ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

मोहर्रमको आज आठौं दिन : सुरक्षामा आफै खटिए एसपी

News Desk by News Desk
६:१९ मध्यान्ह, असार ३१, २०८१
मोहर्रमको आज आठौं दिन : सुरक्षामा आफै खटिए एसपी
522
सेयर
519
VIEWS
ShareTweetSendShare

बाँके साउन १ गते ।
इस्लाम धर्मावलम्वीले दस दिनसम्म मनाउने मोहर्रम पर्व बाँकेमा धुमधामका साथ मनाउने क्रम जारी छ । सो पर्वको अवसरमा हरेक रात इस्लाम धर्मका प्रवर्तकको नाममा जुलुसहरू निस्कने गरेका छन् । बुधवार अपराह्न अन्तिम जुलुसका साथ समापन हुने सो पर्वलाई शान्तिपूर्वक सम्पन्न गराउन नेपालगन्जमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । शान्ति, सुरक्षासँगै सामाजिक सद्भावका लागि शान्ति सद्भाव समिति पनि दिनरात काम गरिरहेको छ ।

जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण हेडक्र्वाटर बागेश्वरी बाँकेबाट ठूलो संख्यामा सुरक्षाकर्मीहरू परिचालन गरिएको बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले अनलाईन खोजखबरलाई जानकारी दिए ।

मुस्लिम धर्मावलम्बीको महान पर्व मोहर्रमको आज आठौं दिन ऐतिहासिक जुलुस निकालिएको छ । आज सोमवार राति ११ बजे नेपालगन्जको फुल्टेक्रा, भट्टा टोल, धम्बोजी र एकलैनीबाट आठवाँ जुलुस निस्केको धम्बोजी मोहर्रम समितिका अध्यक्ष मेराज अहमद हल्वाई (हिमालय) ले जानकारी दिए ।

चारै ठाँउबाट निस्केको जुलुस त्रिभुवन चोकमा एकिकृत भई अगाडी बढेको थियो । वडा प्रहरी कार्यालयको सामुन्ने परम्परा अनुसार हुँदै आएको जन्जीरी महतम र गौसिया मस्जिद स्थित चोकमा आगको महतम तथा लाठि कला प्रदर्शन गरिएको उनले बताए । बाँकेको बिभिन्न ठाँउ र भारतबाट समेत जुलुसमा सहभागी भएका थिए । जुलुसमा दश हजार भन्दा बढिको सहभागिता रहेको अध्यक्ष हल्वाईले बताए ।

सम्बन्धित समाचार

अम्बिका काफ्लेलाई पदमुक्त गर्ने निर्णयमा सर्वोच्चको रोक

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

राजस्व लिने उपमहानगर, संरक्षणमा बेवास्ता : कान्तितालको योजना कहाँ ?

इस्लाम धर्मावलम्वीको पवित्र पर्व मोहर्रमलाई सभ्य र ब्यवस्थित बनाउन आफूले सक्दो सहयोग गरिरहेको उनको भनाई छ । उनले भने, ‘आपसी भाइचार, प्रेम र सद्भावले नेपालगन्जलाई सद्भावको सहरको रुपमा चिनाउने गरेको छ । अन्य पर्व जस्तै मोहर्रमलाई पनि सभ्य, भब्य र ब्यवस्थित बनाउन हाम्रो पूर्ण साथ र सहयोग रहने छ ।’

मोहर्रमलाई ब्यवस्थित बनाउन जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय बाँके सक्रिय भएर लागेका छन् । बाँके प्रशासनले विज्ञप्ति जारी गरि शान्तिपूर्ण रुपमा मोहर्रम मनाउन र हातहतियार प्रदर्शन नगर्न सचेत गराएको छ । लाठी, हातहतियार प्रदर्शन गरि सामाजिक एवम् धार्मिक द्वेष फैलाए कानून बमोजिम कारवाही गर्ने समेत जनाएको छ ।

मोहर्रमलाई ब्यवस्थित, मर्यादित र शान्त बनाउन बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्की आफै फिल्डमा खटिएका छन् । सोमवार राती भएको जुलुस कार्यक्रममा एसपी कार्की आफै खटिएर सुरक्षा ब्यवस्था मिलाएको मोहर्रम पर्व तथा कर्बला व्यवस्थापन समितिका केन्द्रिय अध्यक्ष समेत रहेका धार्मिक, सामाजिक सद्भाव समितिका संयोजक फिरोज हल्वाई वारसीले बताए । ‘एसपी साव आफै फिल्डमा खटिएको देख्दा खुसी लाग्यो,’ उनले भने ।

ADVERTISEMENT

मोहर्रमलाई ब्यवस्थित बनाउने विषयमा बाँकेका विभिन्न धर्मका अगुवाहरुले प्रतिवद्धता जनाएका छन् । विभिन्न धर्मका अगुवाले मोहर्रम पर्वलाई सभ्य र भब्य बनाउन सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् ।

सद्भाव समिति नेपालगन्जका संयोजक दीपक लोधले इस्लाम धर्मावलम्वीको पवित्र पर्व मोहर्रमलाई सभ्य र ब्यवस्थित बनाउन समितिले पूर्ण रुपमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । ‘एकले अर्को धर्मको सम्मान गरेकै कारण नेपालगन्ज सद्भावको सहर भएको छ,’ उनले भने, ‘आपसी भाइचार, प्रेम र सद्भावले नै सभ्य समाज निर्माण हुन्छ ।’ उनले अघिल्ला पर्व जस्तै मोहर्रमलाई पनि सभ्य र भब्य बनाउन सवैसँग अपिल गरेका छन् ।

मोहर्रम पर्बका अवसरमा नेपालगञ्जमा ड्रोन क्यामेरा मार्फत निगरानी भइरहेको बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए । उनले नेपालगन्जमा भइरहेका हरेक गतिविधिको ड्रोन क्यामेरा मार्फत प्रहरीले वाच गरिरहेको बताए । ‘सम्वेदनशिल क्षेत्रको पहिचान गरि सुरक्षाकर्मी परिचालन गरिएको छ नै प्रहरीले ड्रोन क्यामेरा मार्फत निगरानी गरिरहेको छ,’ उनले भने, ‘कुनै गलत क्रियाकलाप भएको पाइए तत्काल नियन्त्रणमा लिएर कारवाहीको दायरामा ल्याउँछौँ ।’

इस्लामिक नयाँ वर्ष हिजरी संवत्को १–१० तारिखसम्म मोहर्रम मनाउने गरिन्छ । ‘मोहर्रमका अवसरमा इस्लाम धर्मावलम्वीले ९ तारीखका दिन ताजिया स्थापना गरिन्छ । उनले स्थापना गरिएका ताजियाको समेत ड्रोन क्यामेराले निगरानी गरिने बताए ।

Share211Tweet130SendShare
Previous Post

प्रतिवन्धित औषधीसहित जमुनाहबाट दुई जना पक्राउ

Next Post

आज कर्णालीमा सार्वजनिक बिदा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग
मुख्य समाचार

अम्बिका काफ्लेलाई पदमुक्त गर्ने निर्णयमा सर्वोच्चको रोक

६:३८ बिहान, अशोज ६, २०८३
बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन
मुख्य समाचार

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

३:१९ बिहान, अशोज ६, २०८३
राजस्व लिने उपमहानगर, संरक्षणमा बेवास्ता : कान्तितालको योजना कहाँ ?
मुख्य समाचार

राजस्व लिने उपमहानगर, संरक्षणमा बेवास्ता : कान्तितालको योजना कहाँ ?

३:०९ बिहान, अशोज ६, २०८३
फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन
मुख्य समाचार

फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन

७:३२ बिहान, अशोज ५, २०८३
बाढी आउनुअघि नै उद्धार र राहतको तयारी गर्न अभिमुखीकरण
मुख्य समाचार

बाढी आउनुअघि नै उद्धार र राहतको तयारी गर्न अभिमुखीकरण

६:४१ बिहान, अशोज ५, २०८३
नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने
समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

५:४७ बिहान, अशोज ५, २०८३
लोककल्याणकारी विज्ञापनको कार्यविधि खारेजीको माग
मुख्य समाचार

लोककल्याणकारी विज्ञापनको कार्यविधि खारेजीको माग

४:२२ बिहान, अशोज ५, २०८३
एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो
समाचार

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

३:५९ बिहान, अशोज ५, २०८३
Next Post
कर्णाली प्रदेशको स्थापना दिवस आज, प्रदेशभर सार्वजनिक बिदा

आज कर्णालीमा सार्वजनिक बिदा

मधेसमा विद्युत् महसुल नतिर्ने १२ हजार ८३३ ग्राहकको लाइन काटियो

राप्तीसोनारी र नरैनापुरमा विद्युत सेवा नियमित भएन

वन वाटिकामा वृहत वृक्षारोपण

वन वाटिकामा वृहत वृक्षारोपण

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?