ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ खेल

महिला राष्ट्रिय क्रिकेटलाई क्यानको वार्षिक क्यालेन्डरमै राख्ने प्रतिबद्धता

News Desk by News Desk
५:१६ मध्यान्ह, माघ २७, २०८०
महिला राष्ट्रिय क्रिकेटलाई क्यानको वार्षिक क्यालेन्डरमै राख्ने प्रतिबद्धता
371
सेयर
369
VIEWS
ShareTweetSendShare

बाँके माघ २७ गते ।
सुशील कोइराला मेमोरियल यु नाइन्टिन महिला राष्ट्रिय टि २० क्रिकेट च्याम्पिनसीपलाई नेपाल क्रिकेट संघ ९क्यान०को वार्षिक क्यालेन्डरमै राखेर यसलाई संस्करणरुपमा अगाडि बढाउने प्रयास सुरु भएको छ ।

कोहलपुर नगरपालिकाको आयोजना, कोहलपुर नगर खेलकुद विकास समितिको व्यवस्थापन र क्यानको सहकार्य र प्राविधिक सहयोगमा आजदेखि कोहलपुरस्थित प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको महिला राष्ट्रिय टि २० क्रिकेट प्रतियोगिताको उद्घाटन समारोहमा सहभागि क्यानकै पदाधिकारीले सुशील कोइराला मेमोरियल यु नाइन्टिन महिला राष्ट्रिय टि २० क्रिकेट च्याम्पिनसीपलाई अर्को वर्षदेखि ९क्यान०को वार्षिक क्यालेन्डरमै राख्ने प्रतिबद्धता जनाएका हुन् ।

क्यानका केन्द्रीय कोषाध्यक्ष पदम बहादुर खड्काले यो प्रतियोगितालाई क्यानको क्यालेनडरमा राखेर प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदानमा राष्ट्रियस्तरका प्रतियोगिताहरु संचालन गरिने प्रतिबद्धता जनाए । ‘महिला राष्ट्रिय टि २० क्रिकेट च्याम्पिनसीप प्रतियोगिता आयोजना गरेर ओझेलमा पर्न थालेको अन्तराष्ट्रिय क्रिकेट मैदानलाई चर्चामा ल्याउने प्रयास अत्यन्तै सकारात्मक छ उनले भने–‘यसको पहिचान जोगाइ राख्न खेल गतिविधिसँगै भौतिक संरचनाहरुले पनि पूर्णता पाउन जरुरी ।

यसमा राज्यको ध्यान जावस् ।’ लुम्विनी, कर्णाली र सुदूरपश्चिमको प्रमुख हवको रुपमा रहेको कोहलपुर क्रिकेट मैदान यहाँको पहिचान भएको पनि उनले बताए । संविधान सभा सदस्य तथा पूर्व मन्त्री अमर सिंह पुनले खेल मैदानमात्र भएर नहुने भन्दै राष्ट्रियस्तरका प्रतियोगिता कोहलपुर क्रिकेट मैदानमा हुनु आवश्यक रहेको बताए । उनले भने–‘पालिका आफ्नै पहलमा राष्ट्रियस्तरको प्रतियोगिता गर्नु आफैमा चुनौतिपूर्ण हो ।

सम्बन्धित समाचार

बाँकेमा मेयर कप अन्तरविद्यालय फुटबल प्रतियोगिता जेठ २३ गतेदेखि सुरु हुने

जानकी गाउँपालिकामा रमवापुर स्पोट्र्स क्लबलाई अध्यक्ष कप क्रिकेटको उपाधि

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

कोहलपुर नगरपालिकाले खेलकुदको क्षेत्रमा गरेको लगानी अत्यन्तै स्रहानीय छ । यसले क्रिकेट मैदानको उपयोगिताको समेत पुष्टि गरेको छ ।’ कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले क्यानको महत्वपूर्ण सहयोगका कारण राष्ट्रिय स्तरको महिला क्रिकेट प्रतियोगिता आयोजना गर्न सफल भएको बताए । उनले क्यानको वार्षिक क्यालेन्डरमा समावेश गरेर यस्ता प्रतियोगिताहरुलाई संस्करणका रुपमा अगाडि बढाउने योजनामा आफु रहेको सुनाए ।

‘पछिल्लो समय युवा पुस्तामाझ लोकप्रिय फुटवल तथा क्रिकेट जस्ता खेलकुद गतिविधिलाई पालिकाले कोहलपुरको पहिचानका रुपमा अगाडि बढाउन चाहेको छ उनले भने–‘यस्ता प्रतियोगिताले नयाँ खेलाडी उत्पादनमा ठूलो भूमिका निर्वाह गर्छ भन्ने हाम्रो विश्वास छ ।’ यस्तै कोहलपुर नगरपालिकाका नगर उपप्रमुख संगिता सुवेदीले बाँके क्रिकेटरको उर्वरभूमि भएपनि पछिल्लो समय भने नयाँ खेलाडी उत्पादन नहुँदा खेलाडीहरुको अभाव सिर्जना भएको बताइन् ।

कार्यक्रमका सभाध्यक्ष नगर प्रमुख आचार्यले बलिङ र कार्यक्रमका प्रमुख अतिथि संविधान सभा सदस्य पुनले ब्याटिङ गरेर प्रतियोगिताको उद्घाटन गरेका थिए । उनले नयाँ खेलाडी उत्पादनकै लागि पालिकाले यस्ता प्रतियोगितालाई प्राथमिकता दिएको बताइन् । उद्घाटन कार्यक्रममा नेपाल भलिवल संघका केन्द्रीय सचिव मंगल श्रेष्ठ, क्यानका लुम्विनी प्रदेश सदस्य दुर्गा थापा, क्रिकेट संघ बाँकेका अध्यक्ष सरोवर प्रसाई, नेपाली काँग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेल, इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी सुन्दर तिवारी लगायतको उपस्थिति रहेको थियो ।

ADVERTISEMENT
Share150Tweet92SendShare
Previous Post

कोहलपुर प्रादेशिक महोत्सवः दोस्रो दिन टिका सानु कमल खत्री र कृष्ण रेउलेले तताए कोहलपुर

Next Post

सुशील कोइराला महिला यु–१९ क्रिकेटः कोहलपुर मेयर–११ र गण्डकी प्रदेश विजयी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा मेयर कप फुटबल माघमा हुने
खेल

बाँकेमा मेयर कप अन्तरविद्यालय फुटबल प्रतियोगिता जेठ २३ गतेदेखि सुरु हुने

५:१७ बिहान, जेष्ठ ५, २०८३
जानकी गाउँपालिकामा रमवापुर स्पोट्र्स क्लबलाई अध्यक्ष कप क्रिकेटको उपाधि
खेल

जानकी गाउँपालिकामा रमवापुर स्पोट्र्स क्लबलाई अध्यक्ष कप क्रिकेटको उपाधि

८:२४ बिहान, जेष्ठ ३, २०८३
नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस
समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

८:१६ बिहान, जेष्ठ ३, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

७:२१ बिहान, जेष्ठ १, २०८३
साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज पाकिस्तानसँग खेल्दै
खेल

कोहलपुरमा पहिलो पटक अन्तरमावि अन्डर–१६ फुटबल प्रतियोगिता हुँदै

७:०३ बिहान, बैशाख ३१, २०८३
बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न
समाचार

बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न

८:३४ बिहान, बैशाख ३०, २०८३
आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए
समाचार

आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए

८:०० बिहान, बैशाख २८, २०८३
कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित
समाचार

कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित

७:३५ बिहान, बैशाख २८, २०८३
Next Post
सुशील कोइराला महिला यु–१९ क्रिकेटः कोहलपुर मेयर–११ र गण्डकी प्रदेश विजयी

सुशील कोइराला महिला यु–१९ क्रिकेटः कोहलपुर मेयर–११ र गण्डकी प्रदेश विजयी

कर्णाली राजमार्गको पादुकाखोला खण्डमा धुलो र हिलोको सास्ती

कर्णाली राजमार्गको पादुकाखोला खण्डमा धुलो र हिलोको सास्ती

सुशील कोइराला महिला यु–१९ क्रिकेटः बागमती र लुम्बिनी तथा कोहलपुर मेयर–११ र गण्डकी प्रदेश भिड्ने

सुशील कोइराला महिला यु–१९ क्रिकेटः बागमती र लुम्बिनी तथा कोहलपुर मेयर–११ र गण्डकी प्रदेश भिड्ने

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?