ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

नौ महिनामा संघीय सरकारतर्फ बाँकेमा ६० प्रतिशत बजेट खर्च

News Desk by News Desk
७:३५ बिहान, बैशाख ८, २०८१
नौ महिनामा संघीय सरकारतर्फ बाँकेमा ६० प्रतिशत बजेट खर्च
378
सेयर
377
VIEWS
ShareTweetSendShare

बाँके बैशाख ८ गते ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्म नौ महिनाको अवधिमा बाँकेमा संघीय सरकारतर्फको कुल पुँजीगत विकास बजेटमध्ये ६० प्रतिशत बजेट खर्च भएको पाइएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेले आयोजना गरेको नियमित कार्यालय प्रमुखहरूको बैठकमार्फत तिनै तहका सरकार अन्तर्गतका कार्यालयहरूको विकास तथा निर्माणतर्फको अद्यावधिक स्थितिको समीक्षा कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले सो कुराको जानकारी गराए ।

चालु आर्थिक वर्षमा बाँके जिल्लामा संघीय सरकारतर्फको कुल पुँजीगत (विकास) बजेट ५ अर्ब ११ करोड २९ लाख ७६ हजार रुपियाँ विनियोजित रहेकोमा चैत मसान्तसम्ममा ३ अर्ब ७ करोड १४ लाख ५६ हजार रुपियाँ खर्च भई वित्तीय प्रगति ६० प्रतिशत पुगेको प्रजिअ पोखरेलले जानकारी दिए ।

त्यसैगरी लुम्बिनी प्रदेश सरकारतर्फको कुल पुँजीगत (विकास) बजेट २ अर्ब १९ करोड ९२ लाख ४६ हजार विनियोजित रहेकोमा चैत मसान्तसम्ममा ७८ करोड २२ लाख ९३ हजार खर्च भई प्रदेशतर्फको वित्तीय प्रगति ३६ प्रतिशत मात्र भएको उनले बताए । जिल्लाका स्थानीय तहमा विकास बजेट झन् कम खर्च भएको पाइएको प्रजिअ पोखरेलले जानकारी दिए ।

सम्बन्धित समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

उनका अनुसार जिल्लामा रहेका एक उपमहानगरपालिका, एक नगरपालिकासहित ८ वटा स्थानीय सरकारले यो वर्षको नौ महिनामा विकासतर्फ जम्मा २८ दशमलव ६८ प्रतिशत रकम खर्च गरेका छन् । ८ वटै स्थानीय सरकारतर्फको कुल पुँजीगत (विकास) बजेट २५ करोड ५७ लाख विनियोजितमध्ये जम्मा ७ करोड ३३ लाख ३६ हजार रुपियाँ खर्च भई विकास खर्चको वित्तीय प्रगति २८ दशमलव ६८ प्रतिशत मात्र रहेको उनले जानकारी दिए ।

बाँके जिल्लाका तिनै तहका सरकारहरूको चैत मसान्तसम्मको पुँजीगत खर्चको प्रगति समीक्षा गर्दा सङ्घ, प्रदेश र स्थानीय तहतर्फको क्रमशः ६० प्रतिशत, ३६ प्रतिशत र २८ दशमलव ६८ प्रतिशत पुँजीगत प्रगति देखिएको प्रजिअ पोखरेलले बताए । चालु आर्थिक वर्ष २०८०–८१ समाप्त हुन अब ३ महिना मात्र बाँकी रहेकाले विकासे कार्यालय र आयोजनाहरूले खर्च क्षमता बढाउनुपर्ने देखिएको उनको भनाइ छ । बाँके प्रशासनले प्रत्येक महिना जिल्लाका सबै कार्यालय प्रमुखहरूको उपस्थितिमा विकास, सेवा प्रवाह तथा सुशासनका सवालहरूमा समीक्षा गरी आवश्यक अन्तरनिकाय समन्वय र सहजीकरण गर्दै आएको बाँके प्रशासनले जनाएको छ ।

ADVERTISEMENT
Share152Tweet94SendShare
Previous Post

लखनउले सजिलै हरायो चेन्नईलाई

Next Post

सशस्त्र प्रहरीको अगाडीबाट आउँछ तस्करीको सामान : एसपी र विओपीमाथि निगरानी बढाउन माग

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न
समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

५:५३ बिहान, अशोज १२, २०८३
नेपाल प्रहरीका १२१ लेखापालको सरुवा
समाचार

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

१:१६ बिहान, अशोज १२, २०८३
पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ
समाचार

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

७:२३ बिहान, अशोज ११, २०८३
बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो
समाचार

बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो

२:२४ बिहान, अशोज ११, २०८३
यी भू–भागमा हुनेछ आज चट्याङसहित वर्षा
समाचार

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

११:०० मध्यान्ह, अशोज ९, २०८३
दशैं नजिकिएसँगै मूर्ति बनाउन मूर्तिकारलाई भ्याइनभ्याई
समाचार

दशैं नजिकिएसँगै नेपालगन्जका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याइनभ्याइ

१०:३६ मध्यान्ह, अशोज ९, २०८३
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

१२:४२ बिहान, अशोज ९, २०८३
भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक
समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

७:०८ बिहान, अशोज ८, २०८३
Next Post

सशस्त्र प्रहरीको अगाडीबाट आउँछ तस्करीको सामान : एसपी र विओपीमाथि निगरानी बढाउन माग

आधा दर्जन सामूदयिक वनमा डढेलो

आधा दर्जन सामूदयिक वनमा डढेलो

नेपालगञ्जमा भोलिदेखि आधारभूत तह कक्षा ८ को परीक्षा

नेपालगन्जका विद्यालयहरूको शुल्क निर्धारण

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
26°
Clear
6:11 am6:05 pm +0545
Feels like: 26°C
Wind: 3km/h WNW
Humidity: 91%
Pressure: 1009.14mbar
UV index: 0
FriSatSun
33°C / 24°C
33°C / 24°C
32°C / 24°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?