ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

क्यासिनोले नेपालगन्जका ब्यापार, ब्यवसाय चलायमान : नाकामा आउजाउ सहज बनाउन माग, निगरानी गर्दै बाँके प्रहरी

News Desk by News Desk
४:२१ मध्यान्ह, माघ २०, २०८०
क्यासिनोले नेपालगन्जका ब्यापार, ब्यवसाय चलायमान : नाकामा आउजाउ सहज बनाउन माग, निगरानी गर्दै बाँके प्रहरी
477
सेयर
460
VIEWS
ShareTweetSendShare

बाँके माघ २० गते ।
क्यासिनोको सहरको रुपमा नेपालगन्जले परिचय बनाउन थालेको छ । क्यासिनो खेल्न दैनिक सयौँ भारतीय नेपालगन्ज आउँछन् । क्यासिनो खेल्नेहरुले नेपालगन्जको ब्यापार, ब्यवसायलाई चलायमान बनाएका छन् । यसले भारतीय रुपैयाँ आर्जन भइरहेको छ । तर, क्यासिनो खेल्न नेपालगन्ज आउने भारतीयले विभिन्न खाले झमेला झेल्नु परिरहेको छ ।

उनीहरुलाई नेपालगन्ज नाका छिर्ने बेलादेखि नै सास्ती खेप्नुपर्ने हुन्छ । जमुनाह नाकामा जाँच गराए लगत्तै भन्सारमा खटिएका सुरक्षाकर्मीको केरकारमा पर्छन् उनीहरु । त्यसपछि जयसपुर, चौलिका हुँदै ट्राफिक चोकमा उनीहरुलाई जाँच गरिन्छ ।
एउटा निकायले गरेको कामको अर्को निकायले विश्वास नमानेका कारण त्यसको मार भारतीयहरुले खेप्न परिरहेको छ । ‘एक ठाउँमा मात्र जाँच गर्ने भए आउजाउ गर्न सहज हुन्थ्यो । यस्तो ब्यवस्था गरिदिएको भए अझ धेरै भारतीय क्यासिनो खेल्न नेपालगन्ज आउने थिए,’ क्यासिनो खेल्न नेपालगन्ज आउँदै गरेका एक भारतीयले भने, ‘ठाउँ–ठाउँमा जाँच गराउनु पर्दा वाक्क लाग्छ । नेपालगन्ज आउने मन मरेर आउँछ ।’

नेपालगन्जमा एक दर्जन क्यासिनो संचालनमा छन् । यी क्यासिनोले राज्यलाई वार्षिक दुई करोडभन्दा बढि राजस्व बुझाउँछन् । यहि क्यासिनोले नेपालका सयौँ यूवालाई रोजगारी पनि दिएका छन् नै नेपालगन्जको ब्यापार ब्यवसायलाई चलायमान बनाउन सघाएका पनि छन् । ‘क्यासिनाले नेपालगन्जलाई फाइदा पुर्याएको छ । यहाँ आएका भारतीयहरु होटलमा बस्छन्, चिया, कफी, खाना खाएर नेपालगन्जको ब्यापारलाई प्रवद्र्धन गरिरहेका छन्,’ एक होटल ब्यवसायीले भने ।

यहाँका क्यासिनोको ब्यवस्थापनका लागि बाँके प्रहरीले निगरानी गरिरहेको छ । गैर नेपालीलाई प्रवेश गर्न नदिन र अवैध भारतीय रुपैयाँ प्रयोगमा ल्याउन नदिन समय समयमा अनुगमन गर्दै आएको बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले बताए ।
बाँके प्रशासनले पनि निगरानी गर्दै आएको छ । क्यासिनोहरु के कसरी संचालन भइरहेका छन् भन्ने विषयमा नजिकबाट हेरिरहेको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए । उनले नियमित रुपमा अनुगमन र निरीक्षण भइरहेको जानकारी दिए ।

सम्बन्धित समाचार

गर्मीको कहरः नेपालगन्जका विद्यालय फेरि तीन दिनका लागि बन्द

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

बारम्बार विद्युत् अवरुद्ध हुँदा नेपालगन्जवासी हैरान

ADVERTISEMENT
Share201Tweet115SendShare
Previous Post

समयमै बजेट निकास नहुदा गुलरिया नेपालगंज सडक निर्माणमा ढिलाई

Next Post

नेपालगन्ज मेडिकल कलेजमा सुरु भएको सुपरस्पेसालिटी सेवाको मेयर विष्टले गरे शुभारम्भ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

गर्मीको कहरः नेपालगन्जका विद्यालय फेरि तीन दिनका लागि बन्द

७:५५ बिहान, असार ९, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
मुख्य समाचार

बारम्बार विद्युत् अवरुद्ध हुँदा नेपालगन्जवासी हैरान

४:३३ बिहान, असार ८, २०८३
नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण
खेल

नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण

२:३७ बिहान, असार ८, २०८३
लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने
आर्थिक

लुम्बिनी प्रदेश सभाको बैठक आज, बजेटमाथि सैद्धान्तिक छलफल हुने

२:०९ बिहान, असार ८, २०८३
राम–श्यामको उत्कृष्ट साझेदारीमा नेपालगन्ज–१२ लाई टी–१० वडा कपको उपाधि
खेल

राम–श्यामको उत्कृष्ट साझेदारीमा नेपालगन्ज–१२ लाई टी–१० वडा कपको उपाधि

१:५६ बिहान, असार ८, २०८३
नरैनापुरले सर्वसम्मत रूपमा पारित गर्‍यो ४९ करोडभन्दा बढीको बजेट
आर्थिक

नरैनापुरले सर्वसम्मत रूपमा पारित गर्‍यो ४९ करोडभन्दा बढीको बजेट

३:५७ बिहान, असार ७, २०८३
एक महिनाको तालिमपछि महिलामा स्वरोजगारप्रतिको उत्साह बढ्यो
मुख्य समाचार

एक महिनाको तालिमपछि महिलामा स्वरोजगारप्रतिको उत्साह बढ्यो

१२:१६ मध्यान्ह, असार ६, २०८३
Next Post
नेपालगन्ज मेडिकल कलेजमा सुरु भएको सुपरस्पेसालिटी सेवाको मेयर विष्टले गरे शुभारम्भ

नेपालगन्ज मेडिकल कलेजमा सुरु भएको सुपरस्पेसालिटी सेवाको मेयर विष्टले गरे शुभारम्भ

जमुनाह नाकाबाट ब्राउनसुगरसहित दुईजना पक्राउ

जमुनाह नाकाबाट ब्राउनसुगरसहित दुईजना पक्राउ

सेन्ट जेभियर्स र जय बागेश्वरी सेमिफाइनलमा

सेन्ट जेभियर्स र जय बागेश्वरी सेमिफाइनलमा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?