ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

बाँकेमा घुमुवा प्रहरीको आतंकः स्थानीय भन्छन–‘तस्कर र घुमुवा प्रहरी छुट्याउन सकिन्न’

News Desk by News Desk
३:१८ मध्यान्ह, जेष्ठ ३२, २०८१
बाँकेमा घुमुवा प्रहरीको आतंकः स्थानीय भन्छन–‘तस्कर र घुमुवा प्रहरी छुट्याउन सकिन्न’
1.2k
सेयर
1.1k
VIEWS
ShareTweetSendShare

बाँके जेठ ३२ गते ।
गोप्य सूचना संकलन गरेर अपराध नियन्त्रण गर्ने उद्देश्यले बाँकेमा राखिएका सादा पोशाकका घुमुवा प्रहरी जिम्मेवारी छाडेर महिनावारी असुलीमा सक्रिय रहेको सार्वसाधारणले गुनासो गरेका छन् । अपराध अनुसन्धानको नाममा खातिएका सादा पोशाकका घुमुवा प्रहरीहरु रकम असुलीमा लागेपछि सिंगो नेपाल प्रहरी बदनामी भएको छ ।

बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले कडाई गदागर्दै पनि उनैको नाम भजाएर हप्ता तथा महिनावारी असुलीमा घुमुवा प्रहरी लागेका छन् । यी घुमुवा प्रहरीहरुका कारण बाँकेमा तस्करी मौलाएको स्पष्ट देख्न सकिन्छ ।

बाँकेमा भएका ठूला घटनाको अनुसन्धान गर्न परिचालन भएका घुमुवा प्रहरीहरु नाकामा जाने र घर खर्चका लागि सर्वसाधारणले ल्याउँदै गरेको सामान खोसेर राख्ने गरेको खुलेको छ । ठूला तस्करहरुसँग लाइन लिन पल्के पछि अनुसन्धान फितलो भएको छ नै नेपाल प्रहरीले बदनामी कमाउन परेको छ ।

घमुवा प्रहरी भनेर जिल्ला र प्रहरी चौकीमा छुट्टै दरबन्दी हुँदैन । तर जिल्ला प्रहरी कार्यालयमा करिब ५ जना घुमुवा राखिएको छ । कतिपय इलाका प्रहरी कार्यालयमा सई, असईको कमाण्डमा उनीहरुलाई राखिएको हुन्छ । केही वृत्तहरुमा हवल्दारको कमाण्डमा छन् । जिल्लामा भने सईदेखि प्रहरी निरीक्षकको कमाण्डमा पनि घुमुवा खटाइएको हुन्छ । बाँकेमै कार्यरत एक घुमुवा प्रहरीले सादा पोशाकमा बसेपछि शतप्रतिशत ‘पवित्र’ हुन नसकिने तर्क गरेका छन् । यसले घुमुवा प्रहरीको खेती भनेकै असुली धन्दा हो भन्ने पुष्टि हुन्छ ।
अपराधिक क्षेत्रमा लागेका व्यक्तिसँग विश्वास जितेर उनीहरुबाट गोप्य सूचना लिन घुमुवा प्रहरी खटाउनु पर्ने उनी बताउँछन् ।
बाँके प्रहरीले नेपालगन्ज उपमहानगरपालिका २१ बिर्ताका अरबी खाँ हत्या घटनाको अनुसन्धान गर्न प्रहरी हवल्दार अतिस खान, प्रहरी सहायक हवल्दार राम सुमन चौधरी, प्रहरी सहायक हवल्दार गंगाराम मल्ल, प्रहरी जवान बिनोद केसी र प्रहरी जवान वीरबहादुर ताउलेलाई परिचालन गरेको छ ।

सम्बन्धित समाचार

मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड

नेपालगन्जका चोकचोकमा दुर्गा मूर्ति, दसैँको रौनक

बाँकेमा जुवातास खेलिरहेका १२ जना पक्राउ, ५७ हजार रुपैयाँ बरामद

तर यो प्रहरी टोली उक्त घटनाको अनुसन्धान भन्दा नाकामा भेटिन्छ । ‘अनुसन्धानका लागि खटिएको प्रहरी टोली हत्या घटनाको अनुसन्धानभन्दा नाकामा पुगेर तस्करसँग मोटो रकम असुल्न ब्यस्त देखिन्छ,’ परिवारका एक सदस्यले भने ।
तत्कालिन एसपी सुवास चन्द्र बोहरा बाँकेको प्रहरी प्रमुख हुँदा विर्ताका अरबी खाँको हत्या भएको थियो । तत्कालिन एसपीले समेत प्रभावकारी भूमिका निर्वाह नगर्दा घुमुवाहरुले अपराध अनुसन्धानमा खोजविन गर्नुभन्दा असुलीधन्दामा बढी समय खर्चिने गरेको सर्वसाधारण बताउछन् ।

एक स्थानीय भन्छन, ‘यहाँ घुमुवा र तस्कर छुट्याउन गाह्रो छ । राज्य कोषमा जानुपर्ने रकम घुमुवाको खल्तीमा गएको छ । कस्ले रोक्ने हो ?’
गृहमन्त्री रवि लामिछाने र प्रहरी प्रधान कार्यालयले घुमुवा प्रहरी नराख्न निर्देशन दिएका छन् । तर पनि बाँकेमा घुमुवा प्रहरीको आतंक जारी छ । यसतपÞर्m गृह मन्त्रि र आइजीपीले ध्यान दिन सर्वसाधारणले माग गरेका छन् ।

ADVERTISEMENT
Share485Tweet287SendShare
Previous Post

न्यायको प्रतिक्षामा सुमदरानीको परिवार

Next Post

राप्ती नदी तटिय क्षेत्रका बाढी पीडितको पीडा उस्तै

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड
समाचार

मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड

७:०२ बिहान, अशोज २८, २०८३
नेपालगन्जका चोकचोकमा दुर्गा मूर्ति, दसैँको रौनक
समाचार

नेपालगन्जका चोकचोकमा दुर्गा मूर्ति, दसैँको रौनक

२:११ बिहान, अशोज २८, २०८३
जयसपुरबाट १५ जना जुवाडे पक्राउ, प्रहरीले निगरानी बढायो
अपराध

बाँकेमा जुवातास खेलिरहेका १२ जना पक्राउ, ५७ हजार रुपैयाँ बरामद

१:४९ बिहान, अशोज २८, २०८३
नेपालगन्जमा सामुदायिक कुकुरको त्रास, दुर्घटनाको जोखिम बढ्दो
समाचार

नेपालगन्जमा सामुदायिक कुकुरको त्रास, दुर्घटनाको जोखिम बढ्दो

४:०९ बिहान, अशोज २७, २०८३
प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की
समाचार

प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की

३:५३ बिहान, अशोज २६, २०८३
युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण
समाचार

युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण

७:१५ बिहान, अशोज २५, २०८३
वडादशैं सुरु, आज घटस्थापना
समाचार

घटस्थापनासँगै बडादशैं सुरु, कात्तिक ४ गते टीका

१२:२५ बिहान, अशोज २५, २०८३
बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ
अपराध

बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ

९:२९ बिहान, अशोज २३, २०८३
Next Post
राप्ती नदि गाउँ पस्न थालेपछि स्थानीय चिन्तित

राप्ती नदी तटिय क्षेत्रका बाढी पीडितको पीडा उस्तै

गर्मीले नेपालगन्जबासी आजीत, लो–भोल्टेज र विद्युत अनियमितताले झनै सास्ती

नेपालगन्जमा गर्मीको सकसः दिनरात काट्नै मुश्किल

स्वास्थ्य चौकीको ‘फ्रिज’ मा बियरका बोतल

स्वास्थ्य चौकीको ‘फ्रिज’ मा बियरका बोतल

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
28°
Fair
6:18 am5:49 pm +0545
Feels like: 32°C
Wind: 8km/h E
Humidity: 73%
Pressure: 1014.9mbar
UV index: 5
FriSatSun
31°C / 20°C
31°C / 20°C
31°C / 18°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?