ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

विपदमा दक्ष स्वयंसेवक परिचालन गर्न निर्देशिका

News Desk by News Desk
१:३३ मध्यान्ह, साउन ३२, २०८०
विपदमा दक्ष स्वयंसेवक परिचालन गर्न निर्देशिका
399
सेयर
391
VIEWS
ShareTweetSendShare

बाँके साउन ३२ गते ।
नेपालगञ्ज उपमहानगरपालिकाले विपद प्रतिकार्यका लागि उत्पादन गरिएका दक्ष स्वयंसेवक परिचालन गर्न निर्देशिका बनाएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले तालिम र प्रशिक्षण दिइएका ४ सय जना स्वयंसेवकलाई विपदका बेला खटाउन विपद व्यवस्थापन स्वयंसेवक परिचालन निर्देशिका २०८० को मस्यौदा तयार पारेको हो ।

भूकम्प लगायतका विपदको सबैभन्दा बढी जोखिममा रहेका वडा नम्बर ३ र ७ का स्थानीय, केही छिमेकी वडाका स्थानीय, नगर प्रहरी, दमकल कर्मचारी लगायत ४०३ जनालाई दक्ष बनाइएको छ । खोज तथा उद्धारका ४, आगलागी नियन्त्रण सम्बन्धि ५ र प्राथमिक उपचारका ५ गरी १४ वटा तालिम सञ्चालन गरेर चार सय दक्ष स्वयंसेवक उत्पादन गरिएको हो ।

नेपालगञ्ज उपमहानगरपालिकाको आयोजनामा आज विपद व्यवस्थापन स्वयंसेवक परिचालन निर्देशिका २०८० माथि छलफल गरिएको छ । सरोकारवालासंग गरिएको छलफलमा नेपाल रेडक्रस सोसाइटी बाँकेका उपनिर्देशक दोलख डाँगीले नगरस्तरीय स्वयंसेवक व्युरो गठन र सञ्चालन सम्बन्धि व्यवस्था, वडा र समुदायस्तरमा स्वयंसेवक समिति गठन र परिचालन, स्वयंसेवकको काम र कर्तब्य, स्वयंसेवकको बीमा र सुरक्षा लगायत निर्देशिकामा भएको व्यवस्था र कार्यविधिबारे जानकारी गराउनुभएको थियो । डाँगीले तालिमका लागि स्वयंसेवक छनौट गर्दा सामुदायिक आकस्मिक प्रतिकार्य टोलीमा आबद्ध हुन इच्छुक, कम्तीमा ५० प्रतिशत महिला, युवा र स्वयंसेवीलाई प्राथमिकता दिइएको बताउनुभयो ।

छलफल कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख प्रशान्त विष्टले विपद प्रतिकार्यको पूर्व तयारी स्वरुप दक्ष स्वयंसेवक उत्पादन गरी उचित परिचालनका लागि निर्देशिकालाई अन्तिम रुप दिन लागिएको बताउनुभयो । विष्टले सरोकारवालाहरुले दिएको सुझाबलाई समेटेर कार्यपालिका बैठकबाट पारित गरी निर्देशिका कार्यान्वयनमा ल्याउने उल्लेख गर्नुभयो ।

सम्बन्धित समाचार

मतदाता नामावलीमा नाम दर्ता गर्नेको संख्या बढ्दो

‘रूपान्तरण र आन्तरिक लोकतन्त्रका लागि कांग्रेस रोजें’ : मोहना अन्सारी

कर्तव्य ज्यान मुद्दामा ६ जना पक्राउ, अनुसन्धानमा बाँके प्रहरी सक्रिय

सबैखाले विपदसंग जुध्न सक्ने गरी आफूलाई सक्षम बनाउने क्रममा नेपालगञ्ज उपमहानगरपालिका लागिपरेको बताउँदै उहाँले जोखिमयुक्त घरहरुलाई मध्यनजर गर्दै नेपालमै पहिलोपटक आवास बीमा कार्यक्रम यसै बर्षदेखि लागू गरिएको जानकारी दिनुभयो । भूकम्प, आगलागी, महामारी, डुबान लगायत सबैखाले विपद व्यवस्थापनका लागि थुप्रै प्रयासहरु गरिएको नगर प्रमुख विष्टको भनाई छ ।

प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले विपदसंग जुध्न सबैले आ–आफ्नो तर्फबाट पूर्व तयारी गर्नुपर्ने बताउँदै अहिले बढी जोखिमका देखिएका हिसाबले वडा नम्बर ३ र ७ लक्षित क्रियाकलाप बढी भएपनि सबै वडाले आफूलाई सक्षम बनाउने गरी पूर्व तयारी गर्नुपर्ने उल्लेख गर्नुभयो ।

छलफल कार्यक्रममा वातावरण र विपद शाखा प्रमुख प्रकाश डिसीले विपद व्यवस्थापनका लागि भइरहेका प्रयास र उपलब्धिसंगै स्वयंसेवक परिचालन निर्देशिकाको आवश्यकता र महत्व तथा सुपर परियोजना संयोजक शिव सुवेदीले नेपालगञ्ज उपमहानगरपालिकासंगको सहकार्यमा परियोजनामार्फत भइरहेका गतिविधिहरुबारे प्रकाश पार्नुभएको थियो । छलफल कार्यक्रमको सहजीकरण आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले गर्नुभएको थियो । नगरभित्र जुनसुकै संघसंस्थाले तालिम दिएपनि उनीहरुलाई एकीकृत गर्ने उद्देश्य निर्देशिकाको रहेको छ । ज्ञवालीले त्यसलाई स्थानीय आपतकालीन कार्यसञ्चालन केन्द्रमा रोष्टर बनाएर राखिने समेत बताउनुभयो ।

ADVERTISEMENT

युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएन ओमनको साझेदारी तथा सिडिएम र नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको प्राविधिक सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर) ले विपद प्रतिकार्यका लागि दक्ष स्वयंसेवक तयार गर्न शिक्षक, सामाजिक अगुवा, युवा क्लबका सदस्यलाई आगजनी नियन्त्रण, प्राथमिक उपचार र खोज तथा उद्दार सम्बन्धि तालिम दिएको हो ।

Share164Tweet98SendShare
Previous Post

बाँकेको नरैनापुरमा अझैँ धान रोपाइँ

Next Post

हुलाकी राजमार्गमा पुल विस्तार गरिने

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

मतदाता नामावलीमा नाम दर्ता गर्नेको संख्या बढ्दो
मुख्य समाचार

मतदाता नामावलीमा नाम दर्ता गर्नेको संख्या बढ्दो

२:१५ बिहान, बैशाख २४, २०८३
‘रूपान्तरण र आन्तरिक लोकतन्त्रका लागि कांग्रेस रोजें’ : मोहना अन्सारी
मुख्य समाचार

‘रूपान्तरण र आन्तरिक लोकतन्त्रका लागि कांग्रेस रोजें’ : मोहना अन्सारी

१२:५५ बिहान, बैशाख २४, २०८३
अपराध

कर्तव्य ज्यान मुद्दामा ६ जना पक्राउ, अनुसन्धानमा बाँके प्रहरी सक्रिय

६:५६ बिहान, बैशाख २३, २०८३
राप्ती नदीमा पुल नहुँदा स्थानीय डुङ्गामै निर्भर, जोखिमपूर्ण यात्रा जारी
मुख्य समाचार

राप्ती नदीमा पुल नहुँदा स्थानीय डुङ्गामै निर्भर, जोखिमपूर्ण यात्रा जारी

५:०८ बिहान, बैशाख २३, २०८३
नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न
समाचार

नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न

४:५२ बिहान, बैशाख २३, २०८३
नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण
समाचार

नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण

१२:४२ बिहान, बैशाख २३, २०८३
वास्तविक सुकुम्बासी पहिचानपछि मात्र जग्गा खाली गर्न रास्वपाको माग
मुख्य समाचार

वास्तविक सुकुम्बासी पहिचानपछि मात्र जग्गा खाली गर्न रास्वपाको माग

१२:४२ बिहान, बैशाख २२, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

यी प्रदेश र स्थानमा हुनेछ आज वर्षा

१२:२३ बिहान, बैशाख २२, २०८३
Next Post
हुलाकी राजमार्गमा पुल विस्तार गरिने

हुलाकी राजमार्गमा पुल विस्तार गरिने

३ नं. वडाको सडकमा निर्माण सामग्री राखे कारवाही

३ नं. वडाको सडकमा निर्माण सामग्री राखे कारवाही

नेपाल डेन्टल एशोसिएसन बाँकेको अध्यक्षमा डा.प्रतिक

नेपाल डेन्टल एशोसिएसन बाँकेको अध्यक्षमा डा.प्रतिक

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?