ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

सहकारीलाई नियमन गर्दै कोहलपुर

News Desk by News Desk
१०:०४ बिहान, फाल्गुन २३, २०८०
कोहलपुर नगरपालिकामा कर्मचारीको रजाई
378
सेयर
377
VIEWS
ShareTweetSendShare

बाँके फागुन २३ गते ।
सहकारी ऐन, २०७४, सहकारी नियमावली २०७५ र कोहलपुर सहकारी ऐन, २०७४ साथै नियामक निकायबाट जारी भएका निर्देशिका, मापदण्ड र कार्यविधिको अधिनमा रही सहकारी संस्थालाई कार्य सञ्चालनका लागि विनियम तथा आन्तरिक कार्यविधि बनाई सोहीअनुसार संस्था सञ्चालन गर्न कोहलपुर नगरपालिकाले निर्देशन दिएको छ ।

कोहलपुर नगरपालिकाले सहकारी उपशाखाका अग्निप्रसाद आचार्यद्वारा हस्तारक्षित सूचना प्रकाशित गर्दै निर्देशन दिएको हो । कतिपय सहकारी संस्थाहरुको विनियम तथा अन्य कागजातहरुको अध्ययन गर्दा प्रचलित ऐन, कानुन र नियामक निकायहरुबाट विभिन्न समयमा जारी भएका निर्देशन, मापदण्ड र कार्यविधिअनुसार सञ्चालन नभएकाले यस्तो निर्देशन दिइएको कोहलपुरले जनाएको छ ।

अन्यथा प्रचलित ऐन, कानुन र नियामक निकायहरुबाट विभिन्न समयमा जारी भएका निर्देशन, मापदण्ड र कार्यविधिसँग बाझिएका विनियम तथा अन्तरिक कार्यविधि बाझिएको हदसम्म अमान्य हुने सूचनामा उल्लेख गरिएको छ।

एउटै व्यक्ति एउटै पदमा लगातार दुई कार्यकालभन्दा सञ्चालक समितिमा रहेको, एउटै व्यक्ति एक भन्दा बढी सहकरी संस्थाको संचालक समितिमा रहेको, तोकिएको समयमा लेखा परीक्षण र साधारण सभा नगरेको, बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको हकमा लेखापरीक्षण प्रतिवेदन पल्स विधि बमोजिमको अवस्था विश्लेषण गर्नु पर्नेमा सो नभएको, कोपोमिस मा अभिलेख प्रविष्ट नगरेको र लेखा परीक्षण प्रतिवेदनमा औँल्याइएको सुझावहरु कार्यान्वयन नगरेको पाइएमा सहकारी ऐनविपरीत हुने सूचनामा भनिएको छ।

सम्बन्धित समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

ADVERTISEMENT
Share152Tweet94SendShare
Previous Post

लुम्बिनीमा गठबन्धनलाई बहुमत पुर्‍याउन सकस

Next Post

नेपालगन्ज–गुलरिया सडक कालोपत्रे सुरु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा
समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

३:३८ बिहान, असार १८, २०८३
जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु
समाचार

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

३:३२ बिहान, असार १८, २०८३
पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
Next Post
नेपालगन्ज–गुलरिया सडक कालोपत्रे सुरु

नेपालगन्ज–गुलरिया सडक कालोपत्रे सुरु

बाँकेमा बजार अनुगमन तीब्र

बाँकेमा बजार अनुगमन तीब्र

हडपिएका जग्गा फिर्ता ल्याउन गृहमन्त्रीको निर्देशन

हडपिएका जग्गा फिर्ता ल्याउन गृहमन्त्रीको निर्देशन

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?