ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

अपराधिको खोजीमा लभ र व्यूटी निस्किएपछि….

जावेद अन्सारी by जावेद अन्सारी
८:५१ बिहान, अशोज २३, २०८१
अपराधिको खोजीमा लभ र व्यूटी निस्किएपछि….
483
सेयर
454
VIEWS
ShareTweetSendShare

बाँके असोज २३ गते ।
दसैँ मनाउन जानेहरुको नेपालगन्जस्थित बसपार्कमा भीडभाड थियो । यात्रुहरुलाई गन्तब्यमा पुग्न हतार थियो । कोही बसको खोजीमा थिए त कोही बस छुट्ने प्रतिक्षामा थिए । त्यहि बेला बसपार्कमा भित्रिए लभ र ब्यूटी । अपराधिको खोजीमा बसपार्क पुगेका यी दुई मान्छे नभई कुकुर हुन् । अपराधि खोज्न नेपाल प्रहरीले यी कुकुरलाई तालिम दिएको छ ।

दसैलाई लक्षित गरि जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगन्जमा हुनसक्ने अपराधलाई मध्यनजर गरि तालिम प्राप्त कुकुर परिचालन गरेको बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले बताए ।

उनले बसपार्कबाट बाहिरिने र भित्रिने सबैलाई नेपाल प्रहरीको तालिम प्राप्त कुकुर लभ र व्यूटीले चेकजाँच गरेको बताए । जिल्ला प्रहरी कार्यालय बाँके, तालुक कर्णाली प्रदेश प्रहरी के–नाइन शाखा सुर्खेत (हाल कोहलपुर), वडा प्रहरी कार्यालय नेपालगन्ज र बसपार्कको संयुक्त टोलीले चेकजाँच गरेको उनले बताए । ‘अपराधमा संलग्न ब्यक्तिको खोजी र अपराध हुन सक्ने खतरालाई मध्यनजर गरि तालिम प्राप्त कुकुरसहित प्रहरीले बसपार्कमा सर्च गरेको हो,’ उनले भने ।

यसअघि तालिम प्राप्त कुकुरसहित प्रहरीले नेपाल–भारत सीमा नाका जमुनाह, नेपालगन्ज विमानस्थल र कोहलपुर बपार्कमा चेकजाँच गरेको उनले बताए । बिस्फोटक पदार्थबाट हुन सक्ने आपराधिक घटना घट्न नदिन र लागु औषध भित्रिन नदिन तालिम प्राप्त कुकुरसहित चेकजाँच गरिएको उनको भनाई छ । ‘भारतबाट नेपाल तर्फ र नेपालबाट भारत तर्फ आवतजावत गर्ने सवारी साधन, विमानस्थल र बसपार्कमा रहेका यात्रुलाई संयुक्त रुपमा चेकजाँच गरिएको छ,’ एसपी कार्कीले भने । लभ र ब्यूटीले भारतबाट बसपार्कमा आउने मानिस, सवारी साधनलाई चेकजाँच गरेका थिए ।

सम्बन्धित समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

चाडपर्वको मौकामा अपराधिक घटना हुन सक्ने आंशकामा बाँके प्रहरीले विभिन्न रणनीति बनाएर चेकजाँचलाई तीब्र पारेको उनले बताए ।
तालिम प्राप्त दुई वटा कुकुरको नेतृत्व प्रहरी निरीक्षक विष्णु पौडेले गरेका हुन् । चाडपर्वलाई लक्षित गरि बाँके प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको छ ।

ADVERTISEMENT
Share211Tweet114SendShare
Previous Post

नरैनापुरमा प्रहरी अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर तथा औषधि वितरण

Next Post

नेपालगञ्ज भन्सारको बेरियर जमुनाहमा सारियो

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप
खेल

नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप

४:२८ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा
समाचार

आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा

१:०१ बिहान, अशोज १, २०८३
मार्करभित्रको ब्राउन सुगरले खोल्यो ठूलो कडी, बसदेखि घरको दराजसम्म पुग्दा भेटियो ५१ ग्राम लागूऔषध
अपराध

मार्करभित्रको ब्राउन सुगरले खोल्यो ठूलो कडी, बसदेखि घरको दराजसम्म पुग्दा भेटियो ५१ ग्राम लागूऔषध

१०:२१ बिहान, भदौ ३१, २०८३
राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
समाचार

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

७:१० बिहान, भदौ ३१, २०८३
समाचार प्रभाव : अरबी खाँ हत्या आरोपित अफजल करिव दुई वर्षपछि पक्राउ
अपराध

४० ग्राम ब्राउन सुगरसहित नेपालगन्जबाट एक जना पक्राउ

६:५७ बिहान, भदौ ३१, २०८३
Next Post
नेपालगञ्ज भन्सारको बेरियर जमुनाहमा सारियो

नेपालगञ्ज भन्सारको बेरियर जमुनाहमा सारियो

एमाले सचिवालय बैठक बस्दै

एमाले सचिवालय बैठक बस्दै

चरेश ओसार्न महिलालाई भरियाका रुपमा प्रयोग !

चरेश ओसार्न महिलालाई भरियाका रुपमा प्रयोग !

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?