ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

यातायात ब्यवस्था कार्यालय सार्न खोजेको भन्दै जसपा नेपालद्वारा नेपालगन्जमा प्रदर्शन

News Desk by News Desk
६:३० बिहान, कार्तिक २८, २०८१
यातायात ब्यवस्था कार्यालय सार्न खोजेको भन्दै जसपा नेपालद्वारा नेपालगन्जमा प्रदर्शन
502
सेयर
501
VIEWS
ShareTweetSendShare

बाँके कात्तिक २८ गते ।
नेपालगन्जस्थित यातायात ब्यवस्था कार्यालय कोहलपुर सार्न खोजेको भन्दै जनता समाजवादी पार्टी नेपाल (जसपा) ले बुधवार नेपालगन्जमा प्रदर्शन गरेको छ । लुम्विनी प्रदेश सरकारले सदियौँदेखि नेपालगन्जमा रहेको यातायात ब्यवस्था कार्यालय कोहलपुर स्थानान्तरण गर्न खोजेको भन्दै प्रदर्शन गर्नुका साथै लुम्विनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई ज्ञापन पत्र बुझाएको हो ।

नेपालगन्ज उपमहानगरको कार्यालयबाट सुरु भएको प्रदर्शन जिल्ला प्रशासन कार्यालय बाँके अगाडी कोण सभामा परिणत भएको थियो । सो अवसरमा जसपा नेपालका केन्द्रिय सचिव कमरुद्धिन राई, केन्द्रिय सदस्य समेत रहेकी लुम्विनी प्रदेश सभा सदस्य अम्विका काफ्ले केन्द्रिय सदस्य बेबी तबस्सुम अन्सारी र जिल्ला अध्यक्ष कौशल धोवीले बाँकेमा प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालमार्फत लुम्विनी प्रदेशका मुख्यमन्त्री आचार्यलाई ज्ञापन पत्र बुझाएको थियो ।

कोण सभामा जसपा नेपालका केन्द्रिय सचिव राईले नेपालगन्जमा रहेको यातायात ब्यवस्था कार्यालय बाहिर लैजाने प्रयास गरिए त्यसबाट उत्पन्न परिस्थितिको भागिदार प्रदेश सरकार हुनुपर्ने बताए । उनले केन्द्र र प्रदेश सरकारले नेपालगन्जलाई बेवास्ता गरेका कारण आर्थिक अवस्था खस्किदै गएको बताए । ‘संघियता लागू भएदेखि नेपालगन्ज हेपिदै आएको छ । धेरै सरकारी र गैसरकारी कार्यालय रातारात नेपालगन्जबाट अन्यत्र सारिएका छन् । अव फेरि त्यस्तै हर्कत गरे नेपालगन्जबासी चुप लागेर बस्ने छैनन्,’ उनले भने ।

सो अवसरमा लुम्विनी प्रदेश सभा सदस्य अम्विका काफ्लेले पनि नेपालगन्जबाट यातायात ब्यवस्था कार्यालय सार्न खोजिए त्यसको परिणाम नराम्रो हुने चेतावनी दिइन् । उनले केन्द्र र प्रदेश सरकारका कारण नेपालगन्ज दिन प्रतिदिन ओझेलमा पर्दै गएको बताइन् ।
ज्ञापन पत्र बुझ्दै बाँकेका प्रमुख जिल्ला अधिकारी रिजालले जसपा नेपालले बुझाएको ज्ञापन पत्र आजै मुख्यमन्त्रीलाई बुझाउने प्रतिवद्धता जनाए ।

सम्बन्धित समाचार

नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप

ADVERTISEMENT
Share201Tweet125SendShare
Previous Post

गाभर भ्यालीमा कोदोको सफल परीक्षण

Next Post

विद्यालयको गुणस्तर सुधारमा पालिका अध्यक्ष पौडेलको निर्देशन

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन
खेल

नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन

४:५३ मध्यान्ह, अशोज ३, २०८३
विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप
खेल

नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप

४:२८ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा
समाचार

आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा

१:०१ बिहान, अशोज १, २०८३
मार्करभित्रको ब्राउन सुगरले खोल्यो ठूलो कडी, बसदेखि घरको दराजसम्म पुग्दा भेटियो ५१ ग्राम लागूऔषध
अपराध

मार्करभित्रको ब्राउन सुगरले खोल्यो ठूलो कडी, बसदेखि घरको दराजसम्म पुग्दा भेटियो ५१ ग्राम लागूऔषध

१०:२१ बिहान, भदौ ३१, २०८३
राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
समाचार

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

७:१० बिहान, भदौ ३१, २०८३
Next Post
विद्यालयको गुणस्तर सुधारमा पालिका अध्यक्ष पौडेलको निर्देशन

विद्यालयको गुणस्तर सुधारमा पालिका अध्यक्ष पौडेलको निर्देशन

सामाजिक सञ्जाल प्रेस काउन्सिलको निगरानीमा

सामाजिक सञ्जाल प्रेस काउन्सिलको निगरानीमा

पर्यटकलाई लगाइँदै आएको पटके चेकिङ हटाइने

पर्यटकलाई लगाइँदै आएको पटके चेकिङ हटाइने

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?