ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ राजनीति

भुई मान्छेबाट मन्त्री बनेका चौधरी भन्छ्न फोहरलाई मोहर र वनलाई धन वनाई जनताको संबृद्धिसंग जोडिने काम गर्नेछु

News Desk by News Desk
१०:१६ मध्यान्ह, फाल्गुन १, २०७९
भुई मान्छेबाट मन्त्री बनेका चौधरी भन्छ्न फोहरलाई मोहर र वनलाई धन वनाई जनताको संबृद्धिसंग जोडिने काम गर्नेछु
388
सेयर
382
VIEWS
ShareTweetSendShare

सरला सुबेदी
बाँके फागुन १ गते ।
सोमबार नेकपा एमाले कोहलपुर नगर कमिटीले नव नियुक्त मन्त्रि दुर्गा प्रसाद थारुलाई सम्मान गर्दै बधाई कार्यक्रम राखेको हो।

नेकपा एमाले नगर कमिटीले राखेको कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सभाका नव नियुक्त माननिय वन तथा वाताबरण मन्त्रि दुर्गा प्रसाद चौधरीले जनताले आफुलाई प्रदेश सभा जस्तो गरिमामय सदनमा पठाई मन्त्रि समेत बनाएको प्रति आभार ब्यक्त गर्दै जनताले दिएको यो शक्ति सहि ठाउमा सदुपयोग हुने बताएका छन ।

उनले जनताले मत हैन मनको मत दिएका हुन मन दिएको आभास हुने गरि आफुले कार्य गर्ने पुन प्रतिबद्धता जनाएका छन । ”काटनु भन्दा अगाडि नाप्न जरुर” भए जसरी आफुले हरेक काम गर्दा नापेर र जनचाह अनुरुप मात्र गर्ने बताए ।

उनले जनताले दिएको मनको बिश्वासको मतको शक्ति सहि ठाउमा सदुपयोग हुन्छ भन्दै सम्पुर्णलाई ढुक्क हुन आग्रह गर्दै आफुलाई भुई मान्छे बाट आज मन्त्री बनाएको मा धन्यवाद ज्ञापन गर्दै खुसी समेत व्यक्त गरेका थिए।

सम्बन्धित समाचार

कांग्रेसका पाँच मन्त्री बाहिरिएपछि मुख्यमन्त्री आचार्यले सम्हाले पाँच मन्त्रालय

चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो

पश्चिम नेपालमा विद्युत् वितरण प्रणाली स्तरोन्नतिका लागि बजेट सुनिश्चित गरिने : ऊर्जामन्त्री श्रेष्ठ

उनले नि:शुल्क कार्यक्रमको भ्यालु नहुने गरेको भन्दै अहिले बिकशित देशहरुमा वातावरण संरक्षण र पर्बद्धनका निम्ति बजेट नै बिनियोजन हुने गरेको चर्चा गर्दै प्रकृतीलाई बचाएर विकास गर्ने अभिभारा आफनो कांधमा आएको जिकीर गरे ।

विकासका लागि वन मन्त्रालय बाधक बन्दैन तर उचित निकास सहितको विकासका पक्षमा आफु सदा तत्पर रहने उल्लेख गर्दै काठ सडन नदिने गरि राज्यको सम्पत्तिको क्षय हुन नदिन र राज्यको आय बृद्धिका निम्ति आफुले कामको थालनी यथाशिघ्र गर्ने बताए ।

बनलाई संबृद्धिसंग जोडने आफ्नो योजना रहेको चर्चा गर्दै मन्त्रि चौधरीले जल जंगल र जमिनको भरपुर उपयोग हुने वातावरण मिलाई जनताको आय स्तरमा बृद्धि हुने गरि निती नियम बनाई कार्यान्वयन गर्ने गरि काम गर्ने बताए ।

ADVERTISEMENT

प्रदेश सभा सदस्य बसन्ति अधिकारीले वन मन्त्रालय अन्तरगतका वन कार्यालयहरुमा चट्टा लगाइएका काठहरु कुहिएर खेर गईरहेको तर सरकारले मलेशियाबाट काठ खरिद गरिरहेको प्रति इंगित गर्दै सर्वसाधारणले विना झन्झट नेपाली काठ पाउने ब्यबस्था गर्न प्रदेश सरकारसंग अपिल गरेकी छिन ।

उनले सदनमा समेत यो बारे आवाज उठाउने भन्दै जनताले संरक्षण गरेको हरीयो वन नेपालको धन भन्ने नारा नाामा मात्र सिमीत भएको प्रति चिन्ता ब्यक्त गर्दै जनताले प्रदेश सरकार भएको महशुस हुनेगरि काम गर्ने प्रतिबद्धता ब्यक्त गरिन ।

नेकपा एमाले कोहलपुर नगर कमिटी अध्यक्ष नम प्रसाद शर्माको अध्यक्षतामा आयोजित कार्यक्रममा संबिधान सभा सदस्य देवराज भार, पुर्व नगर प्रमुख लुट वहादुर रावत नेकपा एमालेका प्रदेश कमिटीका सदस्यहरु बिभिन्न जन बर्गिय संगठनका नेता तथा कार्यकर्ताहरुको उपस्थितीमा रहेको थियो भने कार्यक्रमको सञ्चालन नेकपा एमाले नगर कमिटी सचिव गोमा खनालले गरेकी थिईन ।

Share159Tweet96SendShare
Previous Post

उपमेयर कप छात्रा प्रतियोगिताको आज समापन बिजेता त्रिभुवन नमुना माबी र उपबिजेता सगरमाथा ज्ञाककुन्ज

Next Post

सामाजिक सञ्जालको बढ्दै गएको प्रभाव र दर्शकको चाहाना अनुसार कार्यक्रम उत्पादनमा जोड दिनुपर्ने : मन्त्री शर्मा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कांग्रेसका पाँच मन्त्री बाहिरिएपछि मुख्यमन्त्री आचार्यले सम्हाले पाँच मन्त्रालय
राजनीति

कांग्रेसका पाँच मन्त्री बाहिरिएपछि मुख्यमन्त्री आचार्यले सम्हाले पाँच मन्त्रालय

१:३० बिहान, साउन १३, २०८३
चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो
मुख्य समाचार

चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो

६:४६ बिहान, साउन ५, २०८३
पश्चिम नेपालमा विद्युत् वितरण प्रणाली स्तरोन्नतिका लागि बजेट सुनिश्चित गरिने : ऊर्जामन्त्री श्रेष्ठ
मुख्य समाचार

पश्चिम नेपालमा विद्युत् वितरण प्रणाली स्तरोन्नतिका लागि बजेट सुनिश्चित गरिने : ऊर्जामन्त्री श्रेष्ठ

२:२९ बिहान, असार २२, २०८३
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अध्यक्ष यादवको टिप्पणी, सरकारलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड
मुख्य समाचार

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अध्यक्ष यादवको टिप्पणी, सरकारलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड

३:४६ बिहान, जेष्ठ २६, २०८३
आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल अहिरको सपथ ग्रहण विवादित
मुख्य समाचार

आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल अहिरको सपथ ग्रहण विवादित

१:३६ बिहान, जेष्ठ २६, २०८३
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन : पाँच नयाँ मन्त्रीले लिए शपथ
प्रदेश समाचार

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन : पाँच नयाँ मन्त्रीले लिए शपथ

८:१२ बिहान, जेष्ठ २५, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
निर्वाचन प्रयोजनका लागि आजदेखि दल दर्ता
राजनीति

स्थानीय तह निर्वाचन गैरदलीय बनाउन निर्वाचन आयोगको सुझाव

४:५७ बिहान, जेष्ठ २२, २०८३
Next Post
सामाजिक सञ्जालको बढ्दै गएको प्रभाव र दर्शकको चाहाना अनुसार कार्यक्रम उत्पादनमा जोड दिनुपर्ने : मन्त्री शर्मा

सामाजिक सञ्जालको बढ्दै गएको प्रभाव र दर्शकको चाहाना अनुसार कार्यक्रम उत्पादनमा जोड दिनुपर्ने : मन्त्री शर्मा

सांसद मोहन बानियाँका छोरा पेस्तोलसहित पक्राउ

बाँकेमा नक्कली नोटसहित तीनजना पक्राउ

बाँकेमा ६ लाख बढीलाई हात्तिपाइले रोग विरुद्धको औषधी खुवाइँदै

बाँकेमा ६ लाख बढीलाई हात्तिपाइले रोग विरुद्धको औषधी खुवाइँदै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?