ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

ऐतिहासिक तमू अन्तरराष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु

जावेद अन्सारी by जावेद अन्सारी
५:२५ मध्यान्ह, अशोज २४, २०७६
370
सेयर
370
VIEWS
ShareTweetSendShare

काठमाण्डौं असोज २४ गते । पहिलो ऐतिहासिक तमू अन्तरराष्ट्रिय सम्मेलन आजदेखि काठमाडौंमा सुरु भएको छ । तमू ह्युल छोज धी गुरुङ राष्ट्रिय परिषदको आयोजनामा भएको सो सम्मेलनको उद्घाट्न गर्नु हुदै प्रमुख अतिथि नेपालका पहिलो राष्ट्रपति डा. रामवरण यादवले तमूहरुबीच एकता कायम गर्दै विश्वमा सन्देश दिन तमू अन्तरराष्ट्रिय सम्मेलन सफल हुने विश्वास गर्नुभयो । साथै उहाँले नेपालको विभिन्न कालखण्डमा भएको आन्दोलनमा तमुहरुको विशेष योगदान रहेको समेत बताउनुभयो । सो सम्मेलनमा बोल्ने वक्ताहरुले तमूहरु बीचको एकता, सहअस्तित्व र पहिचानका लागि सशक्त ढंगले अघि बढ्न सम्मेलन सफल हुने विश्वास व्यक्त गरेका छन् ।

पूर्वराज्यमन्त्री तथा समाजसेवी भद्रकुमारी घलेले तमूहरुको भ्रातृत्व विकास गर्दै सामाजिक, आर्थिक, राजनीतिक जीवन परिवर्तन गर्नमा सम्मेलन सफलताको शुभकामना दिनुको साथै आफना सन्तानहरुलाई शिक्षामा जोड दिनु पर्ने बताइन् । त्यसैगरी, गैरआवासीय नेपाली संघ (एनआरएनए) का निवर्तमान अध्यक्ष डा.शेष घलेले तमूहरुबीचमा विश्वमा एकताको आवश्यकता रहेको र तमुको एकताले मात्र सफलता प्राप्त हुने बताए । कार्यक्रममा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष चन्द्रबहादुर गुरुङले सम्पूर्ण आदिवासी जनजातिको हकहित र संरक्षण गर्ने जिम्मेवारी पाएको प्रतिष्ठानप्रति नेपाल सरकारले प्रयाप्त बजेट विनियोजन नगरेकोमा चिन्ता ब्यक्त गर्नुभयो ।

नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बरामले आदिवासी जनजाति लगायत तमू समुदायप्रति सरकार र संविधान विभेदकारी रहेको आरोप लगाएका थिए । कार्यक्रममा एनआरएनएका सचिव जानकी गुरुङ, तमुधिँ यूकेका अध्यक्ष नन्दजंग गुरुङ, सिक्किमका गर्जमान गुरुङ लगायतले शुभकामना मन्तव्य दिएका थिए । सम्मेलनमा देश तथा विदेशका प्रतिनिधिहरुको सहभागिता रहेको छ । तमू अन्तर्रािष्ट्रय सम्मेलनको उद्घाटनपछि विभिन्न विषयमा विषयगत छलफल भएको थियो ।
पहिलो दिनको पहिलो सेसनमा सो परिचयात्मक कार्यक्रमको अध्यक्षता पूर्वअध्यक्ष तथा सल्लाहकार डा. गणेशमान गुरुङको अध्यक्षतामा हुनेछ । सो सेसन डा. रेमबहादुर गुरुङ र स्व.प्रा. सन्तबहादुर गुरुङप्रति समर्पित रहेको थियो । सो सेसनमा प्रत्येक देशको प्रतिनिधिले आ–आफ्नो संस्थागत परिचय प्रस्तुत गरेका थिए ।
पहिलो दिनको दोस्रो सेसन ‘एकता’ केन्द्रीत रहेको थियो । स्व.अडिबहादुर गुरुङप्रति समर्पित रहेको थियो । सो सेसनको अध्यक्षता नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले गर्नु भएको थियो भने सेसनमा डा. टेकबहादुर गुरुङले तमु जातिको उत्पत्तिको इतिहास विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने होमा थकाली गुरुङले टिप्पणी गरेकी थिईन् ।

सोही सेसनमा तमु जातिको संस्कार तथा संस्कृतिबारे मानवशास्त्री पोल गुरुङले कार्यपत्र प्रस्तुत गरेका थिए भने डा छाम्पामेघी लामा गुरुङले टिप्पणी गरेका थिए । पहिलो दिनको साँझ तमु कलाकार संघका कलाकारहरुले भव्य रुपमा सांस्कृतिक प्रस्तुति रहेको थियो । सो सम्मेलन तमू ह्युल छोज धी गुरुङ राष्ट्रिय परिषदका अध्यक्ष रेशम गुरुङको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको सन्चालन सूर्य गुरुङ र अनिता गुरुङले गरेका थिए ।

सम्बन्धित समाचार

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

प्रहरी आगामी दिनहरुमा अपराध नियन्त्रणमा कडा भएर लाग्ने

Next Post

कैलालीको लम्कीमा १ को मृत्यु , २ जना पक्राउ , ४ को खोजी

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन
समाचार

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

७:३६ बिहान, जेष्ठ २३, २०८३
Next Post

कैलालीको लम्कीमा १ को मृत्यु , २ जना पक्राउ , ४ को खोजी

आपतकालीन अवतरणमा १६ जनाको ज्यान सकुशल

चिनबाट आयो खुशीको खबर नेपाल र चिन बिच १७ बुँदे सम्झौतामा हस्ताक्षर

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?