ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

बालसिर्जना देखाउने उत्सवबन्दैं सकियो किड्स फेस्टिवल

News Desk by News Desk
१:०१ मध्यान्ह, मंसिर १८, २०८०
बालसिर्जना देखाउने उत्सवबन्दैं सकियो किड्स फेस्टिवल
376
सेयर
375
VIEWS
ShareTweetSendShare

बाँके मंसिर १८ गते ।
बालबालिकाको सिर्जना देखाउने उत्सवको रुपमा परिचितहुँदैं दोस्रो नेपालगन्जकिड्स फेस्टिवल–२०८० सकिएको छ ।
बाल साहित्यसिर्जनाउत्सवको रुपमालिइएको किड्स फेस्टिवलमानृत्य, गायन, चित्रकला र वक्तृतागरी चार विधामाप्रि–स्कुल, प्राइमेरी र खुला गरी ११ तहमाप्रतिष्पर्धा गराइएको थियो ।

जसअन्तर्गत खुलाएकल नृत्यमादिलिपचुनारा प्रथम, स्वस्तिका गुरुङ द्वितीय र प्रेरणाथापा तृतीयभएकाछन् । प्राथमिकतहको एकल नृत्यमाइरिनाशाक्यपहिलो, अधिरा बहेलिया दोस्रो र हिमानी भट्ट तेस्रो भए । प्रि–स्कुलतहको एकल नृत्यमाइसिका एरी प्रथम, क्रिस्टिनाथारु द्वितीय र विधिविष्ट तृतीयभएकाछन् । नृत्य प्रतिस्पर्धामानिर्णायकको जिम्मेवारी प्रसिद्धडान्स आइकन सुजन मार्पातामाङले निर्वाह गरेकाथिए ।
यसैगरी सामूहिक नृत्यतर्फ खुलातहमाधम्बोझी स्कुलकादिलिप, बिसु समूहपहिलो, ड्रिम्स डान्स स्ट्डियोकाविनायक, अनिकेत समूह दोस्रो तथा स्वस्तिका, सुहाना, रिदिमा,पूर्णिमा समूह तेस्रो भए ।

प्राथमिकतहमा जेएस स्कुलका संस्कृति,निहारिका,तृष्णा,जेनिसा,सुहाना समूहपहिलो, प्रज्ञालय स्कुलका साइसा, अधिरा, इरिना, आश्री, क्रिस्टिना, इसिकाको समूह दोस्रो र सोफिया स्कुलका स्वीकृति, सिवानीको समूह तेस्रो भएको छ । प्रि–स्कुलतहको सामूहिक नृत्यमाप्रज्ञालयका जेनिस, आरोग्य, दिप्केश, चिरञ्जीवी र आयुष्मान्को समूहप्रथम, रेहान्सी, प्रिन्सिसा, प्रियन्सी, नेमिस्ता, आर्शियाको समूह दोस्रो तथामोर्डन क्रियटिभ स्कुलकालक्षिता, समीक्षा, प्राप्ति, समारिकाको समूह तेस्रो भएकाछन् ।

खुलागायनतर्फ ब्राइटल्यान्डकी सन्ध्या महर पहिलो, सोफिया स्कुलकी सादिया रिजामन्जरी दोस्रो र प्रोनिता सुनार तेस्रो भए । गायनको निर्णायकमागायक, संगीतकार प्रभात सुवेदीतथा रेडियोकर्मी, गायककमलबिके निर्माहीरहेकाथिए ।
यसैगरी खुलावक्तृताप्रतियोगितामायुवराजबोगटीपहिलो, हिमालकठायत दोस्रो रगरिमाखनाल तेस्रो भएकाछन् ।
चित्रकलाविधाअन्तर्गत खुलातर्फ सौम्याचौधरी पहिलो, सगुन सुनार दोस्रो र स्वस्तिकागुप्ता तेस्रो भए । प्राइमरी तहमाएबीसी स्कुलकीश्रृंखलानिलसागर प्रथम, आयुषीजोशी दोस्रो र साहाना तेस्रो हुन सफलभए । प्रि–स्कुलतहमाप्रज्ञालयका परमार्थ प्रताप सिंह पहिलो, दृशान्तबुढामगर दोस्रो र इभाशर्मा तेस्रो भएकाथिए ।

सम्बन्धित समाचार

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

राप्तीमा बगेकी महिलाको प्रहरीले सकुशल उद्धार गर्‍यो

भक्ताखोलाको बहाव मोडिएपछि ढकेरीका बस्तीमा घट्यो बाढीको जोखिम

आयोजकलिभवेल काउन्सिलिङकाअध्यक्षभोजराजशर्मा ‘नादिर’ले बाल साहित्य र सिर्जनाहरुलाई प्रस्तुतगर्ने थलोको रुपमा फेस्टिवललाई विकास गर्न खोजिएको बताए । फेस्टिवललाई सफलतापुर्वक सम्पन्नगर्न सहयोग गर्ने सम्पुर्ण संघ–संस्थालाई धन्यवाददिदै अध्यक्षशर्माले आगामी संस्करणलाई थपव्यवस्थित र प्रभावकारी बनाउने योजना सहितकामगर्ने बताए ।
कालपृष्ठ दैनिकमिडियापार्टनर रहेको फेस्टिवलमाप्रगति ट्रेडिङ एन्ड जनरल अर्डर सप्लार्यस, माउन्टएभरेष्टबुक्स एन्ड स्पोर्टस, बागेश्वरी इलेक्ट्रोनिकएन्डमोबाइल सेन्टर, न्यु स्टाइल टेलर्स, मेरो टुकीप्रज्ञालय, इरानी फेसन स्टोर्स, ए बे क्लथिङ, माउन्ट सगरमाथापोलिक्लिनिकएन्डडाइग्नोस्टिक सेन्टर प्रालि, रक्षक सेक्युरिटिज, नानाचाचा, कान्तिआरोग्यहस्पिटल, फेमस स्टिल, हाउस अफम्युजिक, कालिजले सहकार्य गरेकाथिए ।

 

ADVERTISEMENT
Share151Tweet94SendShare
Previous Post

रसुवागढी नाकाबाट चार महिनामा आठ जना पक्राउ

Next Post

समबेदना प्रकट गर्न जसपाका अध्यक्ष यादव शाह निवासमा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

१२:४८ बिहान, साउन ३१, २०८३
राप्तीमा बगेकी महिलाको प्रहरीले सकुशल उद्धार गर्‍यो
दुर्घटना

राप्तीमा बगेकी महिलाको प्रहरीले सकुशल उद्धार गर्‍यो

८:३६ बिहान, साउन ३०, २०८३
भक्ताखोलाको बहाव मोडिएपछि ढकेरीका बस्तीमा घट्यो बाढीको जोखिम
प्रदेश समाचार

भक्ताखोलाको बहाव मोडिएपछि ढकेरीका बस्तीमा घट्यो बाढीको जोखिम

५:२८ बिहान, साउन ३०, २०८३
व्यवसायीको हकहितलाई प्राथमिकता दिँदै महिला उपाध्यक्षमा रूपा ओझा
मुख्य समाचार

व्यवसायीको हकहितलाई प्राथमिकता दिँदै महिला उपाध्यक्षमा रूपा ओझा

२:०९ बिहान, साउन ३०, २०८३
ई–रिक्सामा रिफ्लेक्टिभ स्टिकर टाँस्दै ट्राफिक प्रहरी
दुर्घटना

ई–रिक्सामा रिफ्लेक्टिभ स्टिकर टाँस्दै ट्राफिक प्रहरी

२:४८ बिहान, साउन २९, २०८३
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
मुख्य समाचार

भेरी अस्पतालमा जनावरको टोकाइ र सर्पदंशको अभिलेख राख्न ‘बाइट रजिस्टरी’

१:१४ बिहान, साउन २७, २०८३
नेपालगञ्ज रोडसम्म रेल आएपछि पश्चिम नेपाललाई के फाइदा ?
मुख्य समाचार

नेपालगञ्ज रोडसम्म रेल आएपछि पश्चिम नेपाललाई के फाइदा ?

१२:५६ बिहान, साउन २७, २०८३
सरकारको प्राथमिकतामा पर्‍यो सुशिल कोइराला क्यान्सर अस्पताल
मुख्य समाचार

चार महिनादेखि क्यान्सरका अत्यावश्यक औषधी अभाव

४:०६ बिहान, साउन २६, २०८३
Next Post
समबेदना प्रकट गर्न जसपाका अध्यक्ष यादव शाह निवासमा

समबेदना प्रकट गर्न जसपाका अध्यक्ष यादव शाह निवासमा

पत्रकार महिलालाई सूचना प्रविधिमैत्री बनाउनुपर्ने : मन्त्री शर्मा

नेपाल-भारत सीमा स्तम्भको मर्मत सुरु

नेपाल-भारत सीमा स्तम्भको मर्मत सुरु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?