ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कृषि

राप्ती सोनारीका किसानलाई अनुदानमा धानको वीउ वितरण गरिने

News Desk by News Desk
१:०८ मध्यान्ह, जेष्ठ ६, २०८१
राप्ती सोनारीका किसानलाई अनुदानमा धानको वीउ वितरण गरिने
380
सेयर
379
VIEWS
ShareTweetSendShare

बाँके जेठ ६ गते ।
बाँकेको राप्ती सोनारी गाउँपालिकाले आजदेखि किसानहरुलाई धानको वीउ वितरण सुरु गर्ने भएको छ ।

संघीय सरकारबाट प्राप्त खाद्यान्न बालीमा उन्नत वीउ उपयोग कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा किसानहरुलाई धानको वीउ वितरण गर्न लागिएको राप्ती सोनारी गाउँपालिकाका कृषि शाखाका नायव प्राविधिक सहायक खड्क खत्रीले जानकारी दिए ।

उनका अनुसार कृषि शाखामा धानको वीउ माग गरेका कृषि सहकारीलाई छनौट गरी छनौटमा परेका कृषि सहकारीमार्फत किसानलाई अनुदानको वीउ वितरण गर्न लागिएको हो । राप्ती सोनारी गाउँपालिकाका वडा नं.१ र ५ बाहेक अन्य सबै वडामा किसानहरुलाई अनुदानको वीउ उपलब्ध गराइने पनि खत्रीले बताए ।

उनका अनुसार वडा नं.२ बाट धानको वीउ वितरण सुरु गरिनेछ । वडा नं.२ मा ४० क्विन्टल, वडा नं.३ मा ४५, वडा नं.४ मा ९० क्विन्टल, वडा नं.६ र ७ मा ४०–४० क्विन्टल, वडा नं.८ मा २३ र वडा नं.९ मा २० क्विन्टल धानको वीउ वितरण गरिनेछ । पालिकाले दुई सय ९८ क्विन्टल राधा–४ जातको धान खरिद गरेर ५० प्रतिशत अनुदान दिएर किसानलाई वितरण गर्न लागेको हो ।

सम्बन्धित समाचार

सडकमा गोलभेँडा फालेर सरकारविरुद्ध किसानको प्रदर्शन

कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो

कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण

त्यसका लागि संघीय सरकारले १० लाख २५ हजार रुपैयाँ बजेट पठाएको थियो । उक्त बजेटबाट ढुवानीसहित पालिकाले अनुदान वितरण गर्न लागेको हो । राप्ती सोनारी गाउँपालिका धान उत्पादनका लागि बाँकेकै उत्कृष्ट पालिका मध्येमा पर्छ । राप्ती सोनारीमा करिव ८ सय ५० हेक्टर जमिनमा धान खेती हुने गरेको छ ।

करिव दुई हजार ७ सय मेट्रिकटन धान उत्पादन हुन अनुमान गरिएको छ । राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेलका अनुसार किसानलाई वीउविवजनदेखि प्राविधिक सहयोग पालिकाले गर्दै आएको छ । उन्नत जातको धानको वीउ वितरण गर्दै अध्यक्ष पौडेलले परम्परागत खेती प्रणाली हराउँदै गएको अवस्थामा आधुनिक खेती प्रणालीमा किसानलाई आकर्षित गर्न उन्नत जातको धानको वीउ वितरण गरिएको बताए ।

अध्यक्ष पौडेलले धानको बीउसँगै किसानलाई कृषिऔजार तथा उपकरणहरू समेत पालिकाले वितरण गर्ने गरेको बताए । गाउँपालिका अध्यक्ष पौडेलले भने, ‘किसानलाई आर्थिक रूपमा समृद्धि बनाउनका लागि पालिकाले वीउदेखि यान्त्रीकरणमा सहयोग गर्ने कार्यक्रम रहेको छ । त्यही क्रममा अहिले बीउ वितरण गरेका छौँ, अव यान्त्रीकरण पनि सहयोग गर्ने छौँ ।’ प्रविधिका माध्यमबाट कृषि व्यवसायलाई सहज बनाउन सहयोग गर्ने उनको भनाइ छ ।

ADVERTISEMENT

पालिकाले कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बढाउने गरी नीति तथा कार्यक्रममै जोड दिइएको उनको भनाइ छ । कृषि क्षेत्रको आधुनिकीकरण, विविधिकरण र व्यवसायीकरण गर्ने पालिकाको नीति रहेको उनले सुनाए । कृषकलाई मल, बीउ, कृषि सामाग्री, सिंचाइँ मिटर वितरण लगायतका कार्यक्रम भइरहेको उनको भनाइ छ ।

Share153Tweet95SendShare
Previous Post

जमुनाह नाका आज रातीदेखी सिल

Next Post

बाँकेमा पोलियो विरुद्धको खोप अभियान

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

सडकमा गोलभेँडा फालेर सरकारविरुद्ध किसानको प्रदर्शन
समाचार

सडकमा गोलभेँडा फालेर सरकारविरुद्ध किसानको प्रदर्शन

६:२२ बिहान, असार ३१, २०८३
कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो
समाचार

कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो

७:४९ बिहान, असार २९, २०८३
कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण
समाचार

कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण

७:३० बिहान, असार २८, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

कहाँ–कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

१:१७ बिहान, असार २५, २०८३
बर्खा नलाग्दै लमजुङमा धान रोपाइँ सुरु
कृषि

पर्याप्त वर्षा नहुँदा बाँकेमा ३५ प्रतिशत मात्र धान रोपाइँ

७:५० बिहान, असार २४, २०८३
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : कोसी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

३:१८ बिहान, असार २२, २०८३
राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा
समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

३:३८ बिहान, असार १८, २०८३
जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु
समाचार

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

३:३२ बिहान, असार १८, २०८३
Next Post
५० जिल्लाका बालबालिकालाई आजदेखि फाइजर खोप

बाँकेमा पोलियो विरुद्धको खोप अभियान

गर्मीले नेपालगन्जबासी आजीत, लो–भोल्टेज र विद्युत अनियमितताले झनै सास्ती

नेपालगन्जको तापक्रम वर्षकै उच्च, ४२ डिग्री पुग्यो

गर्मीले नेपालगन्जबासी आजीत, लो–भोल्टेज र विद्युत अनियमितताले झनै सास्ती

चर्को गर्मीमा विद्युत् अनियमित हुँदा सर्वसाधारणलाई सास्ती

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?