ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

नेपालगञ्जमा अनलाइन सिफारिस प्रणाली लागू

News Desk by News Desk
७:१२ मध्यान्ह, पुस २८, २०७९
नेपालगञ्जमा अनलाइन सिफारिस प्रणाली लागू
377
सेयर
376
VIEWS
ShareTweetSendShare

बाँके पुस २८ गते ।
नेपालगञ्ज उपमहानगरपालिकामा अनलाइन सिफारिस प्रणाली लागू भएको छ । २३ वटै वडाबाट अब अनलाइन सिफारिस हुने नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ ।

अनलाइन सिफारिस प्रणाली एपमार्फत् सेवाग्राहीले आफैं आवश्यक कागजपत्र अपलोड गरेर सिफारिसका लागि अनलाइन आवेदन पनि दिन सक्नेछन् । सेवाग्राहीले आफूले संलग्न गरेका कागजपत्र र प्रक्रिया पुगे नपुगेको जानकारी पनि एपमार्फत नै लिएर काम सम्पन्न भएको नभएको अवस्था एकिन समेत गर्न सक्नेछन् । त्यसपछि वडा कार्यालयमा पुगेर सिफारिस लिन सकिनेछ । सेवा लिन वडामा पुग्ने सेवाग्राहीलाई पनि वडा कार्यालयले अनलाइन सिफारिस वेबमार्फत अनलाइन सिफारिस प्रणालीबाट छिटोछरितो सेवा प्रवाह गर्नेछन् ।

२३ वटै वडामा अनलाइन सिफारिस प्रणाली सम्बन्धि वडा अध्यक्ष र वडा सचिवहरुका लागि आज आयोजित एक दिने अभिमुखीकरण तालिमलाई सम्बोधन गर्दे नगर प्रमुख प्रशान्त विष्टले अनलाइन सिफारिस प्रणाली लागू भएपछि नेपालगञ्ज उपमहानगरपालिका डिजिटलाइजेसनको नयाँ युगमा प्रवेश गरेको बताउनुभएको छ । उहाँले नेपालगञ्ज उपमहानगरपालिकालाई प्रविधिमैत्री बनाउने अभियानमा आफूहरु लागेको बताउँदै अनलाइन सिफारिस प्रणालीको सुरुवातले प्रविधिमैत्री सेवा प्रवाहमा नयाँ फड्को मारेको उल्लेख गर्नुभयो ।

उपप्रमुख कमरुद्दिन राईले अनलाइन सिफारिस प्रणालीको सुरुवातले सेवाग्राहीलाई छिटोछरितो सेवा प्रवाहसंगै समयको पनि बचत हुने बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले अब सबै वडाको सिफारिसमा एकरुपता आउने बताउँदै डिजिटलाइज सेवा प्रवाहले सहजता थप्ने उल्लेख गर्नुभयो ।

सम्बन्धित समाचार

मन्त्रिपरिषद् बैठक दिउँसो ३ बजे बस्ने

१४ किलो ५४ ग्राम अफिमसहित बाँकेमा दुई जना पक्राउ

एक सातामै बाँकेमा २२ फरार प्रतिवादी पक्राउ

अभिमुखीकरण तालिममा अनलाइन सिफारिस प्रणाली के हो, यो प्रणाली चलाउने तरिका, यसका फाइदा र आउने जटिलताहरु कसरी सम्बोधन गर्ने लगायतका विषयमा नेपालगञ्ज उपमहानगरपालिकाका सूचना प्रविधि अधिकृत घनश्याम बर्मा, राजापुर नगरपालिकाका सूचना प्रविधि अधिकृत खुसीराम थारु, जिआइजेडका निराजन सुवेदी र अजिता पोख्रेलले प्रशिक्षण दिनुभएको छ । अभिमुखीकरण कार्यक्रममा २३ वटै वडाका वडा अध्यक्ष तथा वडा सचिवहरुको सहभागिता थियो । जिआइजेडको आर्थिक सहयोगमा अनलाइन सिफारिस प्रणाली विकास गरिएको हो ।

ADVERTISEMENT
Share151Tweet94SendShare
Previous Post

लुम्बिनी प्रदेशका डीआईजी नलप्रसाद उपाध्यायमाथी अनियमितताको उजुरी

Next Post

१ सय १० जनाले कानको परिक्षण र १ सय ३५ जनाले आँखाको परिक्षण

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
राजनीति

मन्त्रिपरिषद् बैठक दिउँसो ३ बजे बस्ने

१२:५६ बिहान, भदौ ३, २०८३
१४ किलो ५४ ग्राम अफिमसहित बाँकेमा दुई जना पक्राउ
अपराध

१४ किलो ५४ ग्राम अफिमसहित बाँकेमा दुई जना पक्राउ

३:०० बिहान, भदौ २, २०८३
समाचार प्रभाव : अरबी खाँ हत्या आरोपित अफजल करिव दुई वर्षपछि पक्राउ
अपराध

एक सातामै बाँकेमा २२ फरार प्रतिवादी पक्राउ

२:३१ बिहान, भदौ २, २०८३
छाडा चौपायाले दुर्घटना निम्त्याउँदै, सवारी आवागमनमा समस्या
मुख्य समाचार

नेपालगन्जका मुख्य सडक र चोकमा फेरि बढ्यो छाडा चौपायाको समस्या

२:१९ बिहान, भदौ २, २०८३
नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलको सचिवालय उद्घाटन
मुख्य समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलको सचिवालय उद्घाटन

१:२१ मध्यान्ह, भदौ १, २०८३
जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लियो
प्रदेश समाचार

जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लियो

४:३३ बिहान, भदौ १, २०८३
नाकामा दिउँसो कडाई, रातमा तस्करको रजाइँ
अपराध

नाकामा दिउँसो कडाई, रातमा तस्करको रजाइँ

२:४८ बिहान, भदौ १, २०८३
चाडपर्व आपसी सद्भावका प्रतीक हुन् : मुख्यमन्त्री आचार्य
प्रदेश समाचार

लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

१:४१ बिहान, भदौ १, २०८३
Next Post
१ सय १० जनाले कानको परिक्षण र १ सय ३५ जनाले आँखाको परिक्षण

१ सय १० जनाले कानको परिक्षण र १ सय ३५ जनाले आँखाको परिक्षण

पर्यटकलाई लुटपाट गर्न खोज्ने सातजना पक्राउ

अवैध काठसहित ६ जना पक्राउ

युवा लक्षित कार्यक्रम माग्दै जानकीका युवाले पालिकामा बुझाए ज्ञापनपत्र

युवा लक्षित कार्यक्रम माग्दै जानकीका युवाले पालिकामा बुझाए ज्ञापनपत्र

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?