ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कला/साहित्य

भोलीदेखि नेपालगन्जमा सातौँ प्रादेशिक महोत्सव : दुई करोड रुपैयाँको कारोवार गर्ने लक्ष्य

News Desk by News Desk
८:५४ मध्यान्ह, चैत्र ५, २०८०
भोलीदेखि नेपालगन्जमा सातौँ प्रादेशिक महोत्सव : दुई करोड रुपैयाँको कारोवार गर्ने लक्ष्य
404
सेयर
389
VIEWS
ShareTweetSendShare

बाँके चैत ५ गते ।
नेपालगन्जस्थित वाटरपार्कमा भोलीदेखि सातौँ प्रादेशिक औद्योगिक लघु, घरेलु तथा कृषि, व्यापार एवम् पर्यटन महोत्सव हुने भएको छ । महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेले जनाएको छ ।

घरेलु तथा साना उद्योगले उत्पादन गरेका बस्तुको बजारिकण गरि आर्थिक गतिविधिलाई चलायमान गराउने उद्देश्यले महोत्सव आयोजना गरिएको अध्यक्ष मधुकुमारी खड्काले बताइन् । महोत्सवको तयारीका बारेमा जानकारी दिन सोमवार गरिएको पत्रकार सम्मेलनमा उनले तयारी अन्तिम चरणमा रहेको बताइन् । उनले भनिन्, ‘महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ । महोत्सवमा आउने कलाकारको टुंगो लागिसकेको छ ।’

महोत्सवमा दुई सय स्टल राखिएको छ । यी सवै स्टल बुक भइसकेको उनले बताइन् । सुस्ताउँदै गएको ब्यापार, व्यवसायलाई चलयमान बनाउने उद्देश्यका साथ उद्यमीले उत्पादन गरेका वस्तुको बजारिकरण, प्रवद्र्धन र उद्यमीलाई प्रोत्साहन गर्न महोत्सवको आयोजना गरिएको अध्यक्ष खड्काले बताइन् ।

महोत्सवबाट संकलन भएको रकमबाट घरेलु महासंघको भवन निर्माणमा खर्च गरिने उनले बताइन् । ‘नेपालगन्जको मौलिक खानाको प्रबद्र्धन र वाटरपार्कको प्रचार प्रसार गरि आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने महोत्सवको उद्देश्य हो,’ उनले भनिन् ।
गर्मीलाई मध्यनजर गरि बेलुका ८ बजेसम्म महोत्सव सञ्चालन हुने भएको छ । बेलुकासम्म महोत्सव लगाउने कार्य पहिलो भएको बताउँदै उनले सन्ध्याकालिन महोत्सवको आनन्द लिन आग्रह गरिन् ।

सम्बन्धित समाचार

मार्करभित्रको ब्राउन सुगरले खोल्यो ठूलो कडी, बसदेखि घरको दराजसम्म पुग्दा भेटियो ५१ ग्राम लागूऔषध

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

४० ग्राम ब्राउन सुगरसहित नेपालगन्जबाट एक जना पक्राउ

वाटरपार्कस्थित मैदानमा हुने महोत्सव १३ दिनसम्म चल्ने भएको छ । महोत्सवमा ५० वटा स्टल उद्यमीलाई निशुल्क उपलब्ध गराइएको आयोजकले जनाएको छ । स्टलमा कृषि, वन पैदावार, हस्तकला, ऊर्जा, बायोग्यास लगायतका सामग्रीहरू प्रदर्शनीका लागि राखिने भएको छ ।

महोत्सवमा हरेक दिन स्थानीय तथा राष्ट्रिय कलाकारले अभिनय गर्ने भएका छन् । चैत १२ गते होलीका दिन कलाकार पल शाह आउने आयोजकले जनाएको छ । महोत्सवमा कम्तिमा दुई लाख जनाले अवलोकन गर्ने लक्ष्य रहेको नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेका महासचिव जिआर भुसालले बताए । ‘महोत्सव अवधिभर दुई करोड रुपैयाँको कारोबार हुने अपेक्षा लिएका छौँ,’ उनले भने ।
महोत्सवको उद्घाटन लुम्विनी प्रदेशका निवर्तमान मन्त्री कृष्णा केसी (नमुना) ले गर्ने भएकी छन् । उत्घाटन अघि नेपालगन्जका सेतु विक चोकबाट झाँकीसहितको र्याली हुने महासचिव भुसालले जानकारी दिए ।

ADVERTISEMENT
Share171Tweet97SendShare
Previous Post

रुसमा युक्रेनको ड्रोन आक्रमण, दुई जनाको मृत्यु

Next Post

अबैध भन्सार छलिको सामान बरामद

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

मार्करभित्रको ब्राउन सुगरले खोल्यो ठूलो कडी, बसदेखि घरको दराजसम्म पुग्दा भेटियो ५१ ग्राम लागूऔषध
अपराध

मार्करभित्रको ब्राउन सुगरले खोल्यो ठूलो कडी, बसदेखि घरको दराजसम्म पुग्दा भेटियो ५१ ग्राम लागूऔषध

१०:२१ बिहान, भदौ ३१, २०८३
राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
समाचार

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

७:१० बिहान, भदौ ३१, २०८३
समाचार प्रभाव : अरबी खाँ हत्या आरोपित अफजल करिव दुई वर्षपछि पक्राउ
अपराध

४० ग्राम ब्राउन सुगरसहित नेपालगन्जबाट एक जना पक्राउ

६:५७ बिहान, भदौ ३१, २०८३
सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद
अपराध

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

९:२५ बिहान, भदौ ३०, २०८३
बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो
मुख्य समाचार

बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो

७:५५ बिहान, भदौ ३०, २०८३
तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर
समाचार

तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर

३:०६ बिहान, भदौ ३०, २०८३
सिक्टा पाँच वर्षभित्र सक्ने लक्ष्य, ३० नयाँ बोलपत्र
मुख्य समाचार

सिक्टा पाँच वर्षभित्र सक्ने लक्ष्य, ३० नयाँ बोलपत्र

२:५७ बिहान, भदौ ३०, २०८३
लागूऔषधसम्बन्धी मुद्दामा राम जी सोनी भारतीय प्रहरीको नियन्त्रणमा
अन्तर्राष्ट्रिय

लागूऔषध मुद्दामा पक्राउ परेका पत्रकार सोनी २० हजारको बन्धपत्रमा रिहा

५:५२ बिहान, भदौ २९, २०८३
Next Post
अबैध भन्सार छलिको सामान बरामद

अबैध भन्सार छलिको सामान बरामद

बागलुङको निसीखोलामा बस दुर्घटना : ७ को मृत्यु, २० जना घाइते

बागलुङको निसीखोलामा बस दुर्घटना : ७ को मृत्यु, २० जना घाइते

नक्कली बैंक ग्यारेन्टी बनाएको आरोपमा वाणिज्य बैंकका शाखा प्रबन्धकविरुद्ध भ्रष्टाचार मुद्दा

नगर उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?