ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

जमुनाहबाट लागु औषध सहित दुई जना पक्राउ

News Desk by News Desk
७:५२ बिहान, साउन ३, २०८१
ब्राउन सुगरसहित जमुनाहबाट चार जना पक्राउ
557
सेयर
556
VIEWS
ShareTweetSendShare

बाँके साउन ३ गते ।
नेपालगन्ज उपमहानगरपालिका–१५ जमुनाह नाकनबाट लागु औषधसहित विहीबार दुई जना पक्राउ परेका छन् । नेपालगन्ज उपमहानगरपालिका–१० आर्दशनगर बस्ने ३८ वर्षीय विनम्र श्रेष्ठ र ३५ वर्षीय दिपेश क्षेत्रीलाई १० ग्राम व्राउन सुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

रुपैडियाबाट भे ५ प १२०८ नम्वरको मोटरसाइकलमा नेपालगन्ज आउदै गरेको अवस्थामा जमुनाह चेक पोष्टमा उनीहरु पक्राउ परेका हुन् । उनीहरुको गतिविधि शंकास्पद देखिएपछि जमुनाह प्रहरी र लागु औषध व्यूरोको टोलिले चेकजाँच गरेको थियो ।

त्यसक्रममा श्रेष्ठले लगाएको पाइन्टको बाँया खल्तमा सुपर पावर सुर्तिको प्याकेट भित्र पाँच वटा सेतो प्लाष्टिकमा पुरिया पारेर लुकाईएको अवस्थामा ब्राउन सुगर बरामद गरिएको बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए । प्रहरीले स्कुटी र दुई वटा मोवाइल समेत बरामद गरेको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

बाँकेका एसपी तुलबहादुर कार्कीको कडा निर्देशन पछि जमुनाह प्रहरीले लागु औषध कारोवारी र प्रयोगकर्तामाथि निगरानी बढाएको छ । जमुनाह प्रहरी इन्चार्ज सई रविन्द्र बहादुर बम लागु औषध तथा तस्कर नियन्त्रणमा आफै खटिने गरेका छन् । पछिल्लो समय दैनिक जस्तो लागु औषध कारोवारी तथा प्रयोगकर्ताहरु पक्राउ पर्दै आएका छन् । भारतसँगको खुला सीमाका कारण सहज आउजाउ हुँदा लागु औषधको कारोवार बढीरहेको छ । लागु औषध कारोवार नियन्त्रण र रोकथामका लागि सई बमको नेतृत्वमा कडाइका साथ चेकजाँच भइरहेको छ ।

सम्बन्धित समाचार

वास्तविक सुकुम्बासी पहिचानपछि मात्र जग्गा खाली गर्न रास्वपाको माग

४३ लाख मूल्यबराबरको हुक्का भेपसहित एकजना पक्राउ

यी प्रदेश र स्थानमा हुनेछ आज वर्षा

 

ADVERTISEMENT
Share223Tweet139SendShare
Previous Post

लागूऔषध ब्राउनसुगरसहित एक युवक पक्राउ

Next Post

मृत्यु दावी वीमा रकम हस्तान्तरण

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

वास्तविक सुकुम्बासी पहिचानपछि मात्र जग्गा खाली गर्न रास्वपाको माग
मुख्य समाचार

वास्तविक सुकुम्बासी पहिचानपछि मात्र जग्गा खाली गर्न रास्वपाको माग

१२:४२ बिहान, बैशाख २२, २०८३
४३ लाख मूल्यबराबरको हुक्का भेपसहित एकजना पक्राउ
अपराध

४३ लाख मूल्यबराबरको हुक्का भेपसहित एकजना पक्राउ

१२:३५ बिहान, बैशाख २२, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

यी प्रदेश र स्थानमा हुनेछ आज वर्षा

१२:२३ बिहान, बैशाख २२, २०८३
समाजलाई त्रसित बनाउने भिडियो पोष्ट गर्ने दुई जना पक्राउ
अपराध

समाजलाई त्रसित बनाउने भिडियो पोष्ट गर्ने दुई जना पक्राउ

१२:०९ मध्यान्ह, बैशाख २१, २०८३
ट्राफिक प्रहरीको लापरवाहीले नेपालगन्जको बसपार्क क्षेत्र अस्तव्यस्त
मुख्य समाचार

ट्राफिक प्रहरीको लापरवाहीले नेपालगन्जको बसपार्क क्षेत्र अस्तव्यस्त

९:५२ बिहान, बैशाख २१, २०८३
खजुरामा निर्माणाधीन सडक फराकिलो बनाउन स्थानीयको माग
समाचार

खजुरामा निर्माणाधीन सडक फराकिलो बनाउन स्थानीयको माग

७:३३ बिहान, बैशाख २१, २०८३
सालीको हत्या आरोपमा भिनाजु पक्राउ
अपराध

नेपालगञ्जमा ठूलो परिमाणको ब्राउनसुगरसहित दुई भारतीय पक्राउ

७:२५ बिहान, बैशाख २१, २०८३
भारतद्वारा निर्मित मैत्रीद्वार चाँडै उद्घाटन हुने
मुख्य समाचार

भारतद्वारा निर्मित मैत्रीद्वार चाँडै उद्घाटन हुने

८:२७ बिहान, बैशाख २०, २०८३
Next Post
मृत्यु दावी वीमा रकम हस्तान्तरण

मृत्यु दावी वीमा रकम हस्तान्तरण

चितवनमा स्क्रब टाइफसबाट ४८ वर्षीया महिलाको मृत्यु

बसको ठक्करबाट महिलाको मृत्यु

यी प्रदेशमा हुनेछ आज भारी वर्षा

दिउँसो मध्यम राति भारी वर्षाको सम्भावना

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?