ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

उपचारका लागि शिविरै कुर्नुपर्ने बाध्यता

News Desk by News Desk
११:२८ बिहान, असार १७, २०८१
उपचारका लागि शिविरै कुर्नुपर्ने बाध्यता
381
सेयर
378
VIEWS
ShareTweetSendShare

बाँके असार १७ गते ।
बाँकेको दुर्गम र अति नै पिछडिएको मानिने नरैनापुर गाउँपालिकाका अधिकांश जनताले अझै पनि राम्रो उपचार सेवा पाउन निःशुल्क स्वास्थ्य शिविर नै कुरेर बस्नुपर्ने बाध्यता छ । गाउँपालिकामा रहेको अस्पताल र स्वास्थ्य केन्द्रहरूले स्तरीय सेवा नदिँदा पालिकाका अधिकांश जनताले कि त रोग लुकाएर बस्नुपरेको छ कि बेला बेलामा सञ्चालन गरिने निःशुल्क स्वास्थ्य शिविरहरू कुरेर बस्नुपर्ने बाध्यता रहेको उनीहरूको गुनासो छ ।

नेपाली सेनाको श्री बज्र दल गणद्वारा नरैनापुरमा हालै आयोजित निःशुल्क स्वास्थ्य शिविरमा पुगेका अधिकांश बिरामीले आर्थिक अभाव र सेवा अभावले उपचारबाट वञ्चित हुनु परेको गुनासो गरे । निःशुल्क स्वास्थ्य जाँच र औषधि वितरण गरिने थाहा पाएपछि एक घण्टा पैदलयात्रा गरेर शिविरमा पुग्नुभएकी नरैनापुर गाँउपालिका–६ की ७० वर्षीया निशादर पठानिनले स्थानीयस्तरमा स्तरीय उपचार पाउन नसक्दा यस्तै शिविर कुरेर बस्नुको विकल्प नरहेको बताइन ।

उनले लामो समयदेखि शरीर र छाती दुख्ने समस्याले पीडित भए पनि स्थानीयस्तरमा उपचार नपाएको तथा नेपालगन्ज जाने पैसा नभएकाले रोग पालेर बस्नु परेको दुःखेसो सुनाइन । सोही प्रकारले नरैनापुर–५ का नसिम खाँले आर्थिक अभावले लामो समयदेखि उपचार गराउन नसकेको जनाउँदै बेला बेलामा हुने निःशुल्क शिविर कुरेर बस्ने अनि त्यसमै गएर स्वास्थ्य जाँच गराउने गरिएको बताए । उनले यदि बेला बेलामा यस्ता शिविर नहुने हो भने नरैनापुरका धेरै बासिन्दाले उपचार नै नपाउने अवस्था रहेको बताए ।

यो दुःखेसो नरैनापुरका पठानिन र खाँको मात्र नभई सो पालिकाका अधिकांश गरिब र विपन्नको हो । उनिहरूले नरैनापुरमै स्थायी रूपमा राम्रो र स्तरीय उपचार सेवा पाउने व्यवस्था गरिनुपर्ने माग गर्दै भवन मात्र बनाएर नहुने भएकाले उपकरण र राम्रा चिकित्सक पनि आवश्यक रहेको बताएका छन । नेपाली सेनाले निःशुल्क स्वास्थ्य शिविर राखेको थाहा पाएर ठुलो सङ्ख्यामा स्थानीयहरू टाढा टाढाबाट गर्मीको समेत पर्वाह नगरी सेवा लिन बाएका सेनाको बज्र दल गणका गणपति रविन श्रेष्ठले बताए । उनले सो शिविरमा ६७० जनाले स्वास्थ्य उपचार गराएर निःशुल्क औषधी लिएर लाभान्वित भएको बताए । नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले स्वास्थ्य उपचारको क्षेत्रमा अहिले पहिलेको जस्तो जटिल अवस्था नरहेको तर आवश्यक उपकरण र विशेषज्ञ चिकित्सकको अभावले खोजेको जस्तो उपचार दिन नसकिएको बताए । उनले त्यसका लागि सम्बन्धित निकायसँग पटक पटक माग गरिएको बताए ।

सम्बन्धित समाचार

महँगी नियन्त्रणमा सरकार कहिले गम्भीर बन्छ ?

जमुनाह नाकाबाट स्रोत नखुलेको पाँच लाख भारतीय रुपैयाँ बरामद

कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो

ADVERTISEMENT
Share154Tweet95SendShare
Previous Post

बढ्दै छन् लागुपदार्थ दुर्व्यसनी

Next Post

वैध कागजातका अभावमा मलेसियामा धेरै नेपाली बन्दी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

महँगी नियन्त्रणमा सरकार कहिले गम्भीर बन्छ ?
आर्थिक

महँगी नियन्त्रणमा सरकार कहिले गम्भीर बन्छ ?

४:५५ बिहान, असार ३१, २०८३
जमुनाह नाकाबाट स्रोत नखुलेको पाँच लाख भारतीय रुपैयाँ बरामद
अपराध

जमुनाह नाकाबाट स्रोत नखुलेको पाँच लाख भारतीय रुपैयाँ बरामद

२:४८ बिहान, असार ३१, २०८३
कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो
समाचार

कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो

७:४९ बिहान, असार २९, २०८३
कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण
समाचार

कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण

७:३० बिहान, असार २८, २०८३
खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड
खेल

खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड

७:११ बिहान, असार २८, २०८३
चालक स्वस्थ भए मात्र यात्रु सुरक्षित : नेपालगन्जमा ९० चालक–सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण
दुर्घटना

चालक स्वस्थ भए मात्र यात्रु सुरक्षित : नेपालगन्जमा ९० चालक–सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण

१२:०३ मध्यान्ह, असार २६, २०८३
भेरी अस्पतालमा कर्मचारी आचारसंहिता कडाइका साथ लागू, सेवाप्रवाह सुधार्न नियमित अनुगमन
मुख्य समाचार

भेरी अस्पतालमा कर्मचारी आचारसंहिता कडाइका साथ लागू, सेवाप्रवाह सुधार्न नियमित अनुगमन

१२:५८ बिहान, असार २६, २०८३
बाँकेको बाल सुधार गृहमा पहिलो पटक योग, ध्यान र कानूनी साक्षरता कार्यक्रम
मुख्य समाचार

बाँकेको बाल सुधार गृहमा पहिलो पटक योग, ध्यान र कानूनी साक्षरता कार्यक्रम

१२:४८ बिहान, असार २६, २०८३
Next Post
वैध कागजातका अभावमा मलेसियामा धेरै नेपाली बन्दी

वैध कागजातका अभावमा मलेसियामा धेरै नेपाली बन्दी

६ महिनामा नेपाल भित्रिए ५ लाख ८३ हजार पर्यटक, सबैभन्दा धेरै भारतबाट

६ महिनामा नेपाल भित्रिए ५ लाख ८३ हजार पर्यटक, सबैभन्दा धेरै भारतबाट

किसानलाई सिँचाइका लागि अनुदानमा मोटर बोरिङ

किसानलाई सिँचाइका लागि अनुदानमा मोटर बोरिङ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?