ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

वन वाटिकामा वृहत वृक्षारोपण

News Desk by News Desk
३:३७ बिहान, साउन १, २०८१
वन वाटिकामा वृहत वृक्षारोपण
380
सेयर
379
VIEWS
ShareTweetSendShare

बाँके साउन १ गते ।
बाँकेको कोहलपुर नगरपालिका वडा नं.८ स्थित सितल वन वाटिकामा मंगलवार वृहत वृक्षारोपण गरिएको छ । साउने संक्रान्तीको अवसर पारेर नेपाल मगर संघ नगर कार्यसमिति कोहलपुरको आयोजनामा वन वाटिकामा विभिन्न प्रजातिका आठ सय विरुवा रोपिएको संघका अध्यक्ष कृष्ण बहादुर पुनले जानकारी दिए ।

उनका अनुसार धुपी सल्ला, अमला, बेल, अम्वा, छतिवन, गोल्डमोर, पारिजात, कपुर, सितलचिनी, जाकान्द्रा लगायतका विरुवा रापिएको हो । कोहलपुर नगर पालिकाको हरित नगर अभियानलाई समेत टेवा पुग्ने उद्देश्यका साथ वन वाटिकामा विरुवा रोपिएको कोहलपुर नगर प्रहरी प्रमुख वीरबहादुर थापाले बताए । अहिले कोहलपुर नगरपालिकाले पनि हरित नगर निर्माणका लागि वृक्षारोपण कार्यक्रमलाई सघनरुपमा अघि बढाएको छ ।

वन वाटिकामा नगरपालिकाले समेत विरुवा उपलब्ध गराएको छ । वन वाटिकालाई पर्यापर्यटनसँग जोड्ने गरी स्थानीय सरकारले समेत प्राथमिकतामा राखेको वडा नं.८ का वडाअध्यक्ष लालबहादुर रानाले बताए । ‘कोहलपुर नगरपालिकाको गौरवको योजनाका रुपमा वन वाटिकालाई पनि हेरिएको छ वृक्षारोपण गर्दै गर्दा उनले भने–‘यसलाई आन्तरिक तथा बाह्रय पर्यटन प्रर्वधनका रुपमा विकास गर्न सकियो भने कोहलपुरको पहिचान वन्न सक्छ ।’

सिलत छायाँ सामुदायिक वन उपभोक्ता समूह मातहत रहेको वन वाटिकाको मुहार फर्ने गरी योजना बनिसकेको अध्यक्ष रानाले बताए । उनले करिव २२ करोडको डिपिआर तयार भइसकेको पनि उल्लेख गरे । यहाँ ठूलो सेमिनार हल बन्ने छ । जहाँ ठूलठूला कार्यक्रमहरु गर्नका लागि कोहलपुर वाहिर जान नपरोस् । ध्यान केन्द्र निर्माणदेखि बालबालिका तथा युवायुवतिलाई भुलाउने संरचनाहरु निर्माण गर्ने योजना छ । नजिकै पौडी खेल्नका लागि नहर छ ।

सम्बन्धित समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

थोरै लगानी गर्ने हो भने खेलमैदानले आकार पाउँछ । नजिकै विद्युतिय समसान घाट निर्माण गरिँदैछ । ‘एक किसिमले यहाँ हरेक क्षेत्रलाई समेट्दै संरचनाहरु निर्माण गरेर कोहलपुरको पहिचानका रुपमा यसलाई विकास गर्ने गरी डिपिआर वनेको छ उनले भने–‘यसले डिपिआर अनुसारको संरचना हुने हो भने बाँकेकै उत्कृष्ट पर्यटकिय गन्तव्य वन्न सकन्छ ।’ वृक्षारोपण कार्यक्रममा नेपाल मगर संघका जिल्ला अध्यक्ष भुपेन्द्र पुन, सितल छायाँ सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष खुर्सल भण्डारी, स्थानीयबासी, बुद्धिजीवि, नगर प्रहरी लगायतको सहभागिता रहेको थियो । यो सामुदायिक वन दुई सय बढी हेक्टर क्षेत्रफलमा फैलिएको छ ।

ADVERTISEMENT
Share153Tweet95SendShare
Previous Post

राप्तीसोनारी र नरैनापुरमा विद्युत सेवा नियमित भएन

Next Post

नेपालगञ्ज भन्सारबाट लक्ष्यभन्दा कम राजस्व संकलन

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
बाढीको बहाव रोक्न खल्ला झगडियास्थित राप्ती नदिमा सिमेन्ट पाइलिङ जारी
समाचार

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

१:१२ बिहान, साउन १६, २०८३
सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने
समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

१:३७ बिहान, साउन १३, २०८३
नरैनापुर इलाका प्रशासनबाट ११ सय ५१ जनाले लिए नागरिकता
समाचार

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

१:२० बिहान, साउन १३, २०८३
बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने
समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

१०:४६ बिहान, साउन १२, २०८३
संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइ आज
समाचार

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

६:४१ बिहान, साउन ११, २०८३
बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार
समाचार

बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार

३:०९ बिहान, साउन ११, २०८३
सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
समाचार

सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

२:५८ बिहान, साउन ११, २०८३
Next Post
चितवनमा एक वर्षमा जङ्गली जनावरको आक्रमणमा २२ जनाको मृत्यु

नेपालगञ्ज भन्सारबाट लक्ष्यभन्दा कम राजस्व संकलन

उपमहानगरको लापरवाहीले मोहर्रममा फोहोरको थुप्रो, फोहोर खुट्टा लिएर मस्जिद जान बाध्य

उपमहानगरको लापरवाहीले मोहर्रममा फोहोरको थुप्रो, फोहोर खुट्टा लिएर मस्जिद जान बाध्य

मोहर्रममा उच्छृङखल र नियम मिचेर मोटरसाइकल चलाउनेलाई कारवाही, ८८ जनाले तिरे जरिवाना

मोहर्रममा उच्छृङखल र नियम मिचेर मोटरसाइकल चलाउनेलाई कारवाही, ८८ जनाले तिरे जरिवाना

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?