ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

नेपालगन्जमा अहिलेसम्मकै ठूलो सामुहिक इफ्तार : तीन हजार बढिको सहभागिता

News Desk by News Desk
८:३५ मध्यान्ह, चैत्र ९, २०८०
नेपालगन्जमा अहिलेसम्मकै ठूलो सामुहिक इफ्तार : तीन हजार बढिको सहभागिता
727
सेयर
690
VIEWS
ShareTweetSendShare

बाँके चैत ९ गते ।
नेपालगन्जमा तीन हजार बढिले सामुहिक इफ्तार गरेका छन् । रमजान महिनाका ११ औँ दिनको बेलुका करिव साढे ६ बजे नेपालगन्जका तीन हजार बढि इस्लाम धर्मावलम्वीले वडा नं. ५ स्थित वडा प्रहरी कार्यालय नजिक सामुहिक इफ्तार गरेका हुन् । नेपालगन्जमा यो नै सवैभन्दा धेरै जना सहभागी भएको इफ्तार कार्यक्रम हो ।

इस्लाम धर्मावलम्बीको महान पर्व रमजान फागुन २९ गतेदेखि सुरु भएको छ । पानीसमेत नखाएर निहार ब्रत बस्ने रमजानको ११ औँ दिनमा नेपालगन्ज उपमहानगरपालिका ५ का वडा अध्यक्ष सराफत हुसेन शेषको नेतृत्वमा सामुहिक इफ्तार कार्यक्रम गरिएको हो । इफ्तार कार्यक्रममा दिनभर निराहार ब्रत बसेका इस्लाम धर्मावलम्वीसँगै हिन्दू धर्मावलम्वीले समेत सहभागिता जनाएका छन् ।

इफ्तार कार्यक्रममा नेपालगन्जका मेयर प्रशान्त विष्टको समेत सहभागिता रहेको थियो । इफ्तारमा सहभागी मेयर विष्टले सामुहिक इफ्तार कार्यक्रमले नेपालगन्जमा मात्र नभई विश्वभर धार्मिक सद्भावको सन्देश दिएको बताए । ‘सामुहिक इफ्तार कार्यक्रमले नेपालगन्जलाई सामाजिक एवम् धार्मिक सद्भावको सहरको रुपमा विश्वभर चिनाउन मद्दत गरेको छ,’ उनले भने ।

सामुहिक इफ्तारमा सहभागी भएका नेपालगन्जका उपमेयर कमरुद्दिन राईले पनि यस्ता कार्यक्रमले सामाजिक एवम् धार्मिक सद्भावमा टेवा पुग्ने धारणा राखे । उनले एउटा समुदायले अर्को समुदायको चाडपर्वको सम्मान र सहभागिताले आपसी भाइचारालाई बलियो बनाउने धारणा राखे ।

सम्बन्धित समाचार

बाँकेमा ६० प्रतिशत धान रोपाइँ, गत वर्षको तुलनामा १२ प्रतिशतले घट्यो

लक्ष्यभन्दा कम भए पनि उच्च अदालत नेपालगन्ज इजलासले १ हजार ३५४ मुद्दा फर्छ्यौट गर्‍यो

मनसुन सक्रिय बन्दै, आज र भोलि भारी वर्षाको सम्भावना

इफ्तार कार्यक्रममा सहभागी लुम्विनी प्रदेशका सांसद आदेशकुमार अग्रवालले पानीसमेत नखाएर कठिन ब्रत बस्ने रम्जानले शान्ति, सद्भावमा बल पुगेको बताए । उनले एकले अर्काको धर्म र आस्थाको कदर गर्न सकेको खण्डमा धार्मिक एवम् सामाजिक सद्भाव बलियो हुने बताए ।

सामुहिक इफ्तार आयोजना गरेका वडा अध्यक्ष सराफत अलि शेषले सामाजिक एवम् धार्मिक सद्भावका लागि कार्यक्रम गरिएको बताए । उनले दिनभर निराहार ब्रत बसेका ब्रतालुको सम्मानमा सामुहिक इफ्तार कार्यक्रम गरिएको बताए । उनले आगामी दिनमा पनि यस्तै सामुहिक इफ्तार लगायत अन्य सामाजिक कार्यमा सरिक हुने प्रतिवद्धता जनाए ।

ADVERTISEMENT
Share313Tweet173SendShare
Previous Post

रकम अभावले सिक्टा सिँचाइको काम प्रभावित

Next Post

नेपालगन्जमा साइनिङ्ग फ्युचर एकेडेमीको सामुहिक रोजा इफ्तार

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा चैते धान रोपाइँ
कृषि

बाँकेमा ६० प्रतिशत धान रोपाइँ, गत वर्षको तुलनामा १२ प्रतिशतले घट्यो

२:३० बिहान, साउन २, २०८३
लक्ष्यभन्दा कम भए पनि उच्च अदालत नेपालगन्ज इजलासले १ हजार ३५४ मुद्दा फर्छ्यौट गर्‍यो
मुख्य समाचार

लक्ष्यभन्दा कम भए पनि उच्च अदालत नेपालगन्ज इजलासले १ हजार ३५४ मुद्दा फर्छ्यौट गर्‍यो

२:२० बिहान, साउन २, २०८३
आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय बन्दै, आज र भोलि भारी वर्षाको सम्भावना

१:१८ बिहान, साउन २, २०८३
चितवनमा एक वर्षमा जङ्गली जनावरको आक्रमणमा २२ जनाको मृत्यु
आर्थिक

नेपालगन्ज भन्सारले उठायो २० अर्ब राजस्व, लक्ष्य अपूरो

७:३२ बिहान, साउन १, २०८३
चमेनागृहमा मूल्यसूची राख्न अदालतको आदेश
मुख्य समाचार

उच्च अदालतको आदेशले मुक्तकमैयाको जग्गा अधिकार कार्यान्वयन सहज

२:१५ बिहान, साउन १, २०८३
वर्षाका कारण केही नदीमा सतर्कता तह पार, बाढी र पहिरोको जोखिम बढ्दो
समाचार

आज देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना, नदी–खोलामा बाढी बढ्दै

१:१९ बिहान, साउन १, २०८३
पुल निर्माणको आश्वासन मात्र : तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर
मुख्य समाचार

पिप्रहवा घाटमा झोलुङ्गे पुल बन्ने, डुङ्गाबाट नदी तर्नुपर्ने बाध्यता हट्ने

७:१५ बिहान, असार ३२, २०८३
सडकमा गोलभेँडा फालेर सरकारविरुद्ध किसानको प्रदर्शन
समाचार

सडकमा गोलभेँडा फालेर सरकारविरुद्ध किसानको प्रदर्शन

६:२२ बिहान, असार ३१, २०८३
Next Post
नेपालगन्जमा साइनिङ्ग फ्युचर एकेडेमीको सामुहिक रोजा इफ्तार

नेपालगन्जमा साइनिङ्ग फ्युचर एकेडेमीको सामुहिक रोजा इफ्तार

लुम्बिनीमा १९ देशका गैरआवासीय राजदूतको सम्मेलन सुरु

लुम्बिनीमा १९ देशका गैरआवासीय राजदूतको सम्मेलन सुरु

विद्यालय तहमा पुनः नैतिक शिक्षा अनिवार्य गर्ने प्रस्ताव

विद्यालय तहमा पुनः नैतिक शिक्षा अनिवार्य गर्ने प्रस्ताव

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?