ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

साउनमै भयो योजना टेन्डर

News Desk by News Desk
६:४५ बिहान, साउन १८, २०८१
साउनमै भयो योजना टेन्डर
402
सेयर
380
VIEWS
ShareTweetSendShare

बाँके साउन १८ गते ।
खजुरा गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१र८२ को विकास बजेट कार्यान्वयन सुरु गरेको छ । गाउँपालिकाका इन्जिनियर सोनु शाहले साउन १ गतेदेखि नै विकास आयोजना कार्यान्वयनमा ल्याउन प्रक्रिया सुरु गरेको जानकारी दिनुभयो । इन्जिनियर शाहले भन्नुभयो, “साउन १ गते जिल्ला दररेट प्राप्त भएपछि योजनाको लागत स्टिमेट र फिल्ड नापजाँचको काम गरिरहेका छौँ ।” पालिकाले चालु आर्थिक वर्षमा विनियोजन भएका योजनामध्ये केही योजनाको टेन्डरसमेत आह्वान गरिसकेको छ ।

यसै गरी उपभोक्ता समिति र टोल विकास समितिमार्फत सञ्चालन हुने आयोजनाको कामसमेत दशैँअगावै सम्झौता गरी कार्यान्वयन गरिसक्ने लक्ष्य गाउँपालिकाको छ । दशैँसम्म सम्पूर्ण योजनाको ठेक्का आह्वान गरी सम्झौता गरिसक्ने तयारीका साथ सम्पूर्ण जनशक्ति परिचालन भएको गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विकले जानकारी दिनुभयो । अघिल्ला आवमा ढिलो गरी काम सुरु भएका कारण विकास बजेट न्यून मात्रामा खर्च हुन थालेपछि गाउँपालिकाले यस वर्ष साउन सुरुवातदेखि नै योजना कार्यान्वयनका लागि प्रक्रिया सुरु गरेको हो । खजुरा गाउँपालिकामा गत वर्ष विकास बजेट ६९ प्रतिशत मात्रै खर्च भएको हो ।

अध्यक्ष विकले भन्नुभयो, “अघिल्लो आवभन्दा विकास बजेट बढी खर्च भए पनि यसलाई थप वृद्धि गराउन अहिलेदेखि तयारी थालिएको हो ।” वडागत र पालिकास्तरीय तथा अन्य गरी वार्षिक करिब चार सय वटा योजनाका लागि रकम विनियोजन हुने गरेको छ ।

सङ्घ सरकार र प्रदेश सरकारबाट आउने अनुदानका योजना भदौभित्र यकिन भएपछि छिटोभन्दा छिटो कार्यान्वयनमा लैजाने पालिकाले जनाएको छ । वडामा सञ्चालित हुने योजनामा उपभोक्ता समिति र ठेक्कामार्फत हुने कामको वडा कार्यालयले समयमै समन्वय र सहकार्य गरेमा साना योजना पुस महिनाभित्र सम्पन्न भइसक्ने छन् । गोरखापत्र अनलाइन

सम्बन्धित समाचार

मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड

नेपालगन्जका चोकचोकमा दुर्गा मूर्ति, दसैँको रौनक

नेपालगन्जमा सामुदायिक कुकुरको त्रास, दुर्घटनाको जोखिम बढ्दो

ADVERTISEMENT
Share174Tweet95SendShare
Previous Post

खल्लाझगडियामा हजारौँ परिवार डुबानको जोखिममा

Next Post

सल्यानी बंगला क्षेत्रका मासु पसललाई ब्यवस्थित बनाउँदै ४ नं. वडा कार्यालय

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड
समाचार

मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड

७:०२ बिहान, अशोज २८, २०८३
नेपालगन्जका चोकचोकमा दुर्गा मूर्ति, दसैँको रौनक
समाचार

नेपालगन्जका चोकचोकमा दुर्गा मूर्ति, दसैँको रौनक

२:११ बिहान, अशोज २८, २०८३
नेपालगन्जमा सामुदायिक कुकुरको त्रास, दुर्घटनाको जोखिम बढ्दो
समाचार

नेपालगन्जमा सामुदायिक कुकुरको त्रास, दुर्घटनाको जोखिम बढ्दो

४:०९ बिहान, अशोज २७, २०८३
प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की
समाचार

प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की

३:५३ बिहान, अशोज २६, २०८३
युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण
समाचार

युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण

७:१५ बिहान, अशोज २५, २०८३
वडादशैं सुरु, आज घटस्थापना
समाचार

घटस्थापनासँगै बडादशैं सुरु, कात्तिक ४ गते टीका

१२:२५ बिहान, अशोज २५, २०८३
मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट
समाचार

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट

६:२२ बिहान, अशोज २२, २०८३
असोज २९ देखि दसैंलाई नयाँ नोट
समाचार

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

७:३५ बिहान, अशोज २१, २०८३
Next Post
सल्यानी बंगला क्षेत्रका मासु पसललाई ब्यवस्थित बनाउँदै ४ नं. वडा कार्यालय

सल्यानी बंगला क्षेत्रका मासु पसललाई ब्यवस्थित बनाउँदै ४ नं. वडा कार्यालय

खोलाले अटो बगाउँदा दाङमा २ जना बेपत्ता, ३ जनाको उद्धार

खोलाले अटो बगाउँदा दाङमा २ जना बेपत्ता, ३ जनाको उद्धार

प्युठानमा तीन जनामा हैजा सङ्क्रमण

प्युठानमा तीन जनामा हैजा सङ्क्रमण

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
25°
Fair
6:18 am5:49 pm +0545
Feels like: 25°C
Wind: 5km/h NNW
Humidity: 83%
Pressure: 1011.85mbar
UV index: 0
FriSatSun
31°C / 20°C
32°C / 19°C
31°C / 18°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?