ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

मुगुमा ६४ औ प्रहरी दिवसको अवसरमा जग्गादाता शाहनीलाई सम्मान

जावेद अन्सारी by जावेद अन्सारी
२:३४ मध्यान्ह, अशोज २४, २०७६
367
सेयर
367
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

मुगु गमगढी असोज २४ गते । आज देश भर झै मुगुमा पनि ६४ औ प्रहरी दिवस विभिन्न कार्यक्रमको आयोजना गरि दिवस मनाईएको छ । दिवसको अवसरमा प्रहरी चौकि पिना लाई आवासको लागि जग्गा दान गर्ने दाता लाई सम्मान गरिएको छ । अवसरमा जग्गा दान गर्ने जग्गा दाता सम्मान समेत गरिएको छ । जिल्लाको छायानाथ रारा नगरपालिका वडा नं ७ पिनाका बलराम शाहनी लाई सम्मान गरिएको हो ।
उहाले २०७३ साल जेठ १९ गते करिव २ सय ४४ वर्ग किलो मिटरको जग्गा दान गर्नु भएको हो । जिल्लामा शान्ति सुरक्षा , अमन चयन कायम होस् र दुर्घटना नघटोस् भनि जिल्ला लाई अपराध र अपराध मुक्त होस् भनि जग्गा दान गरिएको जग्गा दाता बलराम सहानीले बताउनु भएको छ । यता जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार जग्गा दान गर्ने जग्गा दाता लाई शुभकामना सँगै धन्यवाद पनि प्रकट गरेको छ । यसले गर्दा जिल्ला लाई शान्ति सुरक्षामा अझ मझवुद र वलियो बनाउने जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक भुवनेश्वर प्रसाद शाहले बताउनु भएको छ । उहाका अनुसार नेपाल प्रहरीले समाजमा शान्ति सुरक्षा कायम गर्न थालेको अभियानको उच्च प्रशंसा गर्दै उहाले समाजसँग सहकार्य गर्ने प्रहरीको अभियानले समृद्ध जिल्लाको पथमा र्डोयाउन मद्दत पुग्ने विश्वास आफूले लिएको डिएसपि शाहले बताउनु भएको छ ।
यस्तै उहाले समाजमा हाम्रो संस्कार असभ्य हुदैं गएको तर बाटोमा प्रहरीलाई गाली गर्ने व्यक्ती पनि आफूलाई सानो दुख पर्दा प्रहरीलाई नै सम्झने प्रचलन रहेको भन्दै प्रहरीलाई जुनसुकै अवस्थामा पनि विचलित नभई नागरिकले सहयोग गर्नुपर्ने बताउनु भएको । कुनै पनि घटना घट्ने बित्तिकै प्रहरीलाई अनुसन्धान गर्न नदिइ त्यो घटनालाई राजननीतिक रंग दिने अनि प्रहरीले गरेको अनुसन्धानमा सत्यता छैन भन्दै जनतालाई भ्रमित बनाउने समुहलाई संविधान र कानुन अनुसार कारबाही गर्न कुनै कसर बाँकी नराख्न समेत डिएसपि शाहले निर्देशन दिएका छन् ।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

सिन्धुपाल्चोकमा बस दुर्घटना मृत्यु हुनेको संख्या ११ पुग्यो मृतक को संख्या बढ्न सक्ने अनुमान

Next Post

शिक्षा क्षेत्र पहिलो प्राथमिकता सांसद ठम्मर बिष्ट

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन
समाचार

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

७:३६ बिहान, जेष्ठ २३, २०८३
Next Post

शिक्षा क्षेत्र पहिलो प्राथमिकता सांसद ठम्मर बिष्ट

अपराधीको अनुहार हेरेर कारबाही नगर्न प्रहरीलाई निर्देशन: प्रधानमन्त्री ओलि

प्रहरी आगामी दिनहरुमा अपराध नियन्त्रणमा कडा भएर लाग्ने

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?