ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

दिपकको हत्या, शोकमा रुकुमपश्चिम

News Desk by News Desk
१२:१९ बिहान, साउन २१, २०८१
दिपकको हत्या, शोकमा रुकुमपश्चिम
391
सेयर
384
VIEWS
ShareTweetSendShare

रुकुम साउन २१ गते ।
रुकुमपश्चिमको बाँफीकोट गाउँपालिका–१०, सेजे गाउँका ५२ वर्षीय लीलाराम ओलीको घरमा हप्ता दिनदेखि आगो बलेको छैन । नातिनी पढाउन दाङ बसेकी बुहारी, काठमाडौँमा पढ्न गएको कान्छो छोरा, बिहे गरेर गएकी छोरी घरमा आइपुगेका छन् । आँगनमा गाउँलेहरूको पनि आउजाउ निरन्तर छ तर घरमा सन्नाटा छ, परिवार मात्र होइन, गाउँ नै शोकमग्न छ ।

अमेरिका गएको ३० वर्षीय जेठा छोरा दीपक ओलीको गत आइतबार बिहान गोली लागेर हत्या भएको खबरपछि उनको घरपरिवार शोकाकुल बनेको छ । टेक्सासस्थित वेको सिटीनजिक हाइवे ३५ को एक्जिट ३४६ मा रहेको ग्यास स्टेसनमा कार्यरत दीपकलाई बन्धुकधारी लुटेरा समूहले गोली हानेका थिए । ग्यास स्टेसनलाई लुटिनाबाट जोगाउन लागेका दीपकको घटनास्थलमै प्राण गएको खबरले आफन्तजन र गाउँले विक्षिप्त छन् ।

८० लाख साहुको ऋण, डेढ वर्षको अवैध तथा जोखिमपूर्ण बाटोको यात्रा पार गरेर गत वर्ष दीपक अमेरिका पुगेका थिए । मृतकका माइला बुवा खिमबहादुर ओलीले दीपकले २०७९ मङ्सिरमा घर छोडेको डेढ वर्ष लगाएर अमेरिका पुगेको जानकारी दिए । बन्दुकधारी लुटेराले गोली हानेर हत्या गरेको र शव पोस्टमार्टमका लागि अस्पताल लगिएको त्यहाँस्थित आफन्तजनले खबर गरेको उनले जानकारी दिए । उनका अनुसार अझैसम्म अस्पतालले शव आफन्तलाई दिएको छैन ।

दीपकको शव नेपाल ल्याउन मुस्किल हुने भएकाले उतै अन्त्येष्टि गरिने भएको छ । जेठो छोरा गुमाएका लीलारामलाई छोरा पठाउँदा लागेको ऋणले झन् थला पार्ने अवस्था छ । सुरुमा ४० लाख जति लाग्ला भनेर बैना बुझेको दलालले बाटोमा लामो समय लागेको, जहाज चढ्नु परेको, खाना र बस्नमा बढी खर्च लागेको भन्दै चाँडै पुग्ने भए पैसा थप्ने भनेपछि फेरि साहु ऋण गरेको पैसा ८० लाखसम्म पुगेको छ । परिवारको थाप्लोमा अहिले दीपकलाई अमेरिका पठाउँदा लागेको ऋणको बोझ छ ।

सम्बन्धित समाचार

आज विजयादशमीको टीका, बिहान १०ः२६ बजे उत्तम साइत

सुशील कोइरालाको सम्झनामा क्यान्सर अस्पताल परिसरमा शालिक र बाटिका बनाइने

दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, तीन दिन सञ्चालन हुने

छोराको मृत्युपछि विछिप्त बनेका बुवालाई ऋणको भारी कसरी चुक्ता गर्ने भन्ने अर्को पीर थपिएको छ । गत वर्षको जाजरकोट भूकम्पले उहाँको घर भत्काइदिएको थियो । जसोतसो बाख्रापालन गरेर बसेका लीलाराम अहिले के विपत्ति आइप¥यो भन्दै बिलौनामा डुवेका छन् । दीपक दुई वर्षकै छँदा उनकी आमाको मृत्यु भएको थियो ।

पछि बुवाले आमाकी बहिनीलाई बिहे गरे । सानीआमा प्रतिभा ओलीकै स्याहार र ममतामा दीपक हुर्किएका थिए । वडाध्यक्ष हरि चन्दले दीपकको हत्याको खबरपछि गाउँ नै शोकमा रहेको बताए । परिवारको अवस्था दयनीय भएको र सम्झाइबुझाई गर्ने काम भइरहेको उनले जनाए । वडा कार्यालयको पहलमा अहिले मृतकका परिवारको राहतका लागि रकम सङ्कलनसमेत सुरु गरिएको उनले जानकारी दिए ।

ADVERTISEMENT
Share161Tweet96SendShare
Previous Post

निकुञ्जका वन्यजन्तुद्वारा ४५७ किसानको खेतीमा क्षति

Next Post

बजारमा छ्यापछयाप्ती अखाद्य सामाग्री

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

आज विजयादशमीको टीका, बिहान १०ः२६ बजे उत्तम साइत
समाचार

आज विजयादशमीको टीका, बिहान १०ः२६ बजे उत्तम साइत

१२:०७ बिहान, कार्तिक ५, २०८३
सरकारको प्राथमिकतामा पर्‍यो सुशिल कोइराला क्यान्सर अस्पताल
समाचार

सुशील कोइरालाको सम्झनामा क्यान्सर अस्पताल परिसरमा शालिक र बाटिका बनाइने

११:०७ मध्यान्ह, कार्तिक ३, २०८३
दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, तीन दिन सञ्चालन हुने
समाचार

दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, तीन दिन सञ्चालन हुने

५:२० बिहान, कार्तिक ३, २०८३
कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो
समाचार

कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो

९:०७ बिहान, कार्तिक २, २०८३
दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ
समाचार

दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ

१२:११ बिहान, कार्तिक १, २०८३
देशभरका प्रहरी कार्यालयमध्ये धनौली प्रथम, प्रमुख चापागाईं सर्वोत्कृष्ट घोषित
समाचार

देशभरका प्रहरी कार्यालयमध्ये धनौली प्रथम, प्रमुख चापागाईं सर्वोत्कृष्ट घोषित

६:४२ बिहान, अशोज ३०, २०८३
मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड
समाचार

मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड

७:०२ बिहान, अशोज २८, २०८३
नेपालगन्जका चोकचोकमा दुर्गा मूर्ति, दसैँको रौनक
समाचार

नेपालगन्जका चोकचोकमा दुर्गा मूर्ति, दसैँको रौनक

२:११ बिहान, अशोज २८, २०८३
Next Post
बजारमा छ्यापछयाप्ती अखाद्य सामाग्री

बजारमा छ्यापछयाप्ती अखाद्य सामाग्री

चितवनमा एक वर्षमा जङ्गली जनावरको आक्रमणमा २२ जनाको मृत्यु

नेपालगन्ज भन्सारबाट मात्रै ७० अर्बको आयात

बाँकेमा तीन लाख ९८ हजार क्यु फिटबढी काठ उत्पादन

बाँकेमा तीन लाख ९८ हजार क्यु फिटबढी काठ उत्पादन

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
28°
Sunny
6:22 am5:43 pm +0545
Feels like: 29°C
Wind: 6km/h SW
Humidity: 59%
Pressure: 1016.26mbar
UV index: 7
ThuFriSat
30°C / 18°C
30°C / 17°C
30°C / 17°C
Nepalgunj, NP 10 days weather forecast ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?