुर्लभ हरियो पुच्छ्रेतारा

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
28°
Mostly Cloudy
6:13 am6:00 pm +0545
Feels like: 33°C
Wind: 10km/h SE
Humidity: 74%
Pressure: 1012.19mbar
UV index: 7
TueWedThu
30°C / 23°C
29°C / 22°C
31°C / 22°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?