ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

तटबन्ध निर्माण नहुँदा बाढी पस्ने डरले अनिदो बस्छन् स्थानीय

News Desk by News Desk
६:३५ मध्यान्ह, असार २१, २०८१
राप्ती नदि गाउँ पस्न थालेपछि स्थानीय चिन्तित
404
सेयर
403
VIEWS
ShareTweetSendShare

बाँके असार २१ गते ।
तटबन्ध निर्माण गर्न सरकारसँग बजेट माग गर्दै पटक पटक हारगुहार गरे पनि सुनुवाई नहुँदा बाढी पस्ने डरले राप्ती सोनारी र नरैनापुर गाउँपालिकाका सात गाउँका स्थानीय चिन्तामा छन् ।

वर्षा शुरु भएर राप्ती नदीमा पानीको सतह बढ्दै जाँदा तटबन्ध भत्किएको ठाउँबाट बाढी गाउँमा पस्ने त्रासले गर्दा उनीहरु रातभर जाग्राम बस्न बाध्य भएका छन् । राप्तीसोनारी गाउँपालिका –७ स्थित खल्ला झगडियामा राप्ती नदीमा निर्माण गरिएको तटबन्ध गत वर्षकै बाढीले बगाए पनि हालसम्म बजेट अभावले निर्माण नगरिँदा सो क्षेत्र वरिपरिका सात गाउँका ठुलो संख्याका स्थानीय डरले रातभर सुत्न नपाएको बताउँछन ।

राप्ती नदीमा पानीको बहाव धेरै बढी सकेको र कुनै पनि बेला भत्किएको तटबन्ध तोडेर नदी गाउँहरुतिर पस्ने त्रासकाबिच सात गाउँका स्थानीय रातदिन बिताउन बाध्य रहेको नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले बताए ।

उनले बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको पहलमा तीन–चार पटक सो ठाउँमा पुगेर तटबन्ध निर्माणको प्रयास गरिए पनि बजेटको अभावमा निर्माण नभएको र अहिले त बाढीले काम गर्ने अवस्था नै नरहेको बताए ।

सम्बन्धित समाचार

खुकुरी प्रहारको घटनामा एक महिनासम्म आरोपी पक्राउ नपरेको पीडितको गुनासो

दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुलको पिल्लर भाँचिएपछि आवागमन बन्द

करोडौँ खर्चेर बनाइएको सिटी हल सुनसान, भवन कुर्नमै कर्मचारी

अध्यक्ष शाहले भने, ‘अब सो क्षेत्रका ५० हजार बढी जनता बाढीको पानी गाउँमा पस्ने प्रतिक्षा गर्न बाध्य छन्, उनीहरुसँग कुनै विकल्प छैन । नदीमा पानी बढ्दै जाँदा वरिपरिका गाउँमा डर र त्रास पनि बढ्दै गएको छ ।’

उनका अनुसार तटबन्ध निर्माण नगरिँदा राप्तीसोनारी र नरैनापुर गाउँपालिकाका देउपुरा, पिप्रहवा, खल्लाझगडिया, गेदुवा, गँगापुर, सोनबर्षा खुदरबेटवा र कडुवा लगायतका गाउँका ५० हजार जनसंख्या बाढीको अत्यधिक जोखिममा छन ।

स्थानीय अगुवा दुर्गाप्रसाद पाण्डेले तटबन्ध मर्मत गर्न नसकेको सरकारले अब सो क्षेत्रका स्थानीयलाई कसरी सुरक्षा दिने हो त्यो हेर्न बाँकी रहेको बताए । उनले भने सानो रकमका लागि यति धेरै जनतालाई जोखिममा पार्नु कुनै पनि हालतमा उचित नभएको बताए ।

ADVERTISEMENT

वडा नम्बर ७ का वडा अध्यक्ष रामलखन थारुले तटबन्ध भत्किएदेखि नै पुनःनिर्माण गराउन निकै दौडधुप गरे पनि सुनुवाइ नहुँदा धेरै जनता जोखिममा परेको बताए । उता, जनताको तटबन्ध कार्यक्रम लमही कार्यालयका सबडिभिजनल इन्जिनियर राजन श्रेष्ठले बजेटको अभावले तटबन्ध मर्मत गर्न नसकिएको बताए । उनले हाल आएर केही बैकल्पिक उपाय अपनाउन खोज्दा नदीमा पानीको बहाव धेरै बढेर बाढीको अवस्था भएकाले केही गर्न नसकिएको बताए ।

उनले अब पानी नघटेसम्म चाहेर पनि केही गर्न सकिने अवस्था नरहेको बताउँदै स्थानीयले आफ्नो सुरक्षा आफै गर्नुपर्ने बताए । भत्किएको २८० मिटर तटबन्ध निर्माणका लागि ६ करोड रुपियाँको बजेट स्टिमेट बनाएर धेरै पहिले पठाइए पनि बजेट नआउँदा काम नभएको जनताको तटबन्ध कार्यक्रम लमही कार्यालयले जनाएको छ ।

Share162Tweet101SendShare
Previous Post

भेरी अस्पतालको निमित्त मेसुमा डा.थापा

Next Post

कुन कुन प्रदेशमा हुन्छ आज भारी वर्षा ?

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

खुकुरी प्रहारको घटनामा एक महिनासम्म आरोपी पक्राउ नपरेको पीडितको गुनासो
अपराध

खुकुरी प्रहारको घटनामा एक महिनासम्म आरोपी पक्राउ नपरेको पीडितको गुनासो

८:१२ बिहान, अशोज १४, २०८३
दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुलको पिल्लर भाँचिएपछि आवागमन बन्द
दुर्घटना

दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुलको पिल्लर भाँचिएपछि आवागमन बन्द

३:२१ बिहान, अशोज १४, २०८३
करोडौँ खर्चेर बनाइएको सिटी हल सुनसान, भवन कुर्नमै कर्मचारी
मुख्य समाचार

करोडौँ खर्चेर बनाइएको सिटी हल सुनसान, भवन कुर्नमै कर्मचारी

२:०४ बिहान, अशोज १३, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
मुख्य समाचार

सिक्टाको सिँचाइ विस्तारले गति लिँदै, गुरुवागाउँ शाखा नहरका लागि जग्गा अधिग्रहण सुरु

१:४४ बिहान, अशोज १३, २०८३
बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न
समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

५:५३ बिहान, अशोज १२, २०८३
अपराध

‘हनी ट्र्याप’मा पारेर आपराधिक लाभ लिएको आरोपमा महिला पक्राउ

५:३४ बिहान, अशोज १२, २०८३
नेपालगन्ज पर्यटन परिषद्को अध्यक्षमा केशव न्यौपाने
मुख्य समाचार

नेपालगन्ज पर्यटन परिषद्को अध्यक्षमा केशव न्यौपाने

१:२७ बिहान, अशोज १२, २०८३
नेपाल प्रहरीका १२१ लेखापालको सरुवा
समाचार

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

१:१६ बिहान, अशोज १२, २०८३
Next Post
बाँकेमा बर्षा, किसानलाई राहात, गर्मीमा शितल

कुन कुन प्रदेशमा हुन्छ आज भारी वर्षा ?

नेपाल पत्रकार महासङ्घको निर्वाचन तालिका संशोधन

पत्रकार महासंघको चुनाव फेरि पनि स्थगित

राप्तीमा फसेकामध्ये एक बेपत्ता, दुईको उद्धार

राप्तीमा फसेकामध्ये एक बेपत्ता, दुईको उद्धार

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
24°
Fair
6:11 am6:05 pm +0545
Feels like: 24°C
Wind: 3km/h S
Humidity: 97%
Pressure: 1010.84mbar
UV index: 0
FriSatSun
33°C / 24°C
33°C / 24°C
32°C / 24°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?