ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

सुर्खेतको लेकवेशी लाई कृषीको पकेट क्षेत्रको रुपमा बिकाश गरीने: मन्त्री बिमला केसी

जावेद अन्सारी by जावेद अन्सारी
४:३५ मध्यान्ह, अशोज २८, २०७६
366
सेयर
366
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

सुर्खेत असोज २८ गते । लेकवेशीलाई कृषी हबको रुपमा विकास गरिने भुमि व्यवस्था कृषी तथा सहकारी मन्त्री बिमला केसिले बताउनु भएको छ ।
मंगलवार साना किसान कृषी सहकारी संस्था लेकवेशी नगरपालिका वडा नम्वर ९ चौरासेको वार्षीक साधारण सभा कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।
कार्यक्रमको प्रमुख अतिथी समेत रहनु भएकी मन्त्री केसिले लेकवेशीलाई कृषीको पकेट क्षेत्रको रुपमा समेत विकास गर्नका लागी सहकारीहरुको महत्वपुर्ण भुमिका रहने बताउनुभयो । बाख्रापालनको लागी जिल्लाकै उत्कृष्ट भौगोलिक बनावट भएको भन्दै उहाँले कृषकहरुलाई बाख्रापालनमा प्रोतसाहान गरिने बताउनुभयो । लेकवेशीका युवाहरुले डिग्रीको प्रमाणपत्रलाई कृषी उत्पादनमा लगाउनुपर्ने बताउनुभयो । विगतका वर्षहरुमा प्रदेश सरकारले सम्भाब्यता अध्ययन नगरि कार्यक्रम लागु गर्दा प्रभावकारी हुन नसकेको भन्दै अवका दिनमा प्रदेश सरकार र स्थानिय सरकारले सम्भाब्यता अध्ययन गरेर मात्र कार्यक्रम लागु गर्ने बताउनुभयो । कार्यक्रममा लेकवेशी नगरपालिकाका प्रमुख गगन सिं सुनारले नगरपालिकाले यस वर्षलाई कृषी अभियानको बर्षको रुपमा लिएको भन्दै सवै कृषकहरुका लागी प्रोतसान गरि कृषी पेशामा टिकाई राख्ने खालका कार्यक्रम संचालन गर्ने बताउनुभयो । यस्तै लेकवेशी नगरपालिकाका उपप्रमुख शान्ती कुमारी छन्तेलले लेकवेशीलाई कृषीको पकेट क्षेत्रको रुपमा विकास गरिने बताउनुभयो । कृषकको आवश्यक्ता अनुसार विभिन्न प्रकारका अनुदान समेत प्रदान गरिने उहाँले बताउनुभयो । साना कृषी सहकारी संस्थाले लेकवेशीका कृषककोहरुको आय स्तर वृद्धीका लागी महत्वपुर्ण योगदान गरेको भन्दै प्रसंसा समेत गर्नुभयो । लेकवेशी नगरपालिका वडा नम्वर ९ का वडा अध्यक्ष मान बहादुर खड्लुकले सहकारी संगको समन्वयमा कार्यक्रम संचालन गरिने बतायनुभयो ।
संस्था स्थापना भए पश्चात अहिले सम्म संस्थाले कुल २१ करोड २९ लाख ६९ हजार २ सय रुपैयाँको कारोबारो गरेको संस्थाका प्रवन्धक हरी पौडेलले बताउनुभयो । सुत्केरी पोषण कार्यक्रम , अर्गानीक कृषी उत्पादनमा जोड लगाएग २१ वटा कार्यक्रम प्रस्ताव गरिएको प्रवन्धक पौडेलले बताउनुभयो ।
संस्थाले विभिन्न उत्कृष्ट कृषक जेष्ठ नागरिक सेयर सदस्य तथा पत्रकार युवराज पंगालीलाई सम्मान समेत गरेको छ । संस्थाले कृषकहरुलाई हौसला प्रदान गर्नका लागी कृषी संग सम्वन्धीत विभिन्न औजारहरु पनी प्रदान गरेका छ ।

ADVERTISEMENT
Share146Tweet92SendShare
Previous Post

हेलिकप्टर पुग्यो छायानाथमा

Next Post

खोला तर्ने क्रममा २ जना बेपत्ता

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन
समाचार

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

७:३६ बिहान, जेष्ठ २३, २०८३
Next Post

खोला तर्ने क्रममा २ जना बेपत्ता

राष्ट्रपति विद्यादेवी आज म्यानमारको ४ दिने भ्रमणमा

फौजी किराले धान खेती नोक्सान बाँकेका किसान चिन्तामा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?