ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

फत्तेवालमा आँखाको नानी प्रत्यारोपण सेवा प्रभावकारी

News Desk by News Desk
१२:०२ मध्यान्ह, असार ५, २०८१
फत्तेवालमा आँखाको नानी प्रत्यारोपण सेवा प्रभावकारी
395
सेयर
379
VIEWS
ShareTweetSendShare

बाँके असार ५ गते ।
नेपालगन्जस्थित फत्ते बाल आँखा अस्पतालमा सानो समयमै सय जनाभन्दा बढीको आँखाको नानी प्रत्यारोपण गरिएको छ । सेवा प्रभावकारी बन्दै गएपछि सेवा लिने दिनदिनै बढ्दै गएको अस्पतालले जनाएको छ ।

फत्ते बाल आँखा अस्पतालका कर्निया विशेषज्ञ डा. राजशी श्रेष्ठले अस्पतालमा सुरु गरिएको आँखाको नानी प्रत्यारोपण सेवा सफल हुँदै गएपछि नानी प्रत्यारोपणका लागि आउने बिरामी बढेको बताइन् । उनले क्यामिकल इन्जुरीका कारण आउने बिरामीको कर्नियाको सर्जरीलगायत कर्नियाको धेरै प्रकारका सर्जरी सेवा अस्पतालले प्रदान गरिरहेको बताइन् ।

डा. श्रेष्ठका अनुसार मानिसको मृत्यु भएको छ घण्टाभित्र विशेषज्ञद्वारा आँखाको परीक्षण गरी आँखाको पूरै डल्लो नभई आँखाको नानी झिकिन्छ । यसरी झिकिएको नानी विशेष प्रयोगशालामा राखिन्छ र निश्चित समय वा दुई हप्ताभित्र आवश्यक व्यक्तिलाई प्रत्यारोपण गर्नुलाई नै आँखाको नानी प्रत्यारोपण भनिन्छ । शरीरबाट कर्निया झिकेर दृष्टि गुमाएकालाई उपचार गर्न सकिने भएको हुँदा आँखा दान गर्न र अरूलाई पनि आँखा दान गर्न प्रोत्साहान गर्न डा. श्रेष्ठले सबैलाई आग्रहसमेत गरिन् ।

सेवा लिने ८० प्रतिशत भारतीय नानी प्रत्यारोपणका लागि आएका बिरामीमध्ये करिब ८० प्रतिशत भारतबाट आएको अस्पतालले जनाएको छ । आफ्नै नेतृत्वमा एक वर्षको अवधिमा एक सय जनाभन्दा बढीको आँखाको नानी प्रत्यारोपण गरिएको कर्निया विशेषज्ञ डा. श्रेष्ठले बताइन् ।

सम्बन्धित समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

विश्व सडक सुरक्षा सप्ताहमा १५० चालकहरुको स्वास्थ्य परीक्षण

परिवर्तन समूह र लाइफ लाइनको स्वास्थ्य शिविरमा ३५० बढीले सेवा लिए

नेपालगन्ज भारतीय नाकासँग जोडिएको सहर भएकाले फत्ते बाल आँखा अस्पतालमा उपचार गराउन भारतबाट दिनहँु दर्जनौँ बिरामी आउने गरेका छन् । नेपालमा आँखाको शल्यव्रिmया सरल र सस्तोमा हुने भएकाले धेरै भारतीय उपचारका लागि नेपाल आउने गरेको फत्ते बाल आँखा अस्पतालले जनाएको छ । भारत बहराइचका नन्कु कोरीले नेपालगन्जमा आँखाको उपचार राम्रो हुने भएका कारण उपचारका लागि नेपाल आएको बताइन् । आँखाको नानी प्रत्यारोपण गराएका उनले यो निकै सफल देखिएको बताइन् ।

ADVERTISEMENT
Share168Tweet95SendShare
Previous Post

ब्राउन सुगरसहित तीन जना पक्राउ

Next Post

बाँकेमा रगत अभाव झन् चर्कियो

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस
समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

८:१६ बिहान, जेष्ठ ३, २०८३
विश्व सडक सुरक्षा सप्ताहमा १५० चालकहरुको स्वास्थ्य परीक्षण
मुख्य समाचार

विश्व सडक सुरक्षा सप्ताहमा १५० चालकहरुको स्वास्थ्य परीक्षण

१२:१५ मध्यान्ह, जेष्ठ २, २०८३
परिवर्तन समूह र लाइफ लाइनको स्वास्थ्य शिविरमा ३५० बढीले सेवा लिए
मुख्य समाचार

परिवर्तन समूह र लाइफ लाइनको स्वास्थ्य शिविरमा ३५० बढीले सेवा लिए

८:२० बिहान, जेष्ठ २, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

७:२१ बिहान, जेष्ठ १, २०८३
बाँकेमा क्षयरोगका बिरामी बढ्दै, नौ महिनामै ७२९ संक्रमित फेला
मुख्य समाचार

बाँकेमा क्षयरोगका बिरामी बढ्दै, नौ महिनामै ७२९ संक्रमित फेला

६:५४ बिहान, बैशाख ३१, २०८३
बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न
समाचार

बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न

८:३४ बिहान, बैशाख ३०, २०८३
जेठ २ गते नेपालगन्जमा बृहद निशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना
मुख्य समाचार

जेठ २ गते नेपालगन्जमा बृहद निशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना

११:०३ बिहान, बैशाख २९, २०८३
आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए
समाचार

आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए

८:०० बिहान, बैशाख २८, २०८३
Next Post
बुटवलमा रगतसम्बन्धी सबै सेवा निःशुल्क

बाँकेमा रगत अभाव झन् चर्कियो

झिंझरी खोलामा तटबन्धन निर्माण

झिंझरी खोलामा तटबन्धन निर्माण

पश्चिम नेपालको स्वास्थ्य हब बन्दै नेपालगन्ज

पश्चिम नेपालको स्वास्थ्य हब बन्दै नेपालगन्ज

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?