ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

सडक नबने अनशन बस्छुः अध्यक्ष शाह

News Desk by News Desk
१०:२५ मध्यान्ह, अशोज १५, २०८१
सडक नबने अनशन बस्छुः अध्यक्ष शाह
384
सेयर
383
VIEWS
ShareTweetSendShare

बाँके असोज १६ गते ।
बाँकेको हुलाकी राजमार्ग अन्तर्गत कम्दीस्थित राप्ती नदीको सिधनियाघाट नजिकको सडक निर्माण नहुँदा आवागमनमा समस्या भएपछि स्थानीय बासिन्दा समस्यामा परेका छन्। कम्दी मिलनचोकदेखि राप्ती पुलसम्मको करिब एक किलोमिटर सडक अति नै जीर्ण बनेर खुल्डामा परिणत भएपछि आवागमनमा निकै समस्या भइरहेकोले सो सडक निमार्णको ठेक्का लिएको निर्माण कम्पनीले समयमै निर्माण कार्य सम्पन्न गर्न नसक्दा स्थानीय बासिन्दा मर्कामा परेका हुन्।

हुलाकी राजमार्ग अन्तर्गत मिलन चोकदेखि पुलसम्मको सो सडकखण्ड निर्माणका लागि विगत लामो समयदेखि स्थानीयवासी र जनप्रतिनिधिले माग गर्दै आए पनि सम्बन्धित पक्षले कुनै चासो नदेखाएको स्थानीय बासिन्दाको आरोप छ। सो सडक जीर्ण भएका कारण सवारी साधन आवागमनमा समस्या र दैनिक दुर्घटनाको जोखिम बढ्दै गएको जनाउँदै नरैनापुर गाउँपालिकाका अध्यक्ष ईस्तियाक अहमद शाहले सात दिन भित्र सो सडक निर्माण नगरे हुलाकी सडकमा नै अनशन बस्ने घोषणा गरेका छन् ।

उनले छिटो सडक निर्माणका लागि पटकपटक गरिएको अनुरोधको बेवास्ता भएको बताउँँदै सडकको दुरवस्थाका कारण दैनिक रुपमा दुर्घटना हुँदै आएकोले ७ दिनभित्रै सडक निर्माण नगरे हुलाकी सडकमा नै अनशन बस्ने बताए । उता, हुलाकी राजमार्ग निर्देशनालय नेपालगन्जका प्रमुख लीला भण्डारीले नरैनापुर गाउँपालिकाका अध्यक्षसँग समस्या समाधानका लागि कुराकानी तथा सरसल्लाह भइरहेको बताए ।

उनले उक्त सडकलाई ग्राबेल गरी यात्रुलाई ओहोरदोहोर गर्न सहज बनाउनका लागि यथाशीघ्र काम थालिने प्रतिबद्धता व्यक्त गरे । सडक डिभिजन कार्यालय नेपालगन्जका प्रमुख नरेन्द्र भट्टले राप्ती पुलको छुउमा हुलाकी सडक जीर्ण बनेपछि स्थानीयले सास्ती खेप्नुपरेको स्वीकार गर्दै राप्ती नदीको पूर्वी खण्डमा पर्ने निर्माणाधीन पुलको निर्माणका लागि ठेक्का पाएको लुम्बिनी–रौताहा वन्दना भगवती जेभी कन्ट्रक्सन प्रालिको ढिलासुस्तीका कारण सडक निर्माण हुन नसकेको उल्लेख गरे । हुलाकी राजमार्ग निर्देशनालयसँग समन्वय गरी तीन दिनभित्रै सो सडकको निर्माण गरिने उनले बताए ।

सम्बन्धित समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

ADVERTISEMENT
Share154Tweet96SendShare
Previous Post

मनसुन लम्बिने, आज र भोलि फेरि पानी पर्ने

Next Post

दसैँ लक्षित बाँके प्रहरीको सुरक्षा योजना : एक हजार प्रहरी परिचालन, चौविसै घण्टा प्रहरीको गस्ती र पेट्रोलिङ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन
समाचार

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

७:३६ बिहान, जेष्ठ २३, २०८३
माटोका भाँडाको बिक्री घट्दा बाँकेका कसगर समुदाय चिन्तित ( फोटो फिचर)
समाचार

गर्मी बढेसँगै नेपालगन्जमा माटोका भाँडाको माग उच्च, कुम्हाल समुदायलाई माटो अभावको चुनौती

४:०९ बिहान, जेष्ठ २०, २०८३
Next Post
दसैँ लक्षित बाँके प्रहरीको सुरक्षा योजना : एक हजार प्रहरी परिचालन, चौविसै घण्टा प्रहरीको गस्ती र पेट्रोलिङ

दसैँ लक्षित बाँके प्रहरीको सुरक्षा योजना : एक हजार प्रहरी परिचालन, चौविसै घण्टा प्रहरीको गस्ती र पेट्रोलिङ

चाडपर्व लक्षित बजार अनुगमन तीव्र

चाडपर्व लक्षित बजार अनुगमन तीव्र

लागु औषधविरुद्ध बाँके प्रहरीको कडाई, दुई कारोवारी पक्राउ

लागु औषधविरुद्ध बाँके प्रहरीको कडाई, दुई कारोवारी पक्राउ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?