ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

दुर्गम नरैनापुरमा भुइँमा बसेर पढ्छन् मदरसाका विद्यार्थी

News Desk by News Desk
९:५९ बिहान, जेष्ठ १, २०८१
दुर्गम नरैनापुरमा भुइँमा बसेर पढ्छन् मदरसाका विद्यार्थी
415
सेयर
406
VIEWS
ShareTweetSendShare

बाँके जेठ १ गते ।
बाँके जिल्लाको दुर्गम र पिछडिएको मानिने नरैनापुर गाउँपालिकामा सञ्चालनमा रहेका मदरसामा फर्निचर नहुँदा लामो समयदेखि विद्यार्थी भुइँमा बसेर पढ्न बाध्य छन् ।

डेस्क बेन्च नहुँदा नरैनापुर गाउँपालिका–२, नुरपुरमा रहेको मदरसा सिराजिया इस्रारुल उलुमका सात सय विद्यार्थी भुइँमै बसेर पढ्न बाध्य रहेको मदरसाका प्रधानाध्यापक मौलाना लाल खाँले बताए । सो विद्यालयमा सात समय विद्यार्थी अध्ययन गरिरहेका छन् । उक्त मदरसामा डेस्क बेन्च नभएपछि भुइँमा बोरा र चकटी ओछ्याएर पढ्नुपर्ने बाध्यता रहेको उनले बताए ।

आर्थिक अभावले गर्दा विद्यालयले पनि विद्यार्थीका लागि डेस्क, बेन्चको व्यवस्था गर्न नसकेको प्रधानाध्यापक खाँको भनाइ छ । सो मदरसा निकै पुरानो भए पनि आजसम्म कुनै निकायले डेस्क बेन्चका लागि सहयोग नगरेको उनले बताए । कक्षा ८ सम्म अध्ययन भइरहेको उक्त मदरसामा कसैको ध्यान नगएको दुःखेसो गर्दै शिक्षिका मीना केसीले डेस्क बेन्च नहुँदा अत्यधिक गर्मी र चिसोमा बालबालिकालाई कक्षाकोठामा पढ्न समस्या हुने गरेको बताए ।

सो मदरसामा कक्षा ५ मा अध्ययनरत तौफिक खाँले भने, “गर्मीमा भुइँ तातेर बस्न नसकिने, चिसोमा तलबाट चिसो लागेर बस्नै नसकिने अवस्था छ ।” बस्नका लागि घरबाट बोरा र चकटी बोकेर आउनु परेको विद्यार्थी रुकसार खाँले गुनासो पोख्नुभयो । गाउँबाट जम्मा हुने मुट्ठी दानले मदरसा सञ्चालन भइरहेको स्थानीय बासिन्दाले जनाएका छन् ।

सम्बन्धित समाचार

बाल संरक्षणका कार्यक्रमबारे राजापुरका दुई विद्यालयमा अनुगमन

बाँकेमा ९० जनामा डेंगु संक्रमण पुष्टि, नेपालगन्जमा लार्भा नष्ट अभियान चलाइने

खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण

नरैनापुर–२ का वडाध्यक्ष मसुद अहमद शाहले चन्दा उठाएर मदरसाको दुई तले पक्की भवन बनाइएको जनाउँदै चन्दा उठाएर नै १० जना शिक्षकको तलब दिने गरिएको बताए । उनले ११ जना शिक्षकको तलब गाउँपालिकाले दिँदै आएको जनाउँदै सरकारले मदरसाका लागि डेस्क बेन्चसँगै थप कक्षाकोठा, विद्यालय कार्यालय र छात्रावासमा बस्ने अनाथ बालबालिकाका लागि बजेट विनियोजन गर्नुपर्ने माग गर्नुभयो ।

पालिकामै सबैभन्दा धेरै विद्यार्थी रहेको मदरसाका रूपमा रहेकाले डेस्क बेन्चको अभाव पूरा गरिदिन सरोकारवालासँग गाउँपालिकाले आग्रह गरेको छ । हालै मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी नेतृत्वको टोलीले सो स्थलगत मदरसाको अनुगमन गरेको थियो । अनुगमनपछि मदरसालाई सहयोग गर्ने प्रतिबद्धता आयोगका अध्यक्ष अन्सारीले बताए ।

ADVERTISEMENT
Share171Tweet102SendShare
Previous Post

राप्ती सोनारीका अग्नीपीडितलाई राहात वितरण

Next Post

वैदेशिक रोजगारीमा समस्यामा परेका ३९ जनाले पाए एक करोड २६ लाख क्षतिपूर्ति

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाल संरक्षणका कार्यक्रमबारे राजापुरका दुई विद्यालयमा अनुगमन
शिक्षा/स्वास्थ्य

बाल संरक्षणका कार्यक्रमबारे राजापुरका दुई विद्यालयमा अनुगमन

७:२७ बिहान, अशोज २५, २०८३
नेपालमा सेरोटाइप-२ स्वरुपको डेङ्गु अत्यधिक
मुख्य समाचार

बाँकेमा ९० जनामा डेंगु संक्रमण पुष्टि, नेपालगन्जमा लार्भा नष्ट अभियान चलाइने

२:०३ बिहान, अशोज २३, २०८३
खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण
आर्थिक

खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण

७:१६ बिहान, अशोज १८, २०८३
बाँकेमा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्यो, एक वर्षमा ४१७ जना थपिए
शिक्षा/स्वास्थ्य

बाँकेमा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्यो, एक वर्षमा ४१७ जना थपिए

१:०६ बिहान, अशोज १८, २०८३
कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै
मुख्य समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

७:२१ बिहान, अशोज १६, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

५:२१ बिहान, अशोज १६, २०८३
मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय
शिक्षा/स्वास्थ्य

मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय

७:०५ बिहान, अशोज १५, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

४:४७ बिहान, अशोज ८, २०८३
Next Post
नेपालगञ्जमा भोलिदेखि आधारभूत तह कक्षा ८ को परीक्षा

वैदेशिक रोजगारीमा समस्यामा परेका ३९ जनाले पाए एक करोड २६ लाख क्षतिपूर्ति

सामाजिक संजालमा स्टन्टबाजी गर्ने सिडिओ पोखरेल एकाएक गायव

सामाजिक संजालमा स्टन्टबाजी गर्ने सिडिओ पोखरेल एकाएक गायव

सरकारले पाँच लाख भूमिहीनलाई आवास उपलब्ध गराउने

सरकारले पाँच लाख भूमिहीनलाई आवास उपलब्ध गराउने

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
19°
Clear
6:24 am5:40 pm +0545
Feels like: 19°C
Wind: 3km/h ENE
Humidity: 91%
Pressure: 1011.51mbar
UV index: 0
MonTueWed
31°C / 17°C
32°C / 18°C
31°C / 20°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?