ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

प्र.स.नि १६४ औं समुहले निलसागर सेवा आश्रमलाई गर्‍यो एक लाख मूल्य बराबरको सहयोग

News Desk by News Desk
१२:२९ बिहान, साउन २, २०८०
प्र.स.नि १६४ औं समुहले निलसागर सेवा आश्रमलाई गर्‍यो एक लाख मूल्य बराबरको सहयोग
402
सेयर
391
VIEWS
ShareTweetSendShare

बाँके साउन २ गते ।
प्रहरी सहायक निरीक्षक १६४ औं समुहले नेपालगन्जस्थित निलसागर सेवा आश्रमलाई आज सहयोग गरेको छ ।

१६४ औं समुह आठौं वर्ष पूरा भएको अवसरमा स्वास्थ्य सामाग्री, खाधान्न, लत्ताकपडा र फलफूल गरि करीब एक लाख मूल्य बराबरको सहयोग सामाग्री सहयोग गरिएको हो ।

२०७२ साल साउन १ गते प्रहरी सहायक निरीक्षकमा सेवा प्रवेश गरेका ३२ जनाले उक्त सहयोग सामाग्री सहयोग गरेको प्रहरी सहायक निरीक्षक माधव रावतले जानकारी दिनुभयो । बाँके, बर्दिया, दाङ, प्युठान, अर्घाखाँची, रोल्पा, रुपन्देही, नवलपरासी, जाजरकोट, सल्यान, जुम्ला र अछाममा कार्यरत प्रहरी २७ जना सहायक निरीक्षक र ५ जना प्रहरी निरीक्षकहरुले संयुक्तरुपमा सहयोग सामाग्री सहयोग गरिएको प्रहरी सहायक निरीक्षक रावतले बताउनुभयो ।

बाँकेमा कार्यरत सन्दिप बेल्बासे, महेश आचार्य, बलिराज छत्याल,शेर बहादुर बारघरे, महेन्द्र बहादुर शाही, दाम प्रसाद श्रेष्ठ, मोहन लाल ओली, हरी पुन, रविन्द्र चन्द, सुदिप हमाल, दाङमा कार्यरत दिग्विजय के.सी, विक्रम वि क, हृदेश चौहान, शिउ कुमार चौधरी, ललित बुढाथोकी, बर्दियामा कार्यरत माधव रावत, भरत रावल, प्युठानमा कार्यरत लाल बहादुर वि क, दिलिप चौधरी, सल्यानमा कार्यरत दिन बन्धु थापा, कुम्भराज विष्ट, दीपक राज वन, रुपन्देही कृष्ण भाट, सन्तोष रावल, नवलपरासीमा कार्यरत तारा पति अर्याल, महेश कुँवर, जाजरकोटमा कार्यरत राजेन्द्र चौधरी, अछाममा कार्यरत सन्तोष थापा जुम्लामा कार्यरत लक्ष्मण वि क, रोल्पामा कार्यरत लक्ष्मी प्रसाद कँडेल, सुर्खेतमा कार्यरत ओम प्रकाश खत्री र अर्घाखाँचीमा कार्यरत आशिष दर्लामी मगरले संयुक्तरुपमा आफैले सहयोग जुटाउनु भएको हो ।

सम्बन्धित समाचार

जमुनाहा नाकामा ड्युटीमा खटिएका ५३ जना प्रहरीलाई रेनकोट र छाता वितरण

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा, यी स्थानमा हुनेछ भारी वर्षा

समुहले आज एक कार्यक्रमका बीच आश्रमलाई उक्त सहयोग सामाग्री आश्रमका संस्थापक अध्यक्ष सरिता खनाललाई हस्तान्तरण गरिएको हो । सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष खनालले प्रहरी सहायक निरीक्षक १६४ औं समुहले गरेको सहयोगप्रति आभार प्रकट गर्नुभयो ।

उहाँले नेपाल प्रहरीसंग स्थापनाकाल देखिनै समन्वय र सहकार्य गर्दै आएको बताउनुभयो । उहाँले आर्थिक समस्यासंग जुधिरहेका बेला नेपाल प्रहरीले गरेको सहयोग महत्त्वपूर्ण रहेको बताउनुभयो । आश्रममा ६३ जना बालबालिकासहित करीब दुई सय जनाले आश्रय लिरहेका छन् । मनोसामाजिक समस्या भएका ब्यक्ति, जेष्ठ नागरिक तथा असाहय व्यक्तिहरुलाई आश्रममा राखिएको छ ।

ADVERTISEMENT
Share167Tweet98SendShare
Previous Post

सहरी स्वास्थ्य प्रबद्र्धन केन्द्र उद्घाटन

Next Post

भ्रष्टाचार नियन्त्रणमा सक्रिय आयोग: १६२ मुद्दामा एक अर्ब ७७ करोड बराबरको बिगो दाबी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

जमुनाहा नाकामा ड्युटीमा खटिएका ५३ जना प्रहरीलाई रेनकोट र छाता वितरण
मुख्य समाचार

जमुनाहा नाकामा ड्युटीमा खटिएका ५३ जना प्रहरीलाई रेनकोट र छाता वितरण

३:४५ बिहान, साउन ८, २०८३
आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो
समाचार

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

१२:३१ बिहान, साउन ७, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा, यी स्थानमा हुनेछ भारी वर्षा

१२:२२ बिहान, साउन ७, २०८३
सात हजार बढी राष्ट्रिय परिचयपत्रका कार्ड वितरण
मुख्य समाचार

बाँकेमा सार्वजनिक बिदाका दिन पनि राष्ट्रिय परिचयपत्र सेवा सञ्चालन हुने

७:४२ बिहान, साउन ६, २०८३
जमुनाहा नाकामा क्यासिनोको दबदबाः सडक कब्जामा प्रहरी मौन, सर्वसाधारण दैनिक सास्तीमा
मुख्य समाचार

जमुनाहा नाकामा क्यासिनोको दबदबाः सडक कब्जामा प्रहरी मौन, सर्वसाधारण दैनिक सास्तीमा

८:०४ बिहान, साउन ५, २०८३
चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो
मुख्य समाचार

चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो

६:४६ बिहान, साउन ५, २०८३
छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा
समाचार

छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा

१:४९ बिहान, साउन ५, २०८३
पहुँचमार्ग नबन्दा डुडुवा खोलाको पुल जोखिमपूर्ण
मुख्य समाचार

पहुँचमार्ग नबन्दा डुडुवा खोलाको पुल जोखिमपूर्ण

१:३७ बिहान, साउन ५, २०८३
Next Post
नक्कली बैंक ग्यारेन्टी बनाएको आरोपमा वाणिज्य बैंकका शाखा प्रबन्धकविरुद्ध भ्रष्टाचार मुद्दा

भ्रष्टाचार नियन्त्रणमा सक्रिय आयोग: १६२ मुद्दामा एक अर्ब ७७ करोड बराबरको बिगो दाबी

कास्कीमा भारी वर्षा, पोखरा-१३ का १०० घर डुबानमा

मौसम पूर्वानुमानः यी प्रदेशमा भारी वर्षाको सम्भावना

स्थानीय तहको सञ्चित कोषको रकम गणना गर्न नपाउँदा बैंकको निक्षेप १ खर्ब घट्यो

स्थानीय तहको सञ्चित कोषको रकम गणना गर्न नपाउँदा बैंकको निक्षेप १ खर्ब घट्यो

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?