ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

बाँकेमा सशस्त्र प्रहरीका घुमुवाको आतंक कायमै : तस्करबाट असुली, सर्वसाधारणलाई सास्ती

News Desk by News Desk
५:०७ मध्यान्ह, चैत्र १९, २०८०
बाँकेमा सशस्त्र प्रहरीका घुमुवाको आतंक कायमै : तस्करबाट असुली, सर्वसाधारणलाई सास्ती
595
सेयर
576
VIEWS
ShareTweetSendShare

बाँके चैत १९ गते ।
तत्कालिन एसपीको सिको गर्दै सशस्त्र प्रहरी वल नं. ३० गण हेडक्र्वाटर, बागेश्वरीका एसपी विमल डाँगीले पनि नेपालगन्ज नाकामा आतंक मच्चाएका छन् । उनले गृहमन्त्रीको निर्देशनलाई लत्याउँदै घुमुवा राखेर असुली धन्धामा लगाएको खुलासा भएको छ ।

उनले ठूला तस्करसँग मिलेर तस्करी गराउने र घर खर्चका लागि ल्याउने सर्वसाधारणको सामान खोस्ने र तर्साउने रणनीति अपनाएका छन् । ‘सानालाई ऐन, ठूलालाई चैन’ भन्ने नेपाली उखानलाई चरितार्थ गर्दै एसपी डाँगीले घर खर्चका लागि ल्याउने सामान खोसेको कडाई गरेको देखाउँदै आएका छन् ।

नाकामा खटिएका सशस्त्र प्रहरीले भारतबाट सामान ल्याउन कडाई गरेको देखाएर सर्वसाधारण नागरिकलाई दिग्भ्रमित बनाउने काम गरिरहेको प्रत्यक्षदर्शी बताउँछन् । ‘सशस्त्र प्रहरीले छोरी कुटेर बुहारी त्रसाएको जस्तो गरिरहेको छ,’ एक प्रत्यक्षदर्शीले नाम उल्लेख नगर्ने शर्तमा भने, ‘यहाँ सानालाई ऐन, ठूलालाई चयन भन्ने उखान सशस्त्रको ब्यवहारले देखाई रहेको छ ।’

घर खर्चका लागि ल्याउने सामानमा आँखा लगाउन सशस्त्र प्रहरीका एसपी डाँगीले घुमुवा परिचालन गरेका छन् । उनले घुमुवा प्रहरी मार्फत तस्करबाट मोटो रकम लिएको स्वयम तस्करहरु बताउँछन् । ‘हात्तिको चपाउने र देखाउने दाँत फरक भए जस्तै सशस्त्र प्रहरीका एसपी डाँगीले सर्वसाधारणलाई त्रसाएर तस्करहरुसँग मोटो रकम असुलीको पाइन्छ,’ एक सर्वसाधारणले भने, ‘जो पनि सोझासादा नागरिकलाई दुख दिने र तस्करहरुसँग मोटो रकम लिने मात्र नाकामा आउँछन् । हामीले सधैँ दुख मात्र पाउने भयौँ ।’
घुमुवाले नै तस्करको स्कटिङ गरेर सुरक्षित रुपमा सामान ल्याउन सहयोग गर्दै आएका छन् ।

सम्बन्धित समाचार

खुकुरी प्रहारको घटनामा एक महिनासम्म आरोपी पक्राउ नपरेको पीडितको गुनासो

दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुलको पिल्लर भाँचिएपछि आवागमन बन्द

जेनजी आन्दोलनमा भागेका १६९ कैदीबन्दी अझै फरार

‘गरिव, निमुखा, विपन्नको सामान खोसेर भन्सारमा दाखिला गर्ने सशस्त्रका घुमुवाले तस्करसँग मोटो रकम लिएर मोटरसाइकलमा स्कटिङ गरि सुरक्षित रुपमा सामान लैजान मद्दत गरिरहेका छन्,’ एक प्रत्यक्षदर्शीले भने, ‘रकम हुनेहरु सशस्त्र प्रहरीसँग मिलेर अवैध रुपमा सामान भित्र्याइरहेका छन् । हामी गरिव र विपन्नहरु घर खर्चका लागि लैजाँदासमेत खोसिदिन्छन् । यो देशमा ‘सानालाई ऐन, ठूलालाई चैन’ छ ।’

एसपी डाँगीले गृह मन्त्री रवी लामिछानेको निर्देशन लत्याउँदै कृष्णबहादुर विक, हर्कहादुर थापा, निर्मल खत्री र दिलबहादुर अधिकारीलाई घुमुवाको रुपमा परिचालन गरेका छन् । त्यस्तै बिओपी जमुनाहबाट गगन हमाल, शेर बहादुर कार्की घुमुवाको रुपमा खटिएका छन् ।

यी घुमुवाले सर्वसाधारणको सामान खोसेर जम्मा पारेर राख्ने र तस्करीको सामान भनेर प्रचारबाजी गर्दै आएका छन् । आफूले अवैध सामान बरामद गरेको देखाउन एसपी डाँगीले जिल्लाको विभिन्न विओपीले सर्वसाधारणबाट खोसेको सामान खोसेर मिडियाबाजी गर्दै आएको पीडित बताउँछन् । ‘विशुद्ध घर खर्चका लागि ल्याउँदै गरेको सामान हामीबाट खोसेर सशस्त्र प्रहरीका एसपी डाँगीले तस्करीको सामान भनेर मिडियाबाजी गर्दै आएका छन्,’ एक पीडितले भने, ‘सक्छौँ भने तस्करको सामान बरामद गरेर देखाऊ । सर्वसाधारणको सामान खोसेर बहादुरी नदेखाऊ ।’

ADVERTISEMENT

भरपर्दो स्रोतका अनुसार, एसपी डाँगीले कल्लु, जाबिर, संजय, नसरुद्दिन, मोनु, बन्टी, सोनु, सुक्खा, मुन्ना, भौती, अब्दुल, नानू, भर्कत लगायत तस्करलाई लाइन दिएका छन् । यी तस्करले सशस्त्र प्रहरीलाई मोटो रकम दिएर दिनरात भारतबाट सामान भित्र्याउँदै आएको खुलेको छ ।

नेपाल–भारत सीमा अन्तरगत बाँकेको खडैचा, कालाबन्जार, जमुनाह, जयसपुर, इच्छाराम बाबा मन्दिर पछाडीको भाग, पचपोखरा, साईगाउँ, बढैया, सैनिक लगायतका सहायक नाका चोरी तस्करीका लागि प्रमुख सहायक नाका मानिन्छन् ।
यी ठाउँमा विओपीसँगै पाँच सय मिटरको दूरीमा सशस्त्र प्रहरीले ड्यूटी दिन्छन् । सशस्त्र प्रहरीले एक छाक खानका लागि ल्याउने समान खोस्छन्, तर तस्करको सामान कहिलै समात्दैनन् । ‘तस्करहरुले खुलेआम ल्याउँदा पनि नाकामा खटिएका सशस्त्र प्रहरी नदेखेझैँ गरि गर्छन्,’ एक पीडितले अनलाइन खोजखवरसँग भने ।

Share249Tweet144SendShare
Previous Post

घुस लिएको आरोपमा वडाध्यक्ष पक्राउ

Next Post

घाँटीमा गम्भिर चोट लागेको अवस्थामा पति–पत्नी कोठामा फेला

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

खुकुरी प्रहारको घटनामा एक महिनासम्म आरोपी पक्राउ नपरेको पीडितको गुनासो
अपराध

खुकुरी प्रहारको घटनामा एक महिनासम्म आरोपी पक्राउ नपरेको पीडितको गुनासो

८:१२ बिहान, अशोज १४, २०८३
दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुलको पिल्लर भाँचिएपछि आवागमन बन्द
दुर्घटना

दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुलको पिल्लर भाँचिएपछि आवागमन बन्द

३:२१ बिहान, अशोज १४, २०८३
१२ बालबन्दी अझै सम्पर्कविहीन
अपराध

जेनजी आन्दोलनमा भागेका १६९ कैदीबन्दी अझै फरार

१:३५ बिहान, अशोज १४, २०८३
८०८ ग्राम लागूऔषधसहित तीन भारतीय नागरिक पक्राउ
अपराध

८०८ ग्राम लागूऔषधसहित तीन भारतीय नागरिक पक्राउ

१:४३ मध्यान्ह, अशोज १३, २०८३
सामाजिक संजालमार्फत धार्मिक सहिष्णुतामा खलल पुर्‍याए कारवाहीः बाँके प्रहरी
अपराध

ब्राउन सुगरसहित नेपालगन्जबाट ६ जना पक्राउ

७:०७ बिहान, अशोज १३, २०८३
करोडौँ खर्चेर बनाइएको सिटी हल सुनसान, भवन कुर्नमै कर्मचारी
मुख्य समाचार

करोडौँ खर्चेर बनाइएको सिटी हल सुनसान, भवन कुर्नमै कर्मचारी

२:०४ बिहान, अशोज १३, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
मुख्य समाचार

सिक्टाको सिँचाइ विस्तारले गति लिँदै, गुरुवागाउँ शाखा नहरका लागि जग्गा अधिग्रहण सुरु

१:४४ बिहान, अशोज १३, २०८३
बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न
समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

५:५३ बिहान, अशोज १२, २०८३
Next Post
घाँटीमा गम्भिर चोट लागेको अवस्थामा पति–पत्नी कोठामा फेला

घाँटीमा गम्भिर चोट लागेको अवस्थामा पति–पत्नी कोठामा फेला

पेट्रोलियम पदार्थ उत्खनन् गर्ने उपकरणसहितका सामान दैलेख पुर्‍याइयो

पेट्रोलियम पदार्थ उत्खनन् गर्ने उपकरणसहितका सामान दैलेख पुर्‍याइयो

सामाजिक संजालमार्फत धार्मिक सहिष्णुतामा खलल पुर्‍याए कारवाहीः बाँके प्रहरी

एसइईको उत्तर अनलाइनमार्फत केन्द्रसम्म पुराउने चार जना पक्राउ

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
27°
Sunny
6:11 am6:05 pm +0545
Feels like: 31°C
Wind: 5km/h SW
Humidity: 88%
Pressure: 1012.19mbar
UV index: 3
FriSatSun
33°C / 24°C
32°C / 24°C
32°C / 24°C
Nepalgunj, NP climate ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?