ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

जैविक बिबिधता सरक्षणका लागि जीन बैंक ( फोटो फिचर)

News Desk by News Desk
१२:४१ मध्यान्ह, माघ २२, २०८०
जैविक बिबिधता सरक्षणका लागि जीन बैंक ( फोटो फिचर)
380
सेयर
379
VIEWS
ShareTweetSendShare

बाँके माघ २२ गते ।
गाउँ घरमा पाइने स्थानीय जातहरुको संरक्षण तथा स्थानीय कृषकहरुलाई सहज रुपमा पहुचको लागि सामुदायिक जिन बैंकको स्थापना बाँकेको गाभरभ्यालिमा संचालन गरिएको छ।
बाँकेको कोहलपुरबाट करिब सात किलोमीटरको दुरिमा रहेको गाभर भ्यालिमा आन्तरिक पर्यटकहरुको बढि नै चहलपहल भैइरहन्छ।

भिडभाडबाट टाढा शान्त ठाउँ भएका कारण आन्तरिक तथा बाह्य पर्यटक गाभर पुग्ने गर्छन दुइ बर्ष अघि स्थापना भएको जिन बैंकले सबैको ध्यान तानेको छ । मौरि सधै रुखहरुमा धरको दिवाल खामोमा देख्ने गरेको र यसरि मौरि र किराको लागि घर बनाएको देख्दा बर्दिया गुलरियाकि गिता श्रेष्ठ अचम्ममा पर्नुभएको छ।
गाभर भ्यालिका घर आगन घाम लाग्ने तर पानीले नभिज्ने दर्जन बढि ठाउँमा सिमल सिसौ लगायतका काठमा मौरि बस्न सक्ने प्वाल बनाएर राखिएको छ। यहाँ आउने जो कोहिले यसको बारेमा बुझ्ने र हेर्ने समेत गरेका छन् भने त्यसको बारेमा स्थानिय हेमलाल चौधरीले बुझाउने गर्नु भएको छ।

मौरिहरु चराहरु किराहरु लगायतले एक ठाउँबाट अर्को ठाउँमा पुग्दा बनस्पति उत्पादन अर्थात पराग सेचन प्रक्रियामा मद्दत पुर्याउछ्न । पछिल्लो समय बिषादिको प्रयोगले ससाना जिवहरु नष्ट हुन थालेका छन् । यिनै मौरिहरुको सरक्षणका लागि बाँके राष्ट्रिय निकुञ्ज अन्तरगतको मध्यवर्ती क्षेत्र स्थित गाभरभ्यालिमा सामुदायिक जिन बैंकको स्थापना गरिएको हो।
जिन बैंकमार्फत किराहरुको मात्र सरक्षण नभैइ कृषि जैविक विविधतको समेत सरक्षण हुने प्राकृतिक सरक्षण बिज्ञ पुर्ण चन्द्र उपाध्यायको भनाइ रहेको छ।

त्यस्तै होमस्टे महासंघका केन्द्रिय महासचिव कृष्ण चौधरीले मौरिहरुको बंश जोगाउने ठाउँलाई जिन बैंक भनिन्छ । जिन बैंक सुरु भएको एक हप्तामै मौरिहरुले यहाँ बस्न सुरु गरेका हुन्छ्न । जिन बैंक गाभरमा मात्र नभएर अन्यत्रपनि सुरु गरिएको बताउनु भयो।
जिन बैंक स्थापनाका लागि बाँके राष्ट्रिय निकुञ्जले स्थानियलाई तालिम दिएको थियो।छ बुदे घोषणा पत्र जारि गर्दै सामुदायिक जिन बैंक सरक्षण सन्जाल समेत गठन गरिएको छ।

सम्बन्धित समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

सन्जालले नेपालका अन्य जिल्लामा समेत जिन बैंक स्थपना गर्ने तयारी गरेको छ।
जिन बैंकले कृषि अन्तरगतका घास बालि , पशुपन्छि, जलिय, सुस्म जीवाणु र किरा गरेर छ वटा क्षेत्रलाई समेट्छ। नेपालमा सामुदायिक बिउ बैंक चालिस वटाभएपनि सामुदायिक जिन बैंक यो नै पहिलो हो। कृषि अनुसन्धान निर्देशनालय नार्क खजुराले जिन बैंकलाई दीगो रुपमा संचालन गर्न प्राबिधिक सहयोग गर्ने छ। जिन बैंक कृषि जैविक बिबिधता सरक्षण सङ्गै आयआर्जनको स्रोत बन्ने देखिएको छ।

ADVERTISEMENT
Share153Tweet95SendShare
Previous Post

दुर्घटना न्यूनिकरण गर्न ट्राफिक प्रहरीको अभियान : छड्के जाँचमा ६ जनालाई कारवाही

Next Post

बासस्थानमा रहेको दुर्लभ कृष्णसार हेर्नेको संख्या वृद्धि

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
Auto Draft
समाचार

राहत रकमको हिसाब खोज्दै एमाले बाँके, संसदीय छानबिन समिति गठनको माग

३:५९ बिहान, अशोज १५, २०८३
सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा
समाचार

सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा

२:०५ बिहान, अशोज १५, २०८३
जेनजी शहीदको परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी
समाचार

जेनजी शहीदको परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी

१:५४ बिहान, अशोज १५, २०८३
बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न
समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

५:५३ बिहान, अशोज १२, २०८३
नेपाल प्रहरीका १२१ लेखापालको सरुवा
समाचार

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

१:१६ बिहान, अशोज १२, २०८३
Next Post
बासस्थानमा रहेको दुर्लभ कृष्णसार हेर्नेको संख्या वृद्धि

बासस्थानमा रहेको दुर्लभ कृष्णसार हेर्नेको संख्या वृद्धि

चैते धानखेती गर्ने किसानलाई अनुदान

चैते धानखेती गर्ने किसानलाई अनुदान

प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसमा बाँकेमा सन्चारकर्मी गैरे र सुवेदी सहित ४ पत्रकार सम्मानित

प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसमा बाँकेमा सन्चारकर्मी गैरे र सुवेदी सहित ४ पत्रकार सम्मानित

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
27°
Clear
6:12 am6:02 pm +0545
Feels like: 32°C
Wind: 3km/h N
Humidity: 90%
Pressure: 1010.5mbar
UV index: 0
SunMonTue
32°C / 24°C
30°C / 23°C
30°C / 23°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?