ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

मदरसा र गुरुकुललाई सामग्री हस्तान्तरण

News Desk by News Desk
१२:३० बिहान, अशोज १४, २०८१
मदरसा र गुरुकुललाई सामग्री हस्तान्तरण
396
सेयर
394
VIEWS
ShareTweetSendShare

बाँके असोज १४ गते ।
बाँकेको जानकी गाउँपालिकामा रहेका मदरसा र गुरुकुलहरुलाई बसाइँ व्यवस्थापनका लागि वल्र्ड भिजन इन्टरनेशनल नेपालले सामग्री सहयोग गरेको छ । जानकी गाउँपालिकाको समन्वय तथा वल्र्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा एक कार्यक्रमका बीच १४ मदरसा र गुरुकुललाई सामग्री हस्तान्तरण गरिएको हो ।

वल्र्ड भिजन इन्टरनेशनल नेपालका फिल्ड संयोजक शुरज शर्माले जानकी गाउँपालिकाका अति जोखिममा परेका बालबालिकाहरुलाई शैक्षिक गुणस्तर वृद्धिका लागि बसाइँ व्यवस्थापन गर्न ती सामग्री सहयोग गरिएको बताए । कार्यक्रममा जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँले शिक्षामा पछाडि परेका समुदायका लागि शिक्षाको गुणस्तर माथि उठोस् भन्ने उद्देश्यले वल्र्ड भिजन इन्टरनेशनल नेपालले सामग्री हस्तान्तरण गरेकोमा धन्यवाद दिए ।

गुरुकुल र मदरसामा अध्ययन गर्ने बालबालिकाको बसाइँ व्यवस्थापनका लागि प्राप्त सामग्रीको बढी भन्दा बढी सदुपयोग गर्न शिक्षकहरुलाई अध्यक्ष खाले निर्देशन दिए । साथै गाउँपालिकाको शैक्षिक गुणस्तर वृद्धिमा स्थानीय सरकार प्रतिबद्ध भएर लागिरहेको बताउँदै उनले वर्ल्ड भिजनको सहयोगले स्थानीय सरकारको लक्ष्य र उद्देश्य प्राप्तिमा सहयोग पुगेको बताए ।

वल्र्ड भिजन इन्टरनेशनल नेपाले कारपेट ६ सय ५० मिटर २ लाख ६१ हजार १ सय १८ रुपैयाँ, पि–फोन ९ सय ५० मिटर १ लाख ३५ हजार २६१ रुपैयाँ, चकटी १५ सय गोटा २ लाख २२ हजार ७ सय २० रुपैयाँ, डेस्क ५ सय गोटा ७ लाख ६१ हजार ७ सय ६५ रुपैयाँ, सेतोपाटी ३६ गोटा १ लाख ६१ हजार १ सय ७४ रुपैयाँ, ढुवानी १ पटक ६१ हजार २० रुपैयाँ गरी जम्मा १५ लाख ४८ हजार २८ रुपैयाँ बराबरको सामग्री वितरण गरेको हो ।

सम्बन्धित समाचार

बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना

बाढीपीडितका नाममा बाँकेमा ६०८ हेक्टर वन अतिक्रमण

भेरी अस्पतालमा ५० शव अट्ने शवगृह बनाइने

कार्यक्रममा जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल नेपाली, वडा नम्वर १ का अध्यक्ष मो. रजा राई, वडा नम्बर ४ का वडा अध्यक्ष रमेश कुमार बर्मा, सामाजिक विकास समितिका संयोजक राम आचल धोवी, युवा खेलकुद तथा शिक्षा शाखाकी प्रमुख कृष्णा कुमारी भण्डारी, मदरसाका शिक्षकहरु, गुरुकुलका शिक्षकहरु, वल्र्ड भिजन इन्टरनेशनल नेपालका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

ADVERTISEMENT
Share160Tweet99SendShare
Previous Post

बाढीपहिरो प्रभावितलाई सुरक्षित स्थानमा सारियो

Next Post

अवैध भन्सार छलिको सामान बरामद

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना
समाचार

बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना

२:४५ बिहान, भदौ २९, २०८३
बाढीपीडितका नाममा बाँकेमा ६०८ हेक्टर वन अतिक्रमण
समाचार

बाढीपीडितका नाममा बाँकेमा ६०८ हेक्टर वन अतिक्रमण

६:२९ बिहान, भदौ २८, २०८३
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
समाचार

भेरी अस्पतालमा ५० शव अट्ने शवगृह बनाइने

१:२१ बिहान, भदौ २८, २०८३
लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने
समाचार

तीजका अवसरमा भदौ २९ गते लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा

३:२० बिहान, भदौ २७, २०८३
जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन
समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन

१:१२ मध्यान्ह, भदौ २३, २०८३
बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज
समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

१:३९ बिहान, भदौ २१, २०८३
बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार
समाचार

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

१:४५ बिहान, भदौ २०, २०८३
बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग
समाचार

बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग

१०:२२ बिहान, भदौ १९, २०८३
Next Post
अवैध भन्सार छलिको सामान बरामद

अवैध भन्सार छलिको सामान बरामद

‘नाविया ब्राण्ड’ को ओरिजिनल लोसन नेपालगन्जमा थोक र फुटकर विक्रि सुरु

‘नाविया ब्राण्ड’ को ओरिजिनल लोसन नेपालगन्जमा थोक र फुटकर विक्रि सुरु

दुर्घटना न्यूनीकरणमा प्रहरीको एक्सनः छाडा पशुचौपाया समाउँदै, घाँटीमा रिफ्लेक्टर स्टिकर लगाउँदै

दुर्घटना न्यूनीकरणमा प्रहरीको एक्सनः छाडा पशुचौपाया समाउँदै, घाँटीमा रिफ्लेक्टर स्टिकर लगाउँदै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?