ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ दुर्घटना

छाडा चौपायाले दुर्घटना निम्त्याउँदै, सवारी आवागमनमा समस्या

News Desk by News Desk
४:४४ मध्यान्ह, भदौ १३, २०८०
छाडा चौपायाले दुर्घटना निम्त्याउँदै, सवारी आवागमनमा समस्या
487
सेयर
392
VIEWS
ShareTweetSendShare

बाँके भदौ १३ गते ।
१० भदौ, २०८० रातीको करिव १०ः३० बजेको समयमा राजापुर नगरपालिकाका करिव ३५ वर्षिय प्रदिप थारु मोटरसाइकलबाट नेपालगन्ज उपमहानगरपालिका १ तेजनगरतर्फ जाँदै थिए । कामबाट फर्किदै गरेका उनी कारकाँदो–नन्दनी मिल सडक खण्डको तेजनगरस्थित बिच सडकमा बसेका छाडा गाईमा ठोकिए ।

गाईमा ठोकिएपछि घाइते भएका उनलाई स्थानीयको सहयोगमा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज पुर्याइयो । तर, चिकित्सकले उनलाई बचाउन सकेनन् । यो घटना त प्रतिनिधि मात्र हो ।

नेपालगन्ज, कोहलपुर, खजुरा, राँझा लगायत बाँकेका ठूला तथा साना सहरमा छाडा चौपायाले दुर्घटना निम्त्याइरहेका छन् । कयौँ घाइते भएका छन् भने कतिपयले ज्यान गुमाउन परेको छ ।

छाडा चौपायाले दुर्घटना निम्त्याएका मात्र छैनन्, नगरलाई कुरुप तथा दुर्गन्धित बनाइरहेका छन् । नेपालगन्जका मुख्य सडक तथा चोकहरूमा घोडा, खच्चड, गाई, गोरु लगायत छाडा चौपायाले सवारी आवागमनमा समस्या उत्पन्न गरेको सर्वसाधारण बताउँछन् ।

सम्बन्धित समाचार

लागूऔषध दुव्र्यसनविरुद्ध विद्यालयस्तरमा दुईदिने सचेतना अभियान

सडक सुरक्षाका लागि बाँके ट्राफिकको विशेष अभियान : स्पष्ट नभएका ११ सय ६१ सवारी साधनको सडकमै नम्बर लेख्न लगाइयो

वर्षाअघि तटबन्ध निर्माण सम्पन्न गर्न प्रशासनको निर्देशन

छाडा चौपाया समस्या समाधानप्रति नेपालगन्ज उपमहानगरपालिकाले प्रयास गरे पनि पशुधनीले आफ्ना पशु चौपाया जथाभावी छाडिदिँदा नियन्त्रण गर्न नसकिएको उपमेयर कमरुद्धिन राईले बताए । उनले नगरमा रहेका छाडा चौपायालाई कान्जी हाउसमा लगेर राखिने गरेको स्पष्ट पारे । ‘उपमहानगरले छाडा चौपाया कान्जी हाउसमा लगेर छाड्छ, तर पशुधनीले ल्याएर फेरि छाड्छन् । हामीले कान्जी हाउसमा लग्छौँ, पशुधनीले ल्याएर छाड्ने प्रतियोगिता चलिरहेको छ,’ उनले भने ।

शहरको मुख्य त्रिभुवन चोक, धम्बोझी चोक, बिपी चोक, पुष्पलाल चोक, गणेशमान चोकलगायत सुर्खेत रोड र सदरलाइनमा छाडा घोडा, खच्चड तथा गाईगोरु यत्रतत्र भेटिने गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय प्रवक्ता नारायण डाँगीले छाडा चौपायाले दिउँसो र राति सवारी दुर्घटना बढाउने समस्या देखिएको बताएका छन् । उनले छाडा चौपायाका कारण सडक दुर्घटना बढिरहेको बताए ।

ADVERTISEMENT

रातिको समयमा बिच सडकमा बसेका छाडा चौपायासँग सवारीसाधन ठोक्किँदा दुर्घटना हुने गरेको बताउँदै उनले नियन्त्रणका लागि सरोकारवाला निकायले पहल गर्नुपर्ने बताए । ‘आफ्ना चौपाया बजारमा ल्याएर छाड्नेलाई कारवाहीको दायरामा ल्याउन उपमहानगरले पहल थालोस, उपमहानगरको काममा बाँके प्रहरी सहयोग गर्न तयार छ,’ उनले भने ।

Share252Tweet98SendShare
Previous Post

गुडिरहेको स्कार्पियोमाथि पहिरो खस्दा ३ जनाको मृत्यु

Next Post

मनसुनी गतिविधि सक्रिय नहुँदा हल्कादेखि मध्यम वर्षा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

लागूऔषध दुव्र्यसनविरुद्ध विद्यालयस्तरमा दुईदिने सचेतना अभियान
मुख्य समाचार

लागूऔषध दुव्र्यसनविरुद्ध विद्यालयस्तरमा दुईदिने सचेतना अभियान

६:३५ बिहान, जेष्ठ १७, २०८३
सडक सुरक्षाका लागि बाँके ट्राफिकको विशेष अभियान : स्पष्ट नभएका ११ सय ६१ सवारी साधनको सडकमै नम्बर लेख्न लगाइयो
दुर्घटना

सडक सुरक्षाका लागि बाँके ट्राफिकको विशेष अभियान : स्पष्ट नभएका ११ सय ६१ सवारी साधनको सडकमै नम्बर लेख्न लगाइयो

१२:२६ बिहान, जेष्ठ १७, २०८३
वर्षाअघि तटबन्ध निर्माण सम्पन्न गर्न प्रशासनको निर्देशन
मुख्य समाचार

वर्षाअघि तटबन्ध निर्माण सम्पन्न गर्न प्रशासनको निर्देशन

८:०६ बिहान, जेष्ठ १६, २०८३
सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन
समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

१:२६ बिहान, जेष्ठ १६, २०८३
गणतन्त्र दिवसको अवसरमा लाइफ लाइन हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर, २९० बिरामी लाभान्वित
मुख्य समाचार

गणतन्त्र दिवसको अवसरमा लाइफ लाइन हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर, २९० बिरामी लाभान्वित

९:१५ बिहान, जेष्ठ १५, २०८३
नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
मुख्य समाचार

नेपालगन्ज उपमहानगरमा सबैभन्दा बढी बेरुजु, जानकीको प्रतिशत उच्च

५:२८ बिहान, जेष्ठ १५, २०८३
साउनमै भयो योजना टेन्डर
मुख्य समाचार

समयमै काम नगर्दा खजुराका पाँच आयोजना ठेक्का रद्द

९:२४ बिहान, जेष्ठ १३, २०८३
लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने
आर्थिक

लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै, नीति तथा कार्यक्रममाथिको छलफल टुङ्गिने

१२:३८ बिहान, जेष्ठ १३, २०८३
Next Post
पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

मनसुनी गतिविधि सक्रिय नहुँदा हल्कादेखि मध्यम वर्षा

ऋषि तर्पणी, जनैपूर्णिमा र रक्षाबन्धन आज मनाइँदै

ऋषि तर्पणी, जनैपूर्णिमा र रक्षाबन्धन आज मनाइँदै

गाईजात्रा पर्व मनाइँदै, नेपालगन्जमा गाइजात्रा निकालिदे

गाईजात्रा पर्व मनाइँदै, नेपालगन्जमा गाइजात्रा निकालिदे

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?